3,500 Citizens in South Korea Advocated the International Law for Peace

Seoul – A peace campaign seeking both local development and global peacebuilding along with the participation of 3,500 citizens and members of an international NGO was held in Seoul, South Korea. On October 21st, Heavenly Culture, World Peace, Restoration of Light (HWPL), an international NGO under the UN ECOSOC and DPI, held the “HWPL National […]

राष्ट्रस‌ंघ दिवसमा ललिपुरमा ज्यापु म्यूजियम फिस्टा सुरु हुने

ललितपुर, ६ कार्तिक । ललितपुरलाई सांस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा अझै विकास गर्न ज्यापू समाजले तीन दिने महोत्सव गर्ने भएको छ । ज्यापु म्यूजियम फेस्टा नाम दिइएको उक्त महोत्सव यही कार्तिक ७ गतेदेखि सुरु भएर ९ गतेसम्म हुने भएको छ । ज्यापु समाज ललितपुरले आइतबार ज्यापु प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गरी यसको जानकारी दिएको हो […]

कोठाको भित्तामा लगाइएको रङका कारण यस्तो खतरानाक क्यान्सर हुन्छ

काठमाडौँ, ६ कात्तिक । के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गरेका रङ्गीचङ्गी रंङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिका क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् । विशेषगरी भित्ता तथा टेबुलमा प्रयोग हुने विभिन्न रङ्गीचङ्गी रंङमा लेड (सिसा)को मात्रा प्रयोग गरिएको हुन्छ । घर तथा […]

पूर्व गृहमन्त्री शक्ति बस्नेत विरुद्ध आफ्नैका कारण एमालेको बागी

जाजरकाेट, ६ कार्तिक । नेकपा एमाले र माअाेवादी केन्द्रकाबीच देशभर तालमेल गर्ने घाेषणा गरिए पनि ठाउँ ठाउँमा दुबै पार्टीबाट एक अर्का विरुद्ध बागी उम्मेदवारी परेकाे छ । यसै क्रममा जाजरकाेटमा सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा बागी परेकाे छ । जाजरकाेटमा संघीय सभाका लागि एक क्षेत्र र प्रदेश सभाका लागि दुर्इ क्षेत्र ताेकिएकाे छ […]

प्रचण्ड पुत्र प्रकाशले लोकेन्द्र बिष्टलार्इ ‘तँ बाहिर गर्इहाल’ भन्दै लखेटेपछि हंंगामा

काठमाडाैं । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले साे पार्टीका एक बरिष्ठ नेता तथा पूर्व मन्त्रीलार्इ अपशब्द बाेल्दै धकेलेर काेठाबाट बाहिर पठाएकाे खुलासा भएकाे छ । पटक पटक विवादमा अाइरहने प्रचण्ड पुत्र प्रकाशले साेही पार्टीका नेता लाेकेन्द्र बिष्ट मगरमाथि यस्ताे दुर्व्यवहार गरेका हुन् । कहिले बहुबिबाह त कहिले नेता […]

म्हैपी गोलीकाण्डका मुख्य अभियुक्तसहित ४ पक्राउ

काठमाडौँ, ५ कार्तिक । प्रहरीले आज बिहान म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । गुरुङलाई गोली हानेको अभियोगमा काठमाडौंको स्वयम्भू बस्ने वर्ष ३६ का असुन गुरूङ,नुवाकोटको खानीगाउँ ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३५ वर्षीय  नवराज लामिछाने,काठमाडौं महानगरपालिका १२ का अन्दाजी ३१ वर्षीय सुरेन्द्र शाही र चितवनको […]

काठमाडौँमा सर्वसाधारण असुरक्षित, डान्सर युवतीको निहुमा गोलीप्रहार

काठमाडाैं, ५  कार्तिक । राजधानीको लैनचौर म्हैपीमा आज बिहानै अपराधिक समुहले चलाएको गोली बाट एकजना घाइते भएको छ । गोरखा लाप्रक स्थायी घर भएका २३ बर्षीय कल्याण गुरुङ घाइते भएको हो । उनको दाइने खुट्टको घुडा मुनि पिडौलामा गोली लागेको छ । पछिल्लो जानकारी अनुसार प्रहरीले घटनामा संलग्नको आशंकाले अभियुक्तसहित पाँच जनालाई पक्राउ गरेको काठमाडौंका […]

कर्णालीमा एमबीबीएस कक्षा संचालन गर्न काउन्सिलको नीतिगत बाँध फुकाउन माग

काठमाडौँ, ५ कार्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पतालमा एमबीबीएस कार्यक्रम संचालनको लागि नेपाल मेडिकल काउन्सिलको नीतिलाई परिमार्जन गर्न सरोकारवालाहरुले सरकारसँग माग गरेका छन् । हालै सम्पन्न प्रतिष्ठानको पाँचौं सभा बैठकका वक्ताहरुले सो माग गरेका हुन् । प्रतिस्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सभा बैठकमा पेश गरेको प्रस्तावमा बोल्दै सभाका सदस्य र प्रतिस्ठानका पदाधिकारी, त्यो क्षेत्रका सरोकारवालाहरुले […]

एकाबिहानै राजधानीमा गोली चल्यो, स्कूटर चालकलार्इ कारमा आएका व्यक्तिले हाने गोली

काठमाडौं, ५ कार्तिक । राजधानीमा फेरि अर्काे गाेलीकाण्ड घटेकाे छ । तिहार सकिएकाे एक दिन नबित्दै अाज अाइतबार बिहानै काठमाडाैंकाे म्हैपीमा गाेली चलेकाे हाे । अाज बिहानै म्हैपीमा स्कुटरमा गइरहेका एक व्यक्तिमाथि गाेली प्रहार भएकाे हाे । गाेली लागेका व्यक्ति गम्भीर घार्इते छन । उनलार्इ तत्काल उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पताल लगिएकाे छ । महानगरीय […]

जुवाकाे खालमा भेटिए प्रचण्ड

काठमाडौं, ४ कार्तिक । अाज तिहारको अन्तिम दिन । अाजबाट दिपवाली-तिहार सकिँदैछ । दिपावलीको अवसरमा देउसी खेल्ने, रमाइलोको लागि जुवा खेल्ने परम्परा छ । पछिल्लो समयमा जुवालाई व्यवसायीक रुपमा खेल्ने गरिन्छ । जुवाले धेरैको जीवन वनबास समेत बनाएको छ । जनयुद्धको बेला जुवा-रक्सी केही नियन्त्रणमा अाएको थियो तर २०६३ भन्दा यता त्यसको पूर्ति हुने गरिनै […]