अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाउदै स्तरिय सिर्जनाहरु निरन्तर सार्वजनिक गरिरहेका गायक , गीतकार तथा संगीतकार दावा गुरुङले आफ्नो नयाँ गीत ‘हिजो जस्तो लाग्छ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको यस कर्णप्रिय गीतमा शब्द , संगीत स्वयम् गायक दावा गुरुङको नै रहेको छ। यस गीतलाई रोमी बस्नेतले […]
कला/मनोरञ्जन
बिना स्वीकृति टेलिचलचित्र, म्युजिक भिडियो, फिल्म लगायतमा प्रहरीको पोसाक प्रयोग गरे कारवाही हुने
काठमाडौँ । चलचित्र, टेलिचलचित्र, सर्ट फिल्म, म्युजिक भिडियो भिडियोलगायत निर्माणमा बिना स्वीकृति नेपाल प्रहरीले प्रयोग गर्न नपाइने भएको छ। गर्दै आएको पोसाक प्रयोग गर्नुपरेमा स्वीकृति लिएर मात्रै प्रयोग गर्न आग्रह गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै चलचित्र तथा टेलिचलचित्रलगायतमा प्रहरीको पोसाक प्रयोग गर्नुपरेमा स्वीकृति लिएर मात्रै प्रयोग गर्न आग्रह […]
ब्रुसलीको अमरकथा अव इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने
विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायक ब्रुसलीको ऐतिहासिक अमरकथा नामक धारावाहिक टिभी सिरियल नेपालका आदिवासीहरुको सामुदायिक टेलिभिजन इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने भएको छ । नेपाली भाषामा अनुवादित ३० भागको यो टिभी सिरियल असोज २२ गतेदेखि प्रत्येक विहिवार बेलुकी ९ बजेदेखि १० वजेसम्म र पुनःप्रसारण शनिवार दिउँसो ४ः०० बजेदेखि ५ः००, आइतबार राति १०ः०० बजेदेखि […]
सुरज कलाखेतीको संगीतमा ‘दिलको पाईलट’ कार्टुन क्रु जुनियर ग्रूपको उत्कृष्ट अभिनय (भिडियो)
बालापनको रमाईलोलाई प्रेमिल शैलीमा प्रस्तुत गरिको यस गीतमा पछिल्लो समय सांगितिक क्षेत्रमा चर्चा बटुल्दै आईरहेका गायक सुरज कलाखेतीको संगितमा रहेको दिलको पाईलट गीत सार्वजनिक भएको छ । उक्त गीतमा शैलेस बर्तौलाको शब्द रहेको छ भने महेन्द्र चाम्लिङ र दीपा लामा राईले आवाज दिएकी छिन् । गीतमा एरेन्ज विश्व अधिकारीले गरेका छन् भने द कार्टुन क्रु […]
बसन्त सापकोटाको ‘सुन न पियारी’ सार्वजनिक
काठमाडाैं । ‘सुनन पियारी’को सफलता पछी संगीतकार बसन्त सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् । सार्वजनिक ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ । गीतलाई एरेन्ज भने कृष्ण बिकेले गरेका हुन् । रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ देखिएका […]
फिल्म सुटिङका लागि टम क्रुज अन्तरिक्षमा जाँदै
काठमाडौं, ७ असोज । हलिउड चलचित्रमा हामीले धेरैपटक विभिन्न अभिनेता अन्तरिक्षमा गएको देखेका छौं। तर उनीहरु वास्तविक जीवनमा भने अन्तरिक्षमा पुगेका थिएनन्। चर्चित हलिउड अभिनेता टम क्रुज भने अब साँच्चिकै चलचित्र सुटिङका लागि अन्तरिक्षमा जाने भएका छन्। एलन मस्कको स्पेसएक्स कम्पनीसँग टम क्रुज अन्तरिक्षमा जाने विषय सहमति भइसकेको छ। सन् २०२१ मा टम क्रुज अन्तरिक्षमा […]
पश्चिमेली भाकामा पुरै नेपाल भरि लाइ समेटिएर बनेको निकै मिठो गित ‘ राइजुमा ’
जति सुनौ ,सुनौ सुनौ लाग्छ, सदाबहार गित । पश्चिमेली भाकामा पुरै नेपाल भरि लाइ समेटिएर बनेको निकै मिठो गित ‘ राइजुमा ’ बजार आको छ। ओम सुनारको सुमधुर आवाजमा हालै बजारमा आएको यस सुमधुर गीतमा संगीत पनि ऒम सुनारकै रहेको छ। मिलन रोकायाको शव्दमा l यस म्युजिक भिडियोलाइ शेरे साउदले निर्देशन गरेको छ। सम्पादनमा बिष्णु […]
नेपालकी प्रिन्साले जितिन ‘गोल्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ को अन्तराष्ट्रिय उपाधी
काठमाण्डौं । गत वर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर अवार्ड जितेकी नेपालकी प्रिन्सा खड्काले यस पटक पनि त्यस्तै अर्काे अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन् । साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व […]
बेलायती राजकुमार ह्यारी र मेगनले नेट्फिलिक्ससँग मिलेर कार्यक्रम निर्माण गर्ने
काठमाडाैं । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले नेट्फिलिक्ससँग मिलेर कार्यक्रमहरु निर्माण गर्ने भएका छन्। द ड्युक एण्ड डचेज अफ ससेक्सले नेट्फिलिकसँग कार्यक्रम उत्पादन सम्बन्धी सम्झौता गरेका हुन्। केही शोहरुमा उनीहरु पनि देखिने छन् । राजकुमार ह्यारी र उनकी पत्नी मेगनले भनेका छन्, ‘हाम्रो जोड जानकारी दिने खालका कार्यक्रम उत्पादन गर्ने तर्फ हुनेछ तर […]
सुन साँइलीपछि गौरव पहारीको अर्काे मनछुने अभिनय, ‘सयौँ डाँडा काट्दै’
काठमाडौँ । गायक विक्रम बरालको आवाजमा रहेको नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ। नेपाल आइडलका एक सफल प्रतिस्पर्धी बरालले ‘सयौँ डाँडा काट्दै’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेका हुन्। पासाङ शेर्पाको शब्द तथा हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन्। निकेश खड्काको निर्देशन रहेको भिडियोलाई […]











