झापा, २८ भदौ । काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरूपमा सञ्चालन भइरहेको छ । आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रियालगायतका उपचार थालिसकेको छ । स्वास्थ्य उपचारसँग सम्बन्धित कुनै पनि क्लिनिक वा संस्था सञ्चालन […]
स्वास्थ्य
एड्स संक्रमितको संख्या घट्दै
भद्रपुर, २८ भदौ । झापामा प्छिल्लो समयमा एचआइभी(एड्स) संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ । तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३÷७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ । मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार […]
१६ जिल्लामा बाल स्वास्थ्य टोली
काठमाडौँ, २६ भदौ । सरकारले तराईका बाढी प्रभावित १६ जिल्लामा सघन खोप कार्यक्रम प्रभावकारी बनाउन टोली खटाएको छ । झापा, मोरङ ,सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लामा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र बाल स्वास्थ्य महाशाखाको नेतृत्वमा खटिएको टोलीले खोपको शतप्रतिशत पहुँच बढाउने कार्य थालेको […]
बारेकोटमा औषधि अभाव
जाजरकोट, २६ भदौ । यहाँको बारेकोट गाउँपालिकाको लिम्सा स्वास्थ्य चौकीमा औषधिको अभाव देखिएको छ । लिम्सा स्वास्थ्य चौकीले माग गरेअनुसारको औषधि जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध नगराउँदा औषधि अभाव भएको हो । दैनिक बिरामीको संख्या बढे पनि औषधि नहुँदा औषधि पसलमा गएर खरिद गरेर लिन बाध्य भएको रोकाय गाउँका प्रेम बुढाले बताए । दैनिक ४० भन्दा […]
एमबिबिएस पढ्न बंगलादेश पुर्याइएका २ सय विद्यार्थी अलपत्र
काठमाडौं, २६ भदाै । एमबिबिएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्धारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ । नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थीहरू बंगलादेश जाने गरेका छन् । […]
नेपाल रेडियोलोजीकल सोसाइटीको वार्षिकोत्सव सम्पन्न
पोखरा, २४ भदौ । रेडियोलोजी तथा रेडियोग्राफी स्वास्थ्यकर्मीको राष्ट्रिय व्यावसायिक छाता संगठन नेपाल रेडियोलोजिकल सोसाइटीको २७ औँ वार्षिकोत्सव एक कार्यक्रमका बीच आज पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा रेडियोलोजी क्षेत्र अत्यन्त संवेदानशील भएको बताउँदै कार्यक्रममा सहभागीले उत्पादित जनशक्तिको उचित व्यवस्थापनका लागि राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर […]
स्वास्थ्य बीमा प्रभावकारी बन्दै
चितवन, २४ भदौ । हालै लागू भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकाअनुसार गाउँ÷गाउँका सर्वसाधारणसमेत बीमाप्रति आकर्षित भएका छन् । रत्ननगर नगरपालिका–१५ स्वास्थ्य बीमा कार्यक्रमकी दर्ता सहयोगी टीका चापागार्इंका अनुसार बीमा गर्न भ्याइनभ्याइ भएको बताउँछन् । रत्ननगर– १५ का एक हजार २०० मध्ये २०० जनाको बीमा गरिसकेको उनले […]
१३३ भवन अझै बनेनन् । ठेकेदार र भवन विभागको चरम लापरवाही
काठमाडौं, २३ भदाै । प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक वर्षमा निर्माण सम्पन्न गराएका थिए । तर अहिले दुईतलाको एउटा भवन ९ वर्षमा पनि निर्माण हुँदैन । यसको ज्वलन्त उदाहरण भएका छन्, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन । सहरी विकास मन्त्रालयले ती […]
संघीयतामा स्वास्थ्य संरचना निर्धारण गर्न गठित उच्चस्तरीय कार्यदलद्वारा काम सुरु
काठमाडौँ, २१ भदौ । सरकारले संघीय संरचनाअनुरुप स्वास्थ्य सेवालाई अघि बढाउन गठन गरेको उच्चस्तरीय समितिले काम शुरु गरेको छ । मन्त्रिपरिषद्को गत ५ भदौमा बसेको बैठकले संविधानको मर्म र व्यवस्थाअनुरुप स्वास्थ्य सेवा कार्यान्वयन गर्न स्वास्थ्यसम्वन्धी व्यवस्थालाई नीतिगतरुपमै सम्बोधन गर्न स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय समिति बनाएको थियो । समितिको स्वास्थ्य मन्त्रालयमा आज बसेको […]
पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने
काठमाडौँ, २१ भदौ । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालेको छ । विश्वविद्यालयको आज यहाँ सम्पन्न २८औँ सभाले विश्वविद्यालयको गोठगाउँमा रहेको ८०५ विघा क्षेत्रफल जमिनलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता राजेशकुमार झाले जानकारी दिए । सभाले उक्त जमिनमा एमबिबिएस शैक्षिक कार्यक्रमका लागि आंगिक क्याम्पस सञ्चालन गर्ने प्रस्ताव पारित गरेको […]