म्याग्दीमा मात्र चार करोड अनुदान वितरण

म्याग्दी, १५ साउन । म्याग्दीका भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि रु चार करोडभन्दा बढी अनुदान वितरण गरिएको छ । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प तथा त्यसपछिका परकम्पले घर पूर्ण क्षति भएका लाभग्राहीहरुको खातामा दुई वर्षपछि पहिलो किस्ता अनुदान वितरण गरिएको हो । आठसय ४५ घरपरिवार भूकम्पपीडितलाई ५० हजारका दरले चार करोड २२ […]

सेक्स गर्दा सानाे गल्तीले चर्चित गायक अशरमाथि ११ कराेड जरिवाना

अमेरिकाका चर्चित गायक अशर रेमन्ड चतुर्थ यतिबेला जवानीमा गरेकाे सानाे गल्तीकाे ठूलाे मुल्य चुकाइरहेका छन् । गायकीकै कारण चर्चित सेलिब्रिटी बनेका अशरका लाखाै फ्यानहरु छन् । उनका गर्लफ्रेन्डहरु पनि धेरै छन । उनले जीवनमा कतिसँग शारीरिक सम्बन्ध पनि राखे हाेलान । सबैभन्दा खुल्ला मानिएकाे अमेरिकी पश्चिमा संस्कारमा हुर्के बढेका एक गायकका जीवनमा ती केही ठूला […]

दिक्क भएका बाबुरामले भने ‘प्रचण्ड र उपेन्द्रसँग अब एकताको कुरै हुन्न’

काठमाडौं, १३ साउन । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमका बीचको एकता टुंगिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिका केन्द्रीय संयोजक डा. भट्टराईले यसबारे प्रष्ट पारेका हुन् । डा. भट्टराईले सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी […]

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

गोरखा, १३ साउन । सुत्केरी व्यथाले थलिएकी उत्तरी गोरखाको धार्चे गाउँपालिका केरौंजा गाउँकी २९ वर्षीया सरिता गुरुङको आज हेलिकोप्टरबाट उद्धार गरी राजधानी लगिएको छ । गाउँमा भरपर्दो प्रसूति सेवा नभएपछि हेलिकोप्टर चार्टर गरी गुरुङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो । “सुत्केरी बेथाले थलिएकी गुरुङको हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल ल्यायाँैं । शल्यक्रिया गरी छोरा […]

सुख्खाग्रस्त जिल्लाको अध्ययन गर्न समिति गठन

काठमाडौँ, १३ साउन । कृषि विकास मन्त्रालयले यही साउनको दोस्रो सातासम्म पनि पानी नपरी सुक्खाग्रस्त बनेका जिल्लाको अध्ययन गर्न समिति गठन गरेको छ । तराईका २ नं प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा एवम् बाँके, दाङलगायत जिल्लामा सुक्खा भएर धान रोपाइँ हुन सकेको छैन । ती जिल्लाका समस्या समाधान गर्न जिल्ला […]

टाटा सुमो दुर्घटनामा चौध घाइते

पाँचथर, १३ साउन । सदरमुकाम फिदिम नगरपालिका–४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये रमिला खपाङ्गी र उनको शिशुका साथै चालक राईलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । फिदिमदेखि मेमेङतर्फ जाँदै गरेको मे१ज १८९२ नंको टाटा सुमो […]

गोकर्णमा सार्क राष्ट्रका कलाकारहरुकाे शिविर सुरु

काठमाडौँ, १३ साउन । काठमाडौंको गोकर्णमा सार्क कला शिविर भएको छ । सार्क क्षेत्रका कलाकारहरु सहभागी भएको शिविरमा बंगलादेशी कलाकार रिजाउन नावी बंगलादेशी कलालाई सार्कस्तरीय मञ्चमा प्रस्तुत गरेर सार्क देशबीचको मित्रतालाई अझ गाढा बनाउने ध्याउन्नमा छन । पहिलो पटक नेपाल टेकेकी भुटानी कलाकार तेन्जिङ योङचेर छोनी पेल्जोङ पनि भुटानको समसामयिक कलालाई पस्कने तरखरमा छन् । […]