काठमाडौ, १ पुस । नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक रुद्रबहादुर घिमिरेलाई विभागले कुनै धरौटी नलिई तथा विनातारेख छाडेको हो । सञ्चालक घिमिरेले आफ्नै कर्मचारीविरुद्ध भने विभागमा अर्को […]
समाचार
रौतहटमा कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या ५ पुग्यो, पीडितको उद्धारमा घरघरमा पुग्न नेकपाको आह्वान
रौतहट, १ माघ । रौतहटमा शितलहरबाट ठूलो संख्यामा मानिसहरु प्रभावित भएको भन्दै सरकारलाई त्यसतर्फ ध्यान दिन नेपाल कम्युनिस्ट पार्टीले आग्रह गरेको छ । चिसोमा कठ्यांग्रिएर आम जनता मरिरहे पनि सरकार आफ्नै स्वार्थमा लिप्त भएको भन्दै नेकपाले आलोचना गरेको छ । राैतहटमा अहिलेसम्म चिसाेले कठ्याङ्ग्रिएर पाँच जनाकाे मृत्यु भइसकेकाे छ । नेकपाका रौतहट जिल्ला इन्चार्ज विजयलाल […]
यस्ता छन् भारतीय जासुस संस्था रअको एजेन्ट बन्ने लोभमा करोडौ फसाउनेहरु
काठमाडाैं, ३० पुस । भारतकाे गुप्तचर संस्था रअकाे एजेन्ट बन्ने ध्याउन्नेमा नेपालमा ठूलाे मान्छे ठगिने गरेका छन् । रिसर्च एण्ड एनालाइसिस विङ (रअ) नामको उक्त खुफिया एजेन्सीमा एजेन्टकाे काम लगाइदिने भन्दै ठग्ने मध्येका ६ जनालार्इ अाज प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाे छ । काठमाडाैंकाे लाजिम्पाटमा रहेकाे भारतीय राजदुतावासमा जागिर लगाइदिने भन्दै उनीहरुले कराेडाै रुपैयाँ ठगि […]
एमालेसँग माओवादी केन्द्रले माग्यो दुर्इ प्रदेशमा मुख्यमन्त्री र चार प्रदेशमा सभामुख
काठमाडाैं, ३० पुस । नेकपा (माअाेवादी केन्द्र)ले गठबन्धनकाे सहकर्मी दल नेकपा (एमाले)सँग प्रदेश सरकार गठनका सम्बन्धमा अाफ्नाे माग प्रष्ट पारेकाे छ । सिंहदरवारमा बसेकाे एमाले र माअाेवादी केन्द्रले बनाएकाे संयुक्त कार्यदलकाे बैठकमा साे माग माअाेवादी केन्द्रले राखेकाे हाे । संयुक्त कार्यदलकाे आइतबारकाे बैठकमा माओवादी नेताहरुले दुर्इ प्रदेशमा मुख्य मन्त्री र चार प्रदेशमा सभामुख अाफ्नाे पार्टीकाे […]
सर्वोच्चले फेरि उल्टायो चिकित्सा शिक्षा अध्ययन संस्थानको निर्णय, के गर्लान गोविन्द केसी
काठमाडौं, ३० पुस । डा. गाेविन्द केसीकाे अान्दाेलनसहित डिन विवादमा रहेकाे त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानकाे एउटा निर्णयलार्इ सर्वाेच्च अदालतले उल्टाइदिएकाे छ । यसअघि संस्थानका पूर्व डिन डा. शशी शर्माका बारेमा गरिएकाे निर्णयलार्इ पनि सर्वाेच्चले उल्टाएकाे थियाे । साेही कारण डा. शशी शर्मालार्इ पुनर्बहाली गरेपछि सर्वाेच्चका प्रधानन्यायाधिशका विरुद्ध कडा अभिव्यक्ति दिँदै डा. केसी फेरि अनसन […]
किम जोनसँग के ट्रम्पकाे सम्बन्ध छ ?
काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग सम्बन्ध भएको भनिएको समाचारको खण्डन गरेको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा छापिएको समाचार सत्य नभएको, तथा राष्ट्रपति ट्रम्पलाई गलत उद्धरण गरिएको ह्वाइट हाउसले शनिबार स्पष्ट गरेको हो । उक्त पत्रिकालाई दिएको अन्तरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले […]
Suu Kyi says Rohingya mass grave investigation ‘positive’
BANGKOK, Jan 13 : Myanmar’s de facto leader Aung San Suu Kyi has called the military’s investigation into the deaths of Rohingya Muslims found in a mass grave a “positive indication,” state media reported Saturday. “It is a positive indication that we are taking the steps to be responsible,” Suu Kyi said according to the […]
यसरी खोलाको पानी सोलार जडान गरी गाउँ गाउँमा तान्न थालिएपछि
गुल्मी, ३० पुस । खोला किनारमा रहेको मुहानको पानी सोलार प्रविधिले डाँडोमा रहेको गाउँबस्तीमै पु¥याइदिएपछि गुल्मीको जिमी र नरम गाउँका स्थानीयलाई सुविधा पुगेको छ । गाउँमा पुगेको खानेपानी सुविधासँगै स्थानीयले तरकारी खेतीमा सिँचाइ गरेर आम्दानी गर्न शुरु गरेका छन् । नजिकमा मुहानको अभावका कारण वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका गुल्मी दरबार गाउँपालिका– ४ वीरबासको जिमी […]
कपिलवस्तुको प्राचीन तिलौराकोट दरबार पुनः उत्खनन शुरु
कपिलवस्तु, ३० पुस । प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा यस वर्ष पुनःउत्खनन शुरु गरिएको छ । बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको तिलौराकोटमा उत्खनन गरिरहेका छन् । उत्खनन कार्य दुरह्याम विश्वविद्यालयका प्रोफेसर रविन्स कनिंघम, पुरातत्व विभागका पूर्वनिर्देशक कोषराज आचार्य, पुरातत्व विभागका प्रवक्ता […]
जन्मिदा पनि, मृत्यु हुँदा पनि नयाँ नगरपालिकाले ५/५ हजार दिने निर्णय गरेपछि देउमाइभरि खुसीयाली
इलाम, ३० पुस । जन्मँदा र मृत्यु हुँदा नगद पाँच हजार दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ । देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पु¥याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो । जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने व्यवस्था १ नं प्रदेशकै पहिलो पटक भएको बताइएको छ […]











