आजको पुँजीवाद र बौद्धिक सम्पत्तिको मुल्याङ्कन

एचआइभी/एड्सको उपचार सर्वसुलभ गराउने लक्ष्यका साथ सन् १९९७ मा दक्षिण अफ्रिकी सरकारले मौजुदा कानुन संशोधन गर्ने प्रयास गरेका वेला विश्वभरका औषधि उत्पादन उद्योगको शक्ति कमजोर बन्न पुग्यो । अतः औषधि उद्योगले सो कानुन कार्यान्वयनमा ढिलाइ गर्न लागिपरे । कालान्तरमा यो मुद्दा दक्षिण अफ्रिका आफ्नो पक्षमा पार्न त सफल भयोे । तर, आफ्ना नागरिकको स्वास्थ्य तथा […]

मुस्ताङका किसानले यस सिजन मात्र ४२ करोडको स्याउ बिक्री गरे

मुस्ताङ, १५ कार्तिक । यस वर्ष मुस्ताङका किसानलले ४२ कराेडकाे स्याउ बिक्री गरेका छन् । नेपालकाे कर्णाली र मुस्ताङलार्इ स्याउकाे पकेट क्षेत्र मानिन्छ । मुस्ताङमा याे सिजन किसानका बारीमै पुगेर स्याउ खरिद गर्ने गरिन्छ । साेही अनुसार यसपटक काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद […]

जहाज चार्टर गरी राजधानीबाट मतदाता जिल्ला लग्दै उम्मेदवार

काठमाडाैं, १४ कार्तिक । निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (ख) ले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउँछन् । तर राष्ट्रिय सडक सन्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिता विपरीत हवाइजहाज चार्टर गरी […]

वनका अध्यक्ष नै अवैध रुपमा वन फडानीमा सक्रीय

प्यूठान, १२ कार्तिक । वनकाे रक्षाका लागि वन समिति बनाइन्छ । तर, त्याे दुधकाे साक्षी बिरालाे भन्ने नेपाली उखान जस्ताे भयाे भने के हाेला ? यस्तै भएकाे छ प्यूठानमा । एक सामुदायिक वनका अध्यक्ष नै वन फडानीमा व्यापक रुपमा लागिपरेका छन् । वनका अध्यक्ष नै यसरी तस्करहरुसँग मिलेर वन फडानीमा लागेपछि त्यस क्षेत्रका स्थानीयवासी अाक्राेशित भएका […]

सरकारी लापरवाहीले यसरी सस्ताेमा बेचिदैछ तरार्इमा धान

काठमाडाैं, ११ कार्तिक । सरकारी निकायले समयमै मूल्य निर्धारण नगर्दा कैलालीका किसानले सस्तो मूल्यमा धान बेच्नुपरेको छ । जिल्लामा अधिकांश किसानले धान भित्राइसके पनि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मूल्य निर्धारण समितिले धानको समर्थ मूल्य अझै तोकेको छैन । सोहीकारण व्यापारीको मनपरी हुँदा गतवर्षभन्दा कम मूल्यमा धान बिक्री गर्नुपरेको स्थानीय कृषकको गुनासो छ । सामान्यता […]

सुरु नभएका उद्योगलाई तीन महिने अल्टिमेटम

काठमाडौँ, ८ कात्तिक । उद्योग मन्त्रालयले उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाभित्र म्याद थप गर्नसक्ने व्यवस्था गरेको छ । थपिएको अवधिभित्र पनि सञ्चालन हुन नसकेमा त्यस्ता उद्योग स्वतः रद्द हुने बताइएको छ । मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ताको प्रमाणपत्रको अवधिभित्र सञ्चालनमा आउन नसकेका […]

यसरी बिक्री हुन्छन भन्सार कर्मचारी

काठमाडाैं, ७ कार्तिक । १३ वर्षअघि नेपालमा पक्राउ पर्दा कुख्याल सिरियल किलर चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने भन्दै चुनौती दिएका थिए । विमानस्थलको कमजोर सुरक्षा प्रणालीमाथि चुनौती दिँदै उनले त्यस्तो व्यंग्य गरेका थिए । हात्ती नभए पनि अन्तर्राष्ट्रिय तस्करले विश्वको लोपोन्मुख वन्यजन्तु चिम्पान्जीको भने नेपालको एयरपोर्टबाट पटकपटक तस्करी गर्दै आएको खुलेको छ । […]

नेपाल टेलिकम र एनसेलले पौने आठ अर्ब राजस्व बुझाए

काठमाडौं । नेपालका दुर्इ ठूला दूरसंचार कम्पनी नेपाल टेलिकम र एनसेलले सरकारलाई ७ अर्ब बढी रकम तिरेका छन् । दुर्इ कम्पनीले रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र अग्रिम फ्रिक्वेन्सी वापत साे रकम सरकारलार्इ तिरेका हुन् । दुर्इ कम्पनीले सेवा प्रदायकहरूले आफ्नो वार्षिक आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोषमा योगदानका रुपमा […]

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान अनुमोदन

काठमाडौँ, २५ असोज । व्यवस्थापिका–संसदबाट अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोग (आइरेना) को विधानलाई सर्वसम्मतिले अनुमोदन गरेपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान पाएको छ । आइरेनालाई अनुमोदन गर्ने नेपाल १५३औँ सदस्य राष्ट्र बनेको छ । संसदबाट विधान अनुमोदन गरी त्यसको जानकारी आइरेनामा पठाएपछि नेपाल विविधवत रूपमा सदस्य बन्नेछ । अन्य २७ वटा देशले पनि सदस्यताका […]

दाङमा भेटियाे पेट्राेलियम खानी

दाङ, २४ असाेज । राप्ती नदी किनारमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ । नदी बगरमा निस्किएको पदार्थमा आगो बल्न थालेपछि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको हो । गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने दुवै किनारमा पेट्रोलियम रहेको देखिएको हो । विभागका उपमहानिर्देशक सुधीर रजौरसहितको टोलीले […]