काठमान्डौँ । डिजिटल सिनेमाको ब्यानरमा निमार्ण हुने नेपाली कथानक चलचित्रको आज काठमान्डौँको भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ । गीतकार शंकर अधिकारी घायलको प्रस्तुती तथा शत्रुघन अन्सारी, कल्याण रत्न कार्कीको निर्माण, चेतन घिमिरे र सावर अधिकारी को सह निर्माण रहेको चलचित्रको आज शुभ साइत गरिएको हो । दानराज चौलागाईं, सुनिता दहाल, सोनाली ताम्राकार, करुणा श्रेष्ठ, […]
कला/मनोरञ्जन
नेपाली नेताहरुप्रति हरिवंशको चोटिलो प्रहार ‘तिमी के को जान्ने, म पो जान्ने सुन्ने’
काठमाडौं । गाइजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ । गीतमा […]
राजेश हमाललाइ भाइ शोक, हमालका भाइ राकेशको दिल्लीमा निधन
काठमाडौँ । अभिनेता राजेश हमालका भाइको उपचारको क्रममा निधन भएको छ । अभिनेता हमालका भाइ राकेश हमाले भारतको नयाँ दिल्लीमा उपचारका क्रममा बुधबार निधन भएको हो । केही समय अगाडि राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी शान्तिको कामना गरेका […]
वलिउड अभिनेता अमिताभ बच्चन र छोरा अभिशेखलाइ कोरोना संक्रमण
काठमाडौँ । वलिउडका चर्चित अभिनेता अमिताभ वच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अमिताभ आफैँले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। वलिउड चलचित्र उद्योगको ‘पावर हाउस’ परिवारका रुपमा परिचित बच्चन परिवारका दुई सदस्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने बाँकी परिवारकाे परिक्षण रिपाेर्ट अाउन […]
गालीको ओइरो लाग्न थालेपछि दीपाश्रीले मागिन माफी
काठमाडाैं । अभिनेत्री दीपाश्री निराैलामाथि नेपाली सिने क्षेत्रका चर्चित अभिनेता राजेश हमालका विषयमा गरेकाे एक टिप्पणीपछि गालीकाे वर्षा हुन थालेकाे छ । यसरी सामाजिक सञ्जालमा गालीकाे वर्षा नै हुन थालेपछि उनले महानायक हमालका फ्यानसँग माफी मागेकी छन् । आफ्नो फेसबुक वालमा लामाे स्टाटस लेख्दै कलाकार निराैलाले आफूले दिएको अभिव्यक्तिले गलत अर्थ बुझिन गएको भन्दै माफी […]
रक एन रोल संगीत सुरुवात गर्ने गायकको निधन
रक एन रोल संगीतको सुरुवात गर्ने गायक लिटल रिचार्डको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । लिटल रिचार्डको चर्चित गीत गूड गोली मिस मोली सन् १९५८ मा विभिन्न चार्टमा शीर्ष स्थानमा पुगेको थियो । उनका अरु चर्चित गीतहरुमा टुट्टी फ्रूट्टी र लङ्ग टल स्याली सहित रहेका […]
विश्वचर्चित अभिनेता टम क्रुजले अन्तरीक्षमा पहिलो फिल्म सुटिङ गर्दै
एजेन्सी । हलिउड अभिनेता टम क्रुजले नासासँगको सहकार्यमा अन्तरीक्षमा पहिलो फिल्म छायांकन गर्ने भएका छन्। अन्तरीक्षस्थित इन्टरनेसनल स्पेस स्टेसनमा सो फिल्मको सुटिङ हुनेछ। त्यसका लागि क्रुज अन्तरीक्ष यात्रामै जाने छन् या छैनन्, स्पष्ट छैन। फिल्मका बारेमा कुनै जानकारी दिइएको छैन। तथाप सो फिल्म मिसन इम्पोसिबलको नयाँ शृंखला भने हुने छैन। ‘स्पेस स्टेसनमा एउटा फिल्मका लागि […]
नेपालका दिवेश पुगे अमेरिकन आइडलको टप १० मा
काठमाडौं । अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा नेपालका दिवश पाेखरेल पुगेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई टप ५ […]
आफ्नो आँखाको ज्योति गुम्न थालेको भन्दै अमिताभ बच्चनले लेखे यस्तो स्टाटस
एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले तस्बिर धमिलो देख्न थालेको भन्दै आफ्नो आँखाको ज्योति गुम्ने हो की भन्ने चिन्ता व्यक्त गरेका छन्। बच्चनले शुक्रबार आफ्नो ब्लगमा लेखेका छन्, ‘मेरा आँखाले तस्बिर धमिलो देख्न थाले। कैयौँ पटक त दुई–दुई चिज पनि देखिन्छ। पछिल्लो केही दिनदेखि मेरो आँखाको ज्याेति गुम्ने हो कि भन्ने लाग्न थालेको छ।’ ब्लगमा […]
कोरोनाभाइरसको (कोभिड–१९) जनचेतनामूलक गीत (भिडियोसहित)
काठमाडौं, ९ चैत । कोरोनाभाइरसको (कोभिड–१९) जनचेतनामूलक गीत सार्वजनिक भएको छ । जसमा गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा सजिएको छ । विश्वभरी १३ हजार बढीको ज्यान लिइसकेको कोरोनाको संक्रमणबाट कसरी जोगिने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी के-कस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा विभिन्न चर्चित कलाकारहरुको अभिनय […]











