दोस्रो ललित अन्तर्राष्ट्रिय मेलाको उपराष्ट्रपति पुनद्वारा उद््घाटन

  चैत्र २७,ललितपुर / उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ्ग’ले समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वेदशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । ललितपुरको पुल्चोक, नटोलमा बुधबार शुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद््घाटन गर्दै उहा“ले सो खा“चो औल्याउनुभएको हो । उहा“ले भन्नुभयो ‘ सरकारको आफ््नो स्रोत, वैदेशिक लगानी र निजी क्षेत्रको लगानीसंगै जनतामा रहेका स–साना […]

यस्तो जलपमा छिराए महिलाले काठमाडौं विमानस्थलमा यति धेरै सुन

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै हुने तस्करीका रोचक कथा पत्ता लाग्दै गएका छन् । तस्करहरुले विभिन्न कला प्रयोग गर्दै नुनदेखि सुनसम्म तस्करी गर्दै आएका छन् । ३३ केजी सुनकाण्डले नेपाल प्रहरीमै ठूलो खैलाबैला मच्चाएपछि पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुनको तस्करी भने रोकिएको छैन । त्यसपछि पनि अनेक कला र शैली प्रयोग गरेर सुन भित्र्याउने […]

काठमाडौं विमानस्थलमा फेरि फेला प¥यो ६ किलो सुन, ४ पक्राउ

काठमाडौं, २१ चैत । काठमाडौं विमानस्थलमा फेरि ठूलो मात्रामा सुन फेला परेको छ । देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ किलो सुन बरामद भएको हो । प्रहरीले सुनसहित ४ जनालाई पक्राउ गरेको छ । यसपटक पक्राउ पर्नेहरु सबै भारतीय नागरिक रहेको बुझिएको छ । तर, प्रहरीले उनीहरुको परिचय भने खुलाउन मानेको छैन । […]

बजेट तयारीका लागि गोप्य छलफल गर्दै सरकार

खस्यौली, १८ चैत । अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेट कस्तो बनाउने विषयमा छलफल शुरु भएको बताएका छन् । रुपन्देहीको देवदह नगरपालिका–७ स्थित शीतलनगरमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसको एघारौँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उनले बजेट निर्माणका लागि भैरहवा आएको र बजेटसँग सरोकार राख्ने निकायसँग छलफल गर्न लागिएको जानकारी दिए । “म खासमा बजेट निर्माणका […]

लगानी सम्मेलनबाट भित्रिएको लगानी यसरी देशका लागि ठूलो चुनौती बन्ने खतरा

लगानी सम्मेलन गर्नै नहुने भन्ने होइन । तर अहिलेको लगानी सम्मेलन ल्हासा जान खोज्ने तर बस बनारसको चढ्ने जस्तै काम भयो । हामीजस्तो विकासोन्मुख देशले विदेशी लगानी भित्र्याउन जरुरी छ । तर, त्यसो भन्दैमा हामीले अंगीकार गरेको संविधान, अघि सारेका कार्ययोजना र लक्ष्य के हुन् भन्ने कुरालाई बिर्सन मिल्दैन । हामी आफै सबै क्षेत्रमा लगानी […]

लगानी सम्मेलनप्रति नेपाली लगानीकर्ताको नै अविश्वास

काठमाडौं, १७ चैत । सरकारले निकै ठूलो महत्व दिएर गरेको लगानी सम्मेलनप्रति घरेलु लगानी कर्ता भने विश्वस्त हुन नसकेको देखिएको छ । ४० देशका ६ सय बढी लगानीकर्तालाई सहभागी गराएर भव्य सम्मेलन गरेको सरकारले दावी गरे पनि स्वदेशी लगानीकर्ता भने अझै सरकारको कामप्रति अविश्वास जनाइरहेका छन् । अर्थतन्त्रको महत्वपूर्ण सूचकका रुपमा हेरिने नेप्से परिसूचकबाट पनि […]

प्रत्यक्ष वैदेशिक लगानीका अवसर र चुनौतीहरु

नेपाल सरकारले हालसालै नेपाल लगानी सम्मेलन २०१९ सम्पन्न गरेको छ । यस सम्मेलनलाई नेपालको आर्थिक जगत्ले निकै चासो र महत्वका साथ हेरेको देखिन्छ । दुई वर्षअघि सन् २०१७ मा पनि नेपालले यस्तै प्रकृतिको लगानी सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा प्रत्यक्ष वैदेशिक लगानीका लागि दश वटा आर्थिक क्षेत्रहरुमा ८ देशका २६ वटाविभिन्न कम्पनीहरुले १३.७४ […]

एनआरएनएका अध्यक्ष भट्टबाट उद्योगमन्त्रीले लिएनन उपहार, प्रम ओली र उद्योगमन्त्रीबीच ‘सकेको गर्ने’सम्मको भनाभन

काठमाडौं, १५ चैत । लगानी सम्मेलनको उद्घाटन शत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आयोजकले प्रदान गरेको उपहार अस्वीकार गरेसँगै सरकारभित्रको विवाद बाहिर आएको छ । सम्मेलनको उद्घाटन शत्रमा मन्त्री यादवमाथि अपमान गरिएको चर्चाले पनि बजार पाएको छ । विगतमा यस खालको सम्मेलन हुँदा उद्योगमन्त्रीहरुलाई नै भूमिका दिइने गरिन्थ्यो । तर, यसपटक प्रधानमन्त्रीले सुरुदेखि […]

तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन प्रधानमन्त्री

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छन । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताए । उद्योग वाणिज्य […]

शिवम् सिमेन्टले ६९ करोड शेयरधनीलाई लाभांश दिने

काठमाडौँ, १४ चैत । शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई रु ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिएका छन । आर्थिक वर्ष २०७४÷७५ को मुनाफा […]