एसईइ परिक्षा: कालीकोटमा ४ हजार बढी विद्याथी सहभागी हुँदै

रमेश कुमार वोगटी, कालकिोट । चैत ८ गतेदेखि संचालन हुन् गइरहेको यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसइईमा कालिकोट जिल्लाबाट ४ हजार २ सय ८ जना विद्यार्थी सहभागी हुने भएका छन् । कालिकोट जिल्लामा तोकिएका १८ वटा परिक्षा केन्द्रमा परिक्षा दिनका लागि ४ हजार २ सय ८ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले वताएका […]

कांग्रेसमा गुट हेरफेर, क–कसले बदले ?

काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय बनेको समाचारलाई आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ । पार्टीभित्र एक नेताले अर्कोलाई निरीह र आफूलाई शक्तिशाली देखाउन गुट बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो । निर्वाचनमा पराजयपछि कांग्रेसमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ । नागरिक […]

रेशम चौधरीलाई जेलभित्रै शपथ

काठमाडौं, ५ चैत । साढे दुई वर्ष अगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ । राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय […]

मेयरको जागिर खाने पत्रकार महासंघका अध्यक्षको राजिनामा माग

मकवानपुर । क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको राजीनामा माग गरेको छ । श्रमजिवी पत्रकारको साझा संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर पत्रकारकै हक, हित र क्षमता विकासमा लाग्नुपर्नेमा हेटौंडा उपमहानगरपालिकाका मेयरको प्रेस सल्लाहकारमा नियुक्त भएको भन्दै क्रान्तिकारी पत्रकार संगठनले हुमागाईको राजीनामा माग गरेको हो । आईतवार क्रान्तिकारी पत्रकार संगठनका […]

सर्वाेच्चकाे फैसलाले प्रचण्डलाई पक्राउ गर्न सकिने

काठमाडौं । तत्कालिन शाही नेपाल सेनाबाट बिद्राेह गरेर जनमुक्ति सेनामा समाहित भएका झलकुमार भगतलाई रिहा गर्न परेकाे रिट निवेदन सर्वाेच्च अदालतले अाइतबार खारेज गरेकाे छ ।  झलकुमारका दाजु नन्दुलाल थारु भगतले गैर कानुनी थुनाबाट मुक्त गरिदिन भनी परेकाे रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायधिश द्वय विश्वम्भर श्रेष्ठ र इश्व खतिवडाको इजलासले खारेज गरेकाे हाे । […]

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेतृ दाहाल विजयी

काठमाडौं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी भएकी छन् । संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी भएकी हुन् । नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाइन् । राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । […]

चैते दशैं नजिकिएसँगै कागबेनी त्रिवेणीमा पर्यटक बढे

मुस्ताङ, ४ चैत  । चैते दशैं पर्व नजिकिँदै गर्दा मुस्ताङको कागबेनी त्रिवेणी स्थलमा चहलपहल बढेको छ । पितृको सम्झना गर्दै कालिगण्डकी नदीमा पिण्डदान गर्न पुग्नेहरुका कारण चहलपहल बढेको हो । बडा दशैं र चैतै दशैंको औशी तिथि आसपास पारेर तिर्थालुहरु मुस्ताङ पुग्ने गर्दछन् । श्राद्ध गर्ने तथा पितृका नाममा तर्पणका लागि शुक्रबार र शनिबार मात्र […]

सांसद् बनेका गुण्डा नाईके दिपक मनाङ्गेविरुद्ध रेड कर्नर नोटिस जारी

काठमाडौं, ४ चैत । प्रदेशसभा सांसद् बनेका गुण्डा नाईके दिपक मनाङे अर्थात् राजीव गुरु को नाममा रेड कर्नर नोटिस जारी भएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको पहलमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेको हो । यसअघि २ माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन […]

रहेनन् पूर्व प्रधानमन्त्री फान, ८५ वर्षको उमेरमा निधन

एजेन्सी, ४ चैत । भियतनामका पूर्व प्रधानमन्त्री फान भान खाईको ८५ वर्षको उमेरमा निधन भएको छ । केही दिनदेखि अस्वस्थ रहेका उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो । पदमा रहँदा उनले देशको अर्थतन्त्र सशक्तीकरणका लागि ठूलो योगदान दिएका थिए । उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका थिए । उनी दुई कार्यकालसम्म प्रधानमन्त्री बनेका […]

इङ्गलिस प्रिमियर लिग: वाट्फोर्डको पोष्टमा लिभरपुलको पाँच गोल !

काठमाडौं, ४ चैत । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वाट्फोर्डलाई ५-० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन इजिप्टका खेलाडी मोहोमद सालाहले ४ गोल गर्दा रोबर्टो फर्मीनोले अर्को एक गोल थपे । जितसँगै लिभरपूल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिगकै अर्को खेलमा बर्नमाउथले वेष्ट ब्रोमलाई २-१ ले […]