काठमाडौँ, २६ कार्तिक । चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ । नेपाल भ्रमणका क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सो योजना बनाइएको जनाएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले […]
कला/मनोरञ्जन
विरगञ्जमा नेपाली चलचित्र महोत्सव सम्पन्न
विरगञ्ज । कात्तिक २१ गतेदेखि वीरगञ्जको आदर्शनगर रङ्शालामा सञ्चालित नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ आज सम्पन्न भएको छ । नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वक्ताहरूले सम्पूर्ण नेपालीको भावनालाई समेट्न नसकिएका कारण नेपाली चलचित्र उद्योग फस्टाउन नसकेको धारणा व्यक्त गरेका थिए । वक्ताहरूले नेपालमा उत्पादन हुने चलचित्रमा नेपाली भाषा, संस्कृति, […]
प्रतिभाशाली कलाकार अमर भाटको “झम्के पानी” भिडियो सहित
पाल्पाली प्रतिभाशाली कलाकार अमर भाटको तेस्रो गित बजारमा आएको छ । बिशेष गरी भारत र पाकिस्तानमा बढी गाइने कवाली शैलीको गित झम्के पानी बजारमा आएको हो । हरेक पटक फरक शैलीका गित गाउन खप्पिस भाटले यस अघि ल्याएका २ गित पनी फरक फरक शैलीका थिए । उनी भन्छन म सबै खाले गित गित सन्ने स्रोताको […]
बलिउड अभिनेता गोविन्दा काठमाडौंमा, भोलि विरगञ्ज जाँदै
काठमाडौं । बलिउड अभिनेता गोविन्दा अहुजा श्रीमतीसहित मंगलबार काठमाडौं आइपुगेका छन् । उनको साथमा केही समयदेखि बलिउड बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह पनि नेपाल आएकी छन् । उनीहरू कात्तिक २१ गतेबाट वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् । नेपाल आएपछि गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग छोटो कुराकानी […]
‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै
काठमाडौँ, १९ कात्तिक । साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको छ […]
वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि
काठमाडौँ, १८ कात्तिक । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्रका साथै नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र […]
सामा चकेवा पर्वले स्नेहपूर्ण वातावरणको अनुभूति
जनकपुरधाम, १८ कात्तिक । सांस्कृतिक पर्व सामा चकेवाअन्तर्गत आ–आफ्ना भाइलाई आशीष दिन विन्ती गरिएका गीतले मिथिलाञ्चलमा स्नेहपूर्ण वातावरणको बोध गराइरहेको छ । आबह सामा, आबह चकेवा हे अपन देश भाइ मोर हे आशीष दैह जीबह भाइ लाख बरीस हमर सामा हे कार्तिक मास… सामा चकेवा दिदीबहिनीद्वारा भाइ, दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो […]
इलाममा ‘घरजम’
फिक्कल, १८ कात्तिक । सामाजिक कथामा आधारित चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने भएको छ । लिम्बू जातिमा आधारित विहेबारी र संस्कृतिसँग जोडिएको उक्त चलचित्र यही कात्तिक ३० गते प्रदर्शन गरिने निर्देशक मौसन इम्बुङले जानकारी दिए । जातीय र मौलिक संस्कृतिसँग जोजिएको सो चलचित्र यसअघि पूर्वाञ्चालका विभिन्न जिल्ला प्रदर्शन गरिएकामा ४० हजारले अवलोकन गरिसकेको उनले […]
राजेश हमाल र अञ्जली अधिकारीको जोडीले ल्यायो यस्तो मन छुने मार्मिक भिडियो
काठमाडौं । गायक तथा सर्जक विरही कार्कीको आवाजमा ‘आमाको आँशु’बोलको गीत सार्वजनिक गरिएको छ। यस गीतलाई ‘आमा भाग ५–आश्रम’ नाम दिइएको छ। विरही कार्की स्वयंम र शान्ता कार्कीको शब्द, विरही कार्कीकै संगीत रहेको गीतमा बी.बी अनुरागीको संगीत संयोजन छ। गीतमा आमाप्रति छोराछोरीले गर्नुपर्ने दायित्वको वर्णन गरिएको छ। गीतको अडियो र भिडियो मार्मिक लाग्छ। भिडियोमा राजेश […]
मनाइदै तराईवासीको महान पर्व छठ, गुह्येश्वरीमा यस्तो छ छठको तयारी शुरु
काठमाडौँ, १३ कात्तिक । नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो । यही कात्तिक १५ गतेसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिए । गत वर्ष ४५० छठघाट बनाइएकामा यस वर्ष […]