लागत अनुमानभन्दा ११ सय करोड बढी तिरिदै मेलम्ची खानेपानी आयोजनामा

काठमाडाैं, २४ पुस । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ । १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्न पुगेको आयोजनाले जनाएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ । हालसम्म […]

पानी चराहरुको गणना शुरु भयो

चितवन, २२ पुस । नेपालका विभिन्न जल क्षेत्रमा आजदेखि जलपक्षी (पानीचरा) को गणना शुरु हुँदैछ । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई यसको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना गर्न लागिएको हो । गणनापछि तयार पारिएको प्रतिवेदन नीति निर्माणतहमा समेत पेश हुने चराविज्ञ तथा पक्षीविद् संघ नेपालका प्रमुख डा हेमसागर बरालले जानकारी दिए […]

एक अर्ब बढीको साधारण शेयर जारी गर्दै चिलिमिेको सहायक कम्पनी

काठमाडौँ, २१ पुस । नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले आज रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो । कम्पनीले कर्मचारी संचय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने […]

उत्कृष्ट ब्रान्डमा दर्ज भयो गोल्डस्टार जुता

काठमाडाैं । पुस १३ गतेदेखि पुस १८ गतेसमम भृकुटीमण्डपमा आयोजना गरिएको ‘१४औं फुटवेयर एन्ड लेदर गुड्स एक्स्पो २०७४’ मा किरण सुज म्यानुफ्याक्चरर्सको उत्कृष्ट उत्पादन तथा नेपालको सबैभन्दा बढी ख्याति प्राप्त जुत्ता गोल्डस्टार जुत्ताले उत्कृष्ट ब्रान्डको पुरस्कार जितेको छ । एक सातासम्म आयोजना गरिएको यो कार्यक्रममा गोल्डस्टारले सबैभन्दा बढी ग्राहक तथा दर्शकहरूको ध्यानाकर्षण गरी, सबैभन्दा बढी […]

सनराइज बैंकको नेतृत्वमा आँखुखोला जलविद्युत आयोजनाका लागि जुट्यो ४ अर्ब ७० करोड

काठमाडाैं । अाँखुखाेला जलविद्युत अायाेजनाकाे वित्तीय व्यवस्थापन सनराइज बैंककाे नेतृत्व हुने भएकाे छ । सनराइज बैंककाे नेतृत्वमा बैंक अफ काठमान्डू, सेन्चुरी बैंक, ज्योति विकास बैंक, प्रभू बैंक, लक्ष्मी बैंक र एनसीसी बैंकले पनि त्यसमा लगानी गर्ने भएका छन् । अाँखुखाेला जलविद्युत अायाेजना धादिङमा निर्माण हुन लागेको हाे । ४२.९ मेगावाटको याे अायाेजनामा सनराइज बैंकको नेतृत्वमा […]

नेपालगञ्ज प्रादेशिक महोत्सवको आम्दानी लक्ष्य डेढ अर्ब

नेपालगञ्ज । डेढ अर्ब आम्दानी गर्ने लक्ष्यका साथ नेपालगन्ज उद्योग वाणिज्य संघले यहाँ पहिलो पटक ‘प्रादेशिक महोत्सव–२०७४’ आयोजना गर्ने भएको छ ।संघको स्थापनाको ५०औं वर्ष पुगेको अवसर पारेर आगामी माघ ११ गतेदेखि २२ गतेसम्म संघले यहाँ ‘प्रादेशिक महोत्सव–२०७४’ आयोजना गर्ने भएको हो । देश संघीय संरचनामा गएपछि पहिलो पटक प्रादेशिक स्तरीय महोत्सव आयोजना गर्न लागेको […]

गुणस्तर चिन्ह नलिएका ग्यास उद्योग बन्द हुने

काठमाडौं। गुणस्तर तथा नापतौल विभागले गुणस्तर चिन्ह (एनएस) नलिएका ग्यास उद्योग बन्द गर्ने भएको छ। अहिलेसम्म चार वटा कम्पनीले मात्रै गुणस्तर चिन्ह लिएका छन् । ग्यास जस्तो संवदेनशिव वस्तुमा समेत उद्योगीले हेलचेक्रयार्इँ गरेको भन्दै विभागले ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने प्रकृया अघि बढाउन लागेको हो। ग्यास बोटलिङ प्लान्टको अनुगमन गरेर तत्कालै कारवाही विभागले जनाएको छ […]

यसरी विश्वलार्इ ध्वस्त पारिरहेको छ नवउदारवादी सिद्धान्तले

हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाहा छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै सुनेका भए पनि, यो सिद्धान्तलाई परिभाषा गर्न अप्ठ्यारो पर्ने गर्छ । नवउदारवाद शब्दको अर्थ के हो थाह छ ? यो […]

अत्याधुनिक चिनियाँ मेसिनबाट भेरी बबई डाइभर्सनको सुरुङ खन्न सुरु

काठमाडौँ, १८ पुस । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ शुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ । अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको […]

पिपुल्स हेल्पफुल सहकारीमा दुई करोड हिनामिना

महोत्तरी, १८ पुस । महोत्तरी सदरमुकाम जलेश्वरमा सञ्चालित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको दुई करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । जम्मा गरेको सो रकम हिनामिना गरेको भन्दै उक्त सहकारीका २६ जना प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिए । जलेश्वर–६ का अजयकुमार साह, […]