चीनबाट थप दुर्इ जहाज भोलि काठमाडौ आइपुग्दै

काठमाडाैं, २९ माघ । नेपाल वायुसेवा निगमले चीनबाट ल्याउने भनेका थप दुई जहाज भाेलि मंगलबार काठमाडाैं पुग्दैछन ।निगमले चीनबाट खरिद गरेका चारवटा जहाजमध्ये २ जहाज यसअघि नै ल्याइसकेकाे छ । बाँकी दुई ‘वाई १२ ई’ जहाज मंगलबार काठमाडाैं अवतरण गर्ने भएका हुन् । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दुई जहाज ल्याउन निगमकाे प्राविधिक र पाइलट सम्मिलित […]

नवराज सिलवाललार्इ पक्राउ गर्न नसकेको भन्दै काठमाडौंका प्रहरी प्रमुख धानुक हटाइए

काठमाडौं, २९ माघ । काठमाडाैंका प्रहरी प्रमुख रविन्द्र धानुक जिम्मेवारीबाट हटाइएका छन् । स्राेतका अनुसार प्रहरी हेडक्वार्टर र सरकारले सर्वाधिक खाेज्न लगाइएका पूर्व एअार्इजी नवराज सिलवाललार्इ पक्राउ गर्न नसकेकाे भन्दै धानुकलार्इ हटाइएकाे हाे । धानुकलार्इ हटाएर उनका ठाउँमा विश्वराज पाेखरेललार्इ ल्याइएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा धानुक केही समय अगाडि मात्र अाएका थिए । […]

होटेलको मस्तीदेखि कालोबजारको कारोबारमा लागेको रकम भराउन एक मन्त्रीले गरे यतिसम्म बेइज्जति

काठमाडौं, २९ माघ । नेपाल सरकारका एक पूर्व मन्त्रीले नै कालाेबजारमा अवैध रुपमा गरेकाे अाफ्नाे काराेवारकाे विवरण मन्त्रालयमा बुझाएकाे खुलासा भएकाे छ । यसबाट सरकारकाे बेइज्जत भएकाे भन्दै कर्मचारीहरुले भने विराेध गरेका छन् । यसरी कालाेबजारमा काराेबार गर्ने पूर्व मन्त्री हुन विसेन्द्र पासवान । उनी पूर्वजनसंख्या तथा वातावरणमन्त्री हुन् । पासवान अचेल दिनहुँजसाे मन्त्रालयमा धाउने गर्छन […]

एअरपोर्टबाट उडेको केही समयमा नै विमान वस्तीमा खस्यो, ७१ जनाको मृत्यु

मस्को । रुसमा एक जेट विमान दुर्घटनामा परेकाे छ । ६५ जना यात्रु बाेकेकाे विमा रुसको राजधानी मस्कोस्थित डोमोडेडोभो एयरपोर्टबाट उडेको थियाे । एयरपोर्टबाट उडेको केहीबेरमा नै बिमान दुर्घटनामा परेको रुसी सञ्चारमाध्यमले जनाएका छन् । एन्टानाेभ एएन १४८ नम्बरकाे विमानमा ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। साराटोभ एयरलाइन्सको उक्त जहाज मस्कोबाट […]

नेकपाले गर्यो अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनामाथि आक्रमण, संरचनामा ठूलो क्षति

काठमाडौँ, २८ माघ । विवादित जलविद्युत अायोजना माथिल्लो कर्णाली र अरुण तेस्रोमाथि नेपाल कम्युनिस्ट पार्टीले अाक्रमण गरेकाे छ । नेपालको पानी कब्जा गर्ने उद्देश्यले भारतले ठूले कमिसन दिएर यी अायाेजना जवरजस्त ठेक्कामा लिएकाे भन्दै स्थानीयले लामो समयदेखि आन्दोलनमा उत्रदै अाएका थिए । यी अायाेजनाले नेपालकाे राष्ट्रियता खतरामा रहेकाे र देशकाे हितविपरितका सम्झाैताहरु गरिएकाे भन्दै नेकपाले अाक्रमण […]

क्रान्तिकारी पत्रकारको राष्ट्रिय सम्मेलन बैशाखमा, भ्रष्ट र दलालीका विरुद्ध अभियान

काठमाडौं, २७ माघ । जनपक्षीय पत्रकारिताका लागि संघर्ष गरिरहेको क्रान्तिकारी पत्रकार संगठन, नेपालले बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न भएको संगठनको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । तीन वर्षअघि हेटौडामा प्रथम राष्ट्रिय सम्मेलन गरेको संगठनले दोस्रो राष्ट्रिय सम्मेलन लागि निर्णयहरु गरेको छ । सम्मेलनलाई जनपक्षीय […]

सिँचाइ सचिव यादव चढेको जिप त्रिशुली नदीमा, चालक काठमाडौंमा

नेपाल सरकारका एक सचिव सडक दुर्घटनामा परि त्रिसुलिमा बेपत्ता भएका छन । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको सरकारी जीप त्रिशुली नदीमा खसेको हो । आज बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा सचिव यादवसहित उनका २२ बर्षिय छोरा संतोष यादव र अर्की एक उनको साथीको छोरीसमेत बेपत्ता बनेका छन् । चालकलाई भने स्थानीयले सकुसल उद्दार […]

अख्तियार प्रमुख बस्न्यातको यस्तो धन्दा, ठूला भ्रष्टहरुसँग करोडौको मोलमोलाइ

काठमाडौं, २७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमाथि राष्ट्रिय युवा जनस्वयमसेवकले गम्भीर प्रश्न उठाएको छ । भ्रष्टाचारसँग जोडिएका ठूला काण्डहरुमा आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले ठूलो मोलाइ गरिरहेको जनस्वयमसेवकले आरोप लगाएको छ । नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन जनस्वयमसेवकले बस्न्यातमाथि यस्तो गम्भीर प्रश्न उठाएको हो । बस्न्यातले केही साना कर्मचारीहरुलाई आफैले योजनाबद्ध जालो […]

अख्तियारका प्रमुख दिप बस्न्यातको यस्तो खतरानाक खुलासा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमाथि राष्ट्रिय युवा जनस्वयमसेवकले गम्भीर प्रश्न उठाएको छ । भ्रष्टाचारसँग जोडिएका ठूला काण्डहरुमा आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले ठूलो मोलाइ गरिरहेको जनस्वयमसेवकले आरोप लगाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन जनस्वयमसेवकले बस्न्यातमाथि यस्तो गम्भीर प्रश्न उठाएको हो । बस्न्यातले केही साना कर्मचारीहरुलाई आफैले योजनाबद्ध जालो […]

मेरै पालामा पुनर्निर्माणको काम सम्पन्न हुन्छ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी सम्हालेदेखि हजुरले के के काम गर्नुभयो ? म यस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सिइओ भएर आउँदा पहिलो किस्ता वापतको ५० हजार रुपियाँ अधिकांश स्थानमा वितरण भइसकेको थियो । तर गाउँ गाउँमा प्राविधिक उपलब्ध नहुँदा पीडितहरुले सरकारले तोकिदिएको मापदण्ड अनुसारको घर बनाइरहन सकेका छैनन् । दोस्रो किस्ताको लागि इन्जिनियर उपस्थिति अनिवार्य हुन्छ । […]