काठमाडौँ, ३१ असार । महाराजगञ्जस्थित त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ । अस्पतालका निर्देशक डा दीपक महराले अगामी डिसेम्बरमा ती उपकरण अस्पतालमा आइसक्ने बताए । रकमको सट्टा उपकरण भएमा अस्पतालाई सहज हुने प्रस्ताव राखेकाले त्यसै अनुरुप जापान सरकारले सहयोग गर्न लागेको महराको भनाइ छ । […]
स्वास्थ्य
दोलखाका पाँच स्वास्थ्य चौकी भवन निर्माण अलपत्र
चरिकोट, २९ असार । दोलखाका पाँच स्थानमा निर्माणाधीन स्वास्थ्य चौकीे भवन अलपत्र भएको छ । ठेकेदारले समयसीमामा भवन निर्माण नगर्दा र बनेका भवन पनि समयमै हस्तान्तरण नगर्दा अलपत्र परेको हो । दोलखामा रहेका विभिन्न स्वास्थ्य चौकीका भवन निर्माण व्यवसायीले निर्माण गरी बुझाउनुपर्ने समय सकिए पनि विभिन्न बहाना देखाउँदै अलपत्र अवस्थामा राखेका हुन् । भवन निर्माणको […]
यस्तो माेवाइल एप जसबाट रगत ननिकालेर नै सुगरको मात्रादेखि सबै चेकजाँच हुने
काठमाडाैं । मानव शरिरको अवस्थालार्इ जाँचबुझ गर्न विश्वमा बिभिन्न वैज्ञानिक उपकरणहरुकाे विकास हुँदै गएकाे छ । विश्वमा विभिन्न खालका अनुसन्धान र वैज्ञानिक खाेज भइनै रहेका छन् । यसैबीच एउटा अध्ययनबाट मानिसकाे शरिरकाे अध्ययन गर्ने माेवाइल एप नै विकास भएकाे छ । बेलायतका वैज्ञानिकहरुकाे एउटा टाेलीले यस्ताे प्रविधिकाे विकास गरेकाे हाे । शरिरमा रगतकाे प्रेसर के […]
मेरिटका आधारमा मेडिकल कलेजलाई विद्यार्थी भर्ना गर्न सरकारको निर्देशन
काठमाडौँ, २३ असार । सरकारले चिकित्सा शिक्षाको विशेषज्ञ तह (पिजी) मा योग्यताक्रम (मेरिट) का आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले योग्यताक्रम (मेरिट) अनुसार सात दिनभित्र विद्यार्थी भर्ना गरी सोको जानकारी सरकारलाई गराउन निर्देशन दिएको हो । सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजत्वकमा बसेको बैठकले […]
काठमाडौंमा कडा रुखाखोकी । सचेत हुन स्वास्थ्यकर्मीकाे अाग्रह
काठमाडौं, १४ असार । बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ । कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन् । उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन् । […]
नियमित जिम गए यी ५ फाइदा
पछिल्लो समय सहरमा जिम क्लब धाउनेको संख्या बढ्न थालेको छ । कतिपय शरीर बनाउन जिम जाने गरेको पाइन्छ भने कतिपय स्वस्थ रहन पनि धाउने गर्छन् । सहरी क्षेत्रमा शारीरिक व्यायाम गर्ने स्थानको अभावका कारण पनि जिम क्लब धाउनेको संख्या बढेको देखिन्छ । दिनहुँ जिममा कसरत गर्दा हुने फाइदाबारे बडी फिटनेस सेन्टरका प्रशिक्षक राजेश मानन्धर यसो […]
बच्चामा हुने मोटोपनले यस्ता राेग निम्त्याउन सक्छ
मोटोपनले शरीरको मेटाबोलिक प्रोसेस स्लो बनाइदिन्छ । कोलेस्ट्रोलको मात्रा पनि बढाउँछ । मेटाबोलिक प्रोसेस स्लो हुँदा र कोलेस्ट्रोल बढ्दा हाई ब्लडप्रेसरको खतरा हुन्छ । मोटोपनले शरीरमा आवश्यकताअनुसार ब्लड इन्सुलिन निर्माणमा समस्या पार्छ । फ्याट बढी भएको शरीरमा भएकै इन्सुलिनले पनि प्रभावकारी काम गर्दैन, तर शरीरले इन्सुलिन झन् बढी मागिरहेको हुन्छ । यसरी इन्सुलिन कम हुँदा […]
यात्रामा जाँदा यी अाैषधी अनिवार्य बाेक्नुहाेस
काठमाडाैं । नयाँ–नयाँ स्थानमा घुम्ने, ट्रेकिङ जाने प्रचलन पछिल्लो समय बढेको छ । यसरी समूहमा लामो यात्रामा निस्कनुअघि औषधि बोक्न भने बिर्सनु हुँदैन । कहिलेकाहीँ मौसम परिवर्तन तथा थकाइ, भोकका कारण शरीरलाई असर पुग्न सक्छ । त्यसैले कस्तो ठाउँ र कुन उद्देश्यले जाँदै हुनुहुन्छ, सोअनुसार औषधि साथमा बोक्न बिर्सनु हुँदैन । आफ्नो लागि आवश्यक औषधिको […]
तपार्इ ३० वर्ष पुग्नुभयाे ? यी खानेकुरा खाए सधै स्वस्थ हुनुहुनेछ
द नेशनल डाइट एण्ड न्यूट्रिशन सर्वेका अनुसार ३० वर्ष पार गरेपछि धेरैजसोलाई आवश्यक पोषक तत्व जस्तै आइरन, क्याल्सियमको कमी हुन्छ । थुप्रै डाक्टरहरुले ३० वर्ष पार गरेपछि मेटाबोलिक रेटमा कमी हुने र शरिरमा रोग प्रतिरोधी क्षमतामा पनि ह्रास आउने गर्दछ । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । त्यसकारण तीस वर्ष पार गरेपछि व्यायामका साथै […]
एक पुरुषले प्रतिदिन एक गिलास दुध खाए यस्ता छन फाइदै फाइदा
हुन त दुध पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । तर नेशनल इन्स्टिच्युट अफ आयुर्वेद, निखिल शर्माका अनुसार बिहानको तुलनामा राती दुध पिउँदा थुप्रै हर्मोनले प्रभावकारी रुपमा काम गर्दछ । विशेषगरी पुरुषमा यसको असर धेरै हुन्छ । थाहा पाउनुस् यसका ९ फाइदाः यसकारण राती दुध पिउनुपर्छः – दुधमा ट्रिप्टोफेन नामको तत्व पाइन्ट जसले शरिरलाई रिल्याक्स […]