१५ दिनमा इन्धनको मुल्य दुर्इ पटक मुल्य गर्यो निगमले

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंसिर २२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएपछि १५ दिनकै अन्तरालमा यो दोस्रोपटक बृद्धि गरेको हो । पेट्रोल, डिजेल र मट्टितेलमा साविक मूल्यमा एक – एक रुपैंयाले बृद्धि गरेको आयल निगमले जनाएको छ । निगमले मंगलबार राती १२ बजेबाट लागू हुने गरी बृद्धि भएको […]

मोहन वैद्य, नयाँ शक्ति र विववेकशीलको प्रत्यक्षमा शर्मनाक पराजय (तीन पार्टीका सबै प्रत्यक्ष उम्मदवारको मत सूची हेर्नुहोस)

काठमाडौं, ४ पुस । चुनावकाे क्रान्तिकारी उपयाेग गर्नेभन्दै निर्वाचनमा हाेमिएकाे माेहन बैद्य किरणकाे पार्टी नेकपा (क्रान्तिकारी माअाेवादी) ले शर्मनाक मत प्राप्त गरेकाे छ । त्यसैगरी वैकल्पिक राजनीतिक धार निर्माण गर्ने भन्दै निकै ठूलाे तामझामका साथ नयाँ पार्टी खाेलेका बाबुराम भट्टरार्इकाे नयाँ शक्तिदेखि रविन्द्र मिश्रकाे विवेकशिल साझा पार्टीले पनि प्रत्यक्षमा असाध्यै कम मत प्राप्त गरेका छन् […]

उत्तरकोरियाले अमेरिकामाथि साइबर हमला गरी बै‌ङ्किङ प्रणालीमा असर पुर्याएको अमेरिकाकै दावी

एजेन्सी । अमेरिकाले अाफ्नाे देशमाथि उत्तरकाेरियाले साइबर हमला गरेकाे दावी गरेकाे छ । यस वर्षको शुरुवातमा अस्पताल, व्यवसायदेखि बैंकहरुलाई प्रभावित पारेको ‘वानाक्राई’ मालवेर हमलाका लागि उत्तर कोरिया जिम्मेवार भएको अमेरिकी प्रशासनले ठहर गरेको छ । उक्त साइबर हमलामा १५० देशका ३ लाखभन्दा बढी कम्युटर प्रभावित हुनका साथै अर्बौँ डलरको नोक्सानी भएको थियो । वाल स्ट्रीट […]

चुनावमा जुटेका नेताहरु राजधानी छिरेपछि गाउँका युवाहरु काम खोज्न भारत लाग्दै

अछाम, ४ पुस । अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे । दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यस पटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ जनप्रतिनिधि चुनेपछि उनी छिमेकी युवासहित काम खोज्दै फेरि भारत पसेका हुन् । ‘भोट हालेर काम खोज्न हिँड्यौं,’ दिल्ली जान लागेका विकले भने, ‘गहुँ […]

समानुपातिकमा थ्रेसहोल्ड कटाएका पाँच दललार्इ सिट बाँडफाँड हुँदै (हेर्नुहोस मत र सिटसहित)

काठमाडाैं, ४ पुस । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सम्पन्न गरेको छ । मतगणना सुरु भएको ११ दिनपछि आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सम्पन्न गरेको हो । आयोगका अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । राजनीतिक दलसम्बन्धीको ऐनअनुसार खसेको कूल सदर मतको ३ प्रतिशत मत […]

देउवाले प्रचण्डलार्इ पाँच वर्षकै लागि प्रधानमन्त्री बन्न अफर गरेको खुलासा

कांग्रेस र माअाेवादी मिलेर सरकार बनाउन देउवाले राखेकाे प्रस्ताव पार्टी एकताका लागि अस्वीकार गरेकाे प्रचण्ड दावी काठमाडाैं, ४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको […]

वाम गठबन्धनले सरकार बनाउने पक्का भएपछि नेपाल आउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङ

काठमाडौं, ४ पुस । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । यसपटक भने उनले नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेको माओवादीका एक नेताले जानकारी दिए । सीको नेपाल भ्रमण तयारी राष्ट्रपति कार्यालयले सुरु गरिसकेको […]

चामलमै सुक्ष्म पोषण मिसाउँदै सरकार

काठमाडाैं, ४ पुस । सरकारले चामलमा थप सूक्ष्म पोषक तत्त्व मिलाएर कुपोषणको समस्या कम गर्ने तयारी गरेको छ । सरकारले यसका लागि कार्ययोजना बनाउन लागेको छ । दिनहुँ खाने भातका माध्यमले विभिन्न भिटामिन, आइरन, क्याल्सियमलगायत सूक्ष्म पोषक तत्त्वको कमीलाई पूरा गर्न कार्ययोजना बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । आयोडिनको कमीले गलगाँड देखिने समस्या […]

सेनाका बहालवाला सहायक रथीसमेत जोडिए कृषि विकास बैंकको रकम हिनामिनामा

काठमाडाैं, ४ पुस । कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा नेपाली सेनाका बहालवाला सहायक रथी डा. रमेश विष्ट पनि मुछिएका छन् । बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले बैंकबाट हिनामिना […]