नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः मंसिर २८ गते हुने

भक्तपुर ,२० असोज २०८१। पटक-पटक स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः मंसिर २८ गते हुने भएको छ। शनिबार भक्तपुर थिमिस्थित बोदेमा सम्पन्न प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले मंसिर २८ मा सबै तहको निर्वाचन गर्ने सहमति गर्दै नयाँ नेतृत्व चयनको लागि बाटो खुला गरेको हो। महासंघको उक्त भेलाले निर्वाचन मिति तोक्न मात्र होइन, […]

कल्पना खरेलले ल्याइन् “भृकुटीतारा”

२०८१ असोज १७, काठमाडौं । साहित्यिक पत्रकार संघले आज उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास “भृकुटीतारा”को डालो रेस्टुरेन्ट, अनामनगरमा लोकार्पण गर्‍यो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले कृति सार्वजनिक गरेका थिए । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले धेरैअघि भृकुटीतारा शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा […]

अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

वासिङ्टनडीसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको हो । बीओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकबाट अनेसास केन्द्रीय कार्य समितिमा अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनित भएका […]

अनेसास केन्द्रीय कार्यसमितिले पायो पूर्णता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको हो । बीओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकबाट अनेसास केन्द्रीय कार्य समितिमा अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनित भएका छन् । […]

स्र​ष्टा एव​म् र​ङ्ग​कर्मी केदार श्रेष्ठ​ले पाउने भए मोती पुर​स्कार

२०८१ भाद्र कृष्णाष्टमी   राष्ट्रिय​ युवा कोष​ले ह​रेक व​र्ष​ प्र​दान ग​र्दै आएको युवाव​र्ष​ मोती पुर​स्कार य​स​ व​र्ष​ स्र​ष्टा एव​म् र​ङ्ग​कर्मी केदार श्रेष्ठ​लाई प्र​दान ग​रिने भ​एको छ।   व​रिष्ठ​ साहित्य​कार प्रा. राम​कुमार पाँडेको स​ंयोज​कत्व​मा ग​ठित मूल्याङ्कन स​मितिको सिफारिसअनुसार वि. स​ं २०८१ को युवाव​र्ष​ मोती पुर​स्कार श्रेष्ठ​लाई प्र​दान ग​रिने निर्ण​य​ भ​एको हो।   युवा कोष​का स​द्स्य​ स​चिव​ […]

वरिष्ठ साधकहरु अभिनन्दित र सम्मानित हुँदै

२०८१ साउन २४, काठमाडौं ।  साहित्यिक पत्रकार सङ्घबाट ७ विशिष्ट साधकलाई “सापस विशिष्ट सर्जक सम्मान”द्वारा अभिनन्दन गरिने भएको छ ।  अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू तेजेश्वरबाबु ग्वङ, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, वसुन्धरा भूषाल, रामबाबु सुवेदी र डा. दुवसु क्षेत्री रहेका छन् । यसैगरी सर्जक देवीभक्त श्रेष्ठलाई सापस विशेष सर्जक/ अभियन्ता सम्मान, साहित्यकार सविता श्रेष्ठ […]

व्यथित काव्य सम्मानबाट कविहरु मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने

२०८१ साउन २२, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई “व्यथित काव्य सम्मान- २०८१” प्रदान गर्ने भएको छ । यसैगरी सङ्घले “व्यथित काव्य डायस्पोरा सम्मान- २०८१” कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गर्ने भएको छ ।  साहित्यकार श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारश प्रकाश नेपाल सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिस […]

भ्रष्टाचार विरुद्धको गीत पुरस्कार “जनतालाई रुवायो”लाई प्रदान गरिने

२०८१ असार २६, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एक लाख राशिको “हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१” को लागि आयोजित भ्रष्टाचार “विरुद्धको गीत प्रतियोगिता” को नतिजा प्रकाशित गर्दै उत्कृष्ट गीतको लागि “जनतालाई रुवायो”लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीले प्रेसित […]

दाहाल र बेल्बासेलाई साहित्यिक पत्रकार संघद्वारा ‘व्यथित काव्य सम्मान’ हुने

२०८० चैत ७, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासेलाई “व्यथित काव्य सम्मान-२०८०” प्रदान गर्ने भएको छ । यसैगरी सङ्घले “व्यथित काव्य डायस्पोरा सम्मान- २०८०” कवि खेमनाथ दाहाललाई प्रदान गर्ने भएको छ । सो निर्णय साहित्यकार प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र श्रीओम श्रेष्ठ “रोदन” सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार संस्थाका अध्यक्ष […]

बौहिनिया बोकेर साहित्य आकाशमा उदाए गुणराज पोखरेल

काठमाडौं । जागिरे जीवनबाट निवृत्ति पाएपछि गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य बिधामा बिरलै लेखिने र प्राविधिक मानिने नाटक बिधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । पोखरेलले लेखन तथा प्रकाशन गरेको नाट्य कृति ‘बौहिनिया’ को नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका […]