जुवाकाे खालमा भेटिए प्रचण्ड

काठमाडौं, ४ कार्तिक । अाज तिहारको अन्तिम दिन । अाजबाट दिपवाली-तिहार सकिँदैछ । दिपावलीको अवसरमा देउसी खेल्ने, रमाइलोको लागि जुवा खेल्ने परम्परा छ । पछिल्लो समयमा जुवालाई व्यवसायीक रुपमा खेल्ने गरिन्छ । जुवाले धेरैको जीवन वनबास समेत बनाएको छ । जनयुद्धको बेला जुवा-रक्सी केही नियन्त्रणमा अाएको थियो तर २०६३ भन्दा यता त्यसको पूर्ति हुने गरिनै […]

भैलिनी महिलाहरुलाई अश्लील गालीगलौज गर्दै बन्दुक ताक्ने मेयर यी हुन

काठमाडाैं, ४ कार्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले देउसी खेलिरहेका महिलाहरुको समूहलाई दुव्र्यवहार मात्रै गरेन् बन्दुक नै तोके । उनले अश्लील गालीगलौज गर्दै जथाभावी पनि बोले । मेयर महतले बिहिबार राति हेटौँडा–५ सिँचाई टोलमा भैलीनी समूहकी एक महिलाले दिएको जानकारी अनुसार मेयर महत भैलो खेलिरहेको ठाउँमा गाडीमा सवार भएका मेयरले बन्दुक देखाउँदै चुप […]

यसरी बाँडे एमाले र माओवादी केन्द्रले प्रदेश र केन्द्रको सिट

काठमाडाैं, ३ कार्तिक । अागामी निर्वाचनका लागि गठबन्धन गरेका नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)ले भागवन्डा टुङ्गाे लगाएका छन् । मंसिर १० मा घाेषणा भएकाे संघीय प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा दुर्इ दलले यसअघि सहमति गरिएकाे ६० र ४० प्रतिशतमा भागवन्डा टुङ्गाे लगाएका हुन् । निर्वाचनका लागि तत्काल वाम गठबन्धन बनाउन लागेका दुर्इ दलले […]

रेखा थापा राप्रपातिर लागेपछि नविनासँग छमछम नाचे प्रचण्ड

काठमाडाै, ३ कार्तिक । पुष्पकमल दाहाल प्रचण्ड उर्फ प्रचण्ड नेतामात्र हाेइनन् । उनी एक कलाकार पनि हुन् । उनी धेरै खालका अभिनय गर्न जान्छन । अाफूलार्इ अावश्यक पर्ने माहाेल अाफै बनाउन सक्छन र परिस्थिति अनुरुप भाषण गर्न सक्छन । मान्छेलार्इ कहिले राेएर त कहिले हाँसेर अाफूतिर तान्न खाेज्छन । कहिले नाचेर त कहिले गीत गाएर […]

जाजरकोटमा फेरि अर्को बस दुर्घटना, सडकबाट ३ सयमिटर तल भेरी नदीमा खस्यो बस

जाजरकोट, ३ कार्तिक । जाजरकाेटमा अाज अर्काे एक बस दुर्घटनामा परेकाे छ । जाजरकाेटकाे सदरमुकामबाट सुर्खेत अाउँदै गरेकाे बस दुर्घटनामा पर्दा २ जनाकाे ज्यान गएकाे छ भने १२ जना घाइते भएका छन् । सदरमुकाम खलंगाबाट अाउँदै गरेकाे बस सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलामा पुगेपछि दुर्घटनामा परेकाे हाे । भेरीगंगा यातायात व्यवसायी समितिद्वारा सञ्चालित भे १ ख […]

पुछ्रेताराका कारण अाज उल्का वर्षा हुने

काठमाडौँ, ३ कार्तिक । हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले (शुक्रबार) आज राति हेर्न सकिनेछ । उल्का […]

भारतको इशारामा बाम तथा लोकतान्त्रिक दुबै गठबन्धन बनेको नेपकिपाको आरोप

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्  । मंगलबार नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उनले ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको आरोपसमेत  लगाए । उनले भने – “थ्रेसहोल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमा समेत जनताको […]

सालोको कुटाइबाट भिनाजुको मृत्यु

नुवाकोट ।  मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ ।  घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।  मंगलबार अपराह्न गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई उनकै सालो श्रीमान तामाङ्ले लडाएर घाइते बनाइदिएका थिए ।  टाउकोमा चोट लागेका तामाङको उपचारको क्रममा […]

धरधरी रुदै कांग्रेसमै फर्किए गच्छेदार । कम्युनिस्टहरुलार्इ ठीक पार्ने उनको उद्घोष

काठमाडाैं, ३१ असाेज । पार्टी छाडेर जानेहरुकाे खबर धेरै सुनिन्छ । तर, पार्टीका प्रमुख व्यक्ति नै पार्टी छाडेकाे खबर भने धेरै कम हुन्छन् । तर नेपालमा भने यस्ता खबरै खबर अाउँछन जुन कुरा पत्याउनै गाह्राे हुन्छ । यस्तै समाचार बनेका छन जसरी पनि सत्तामा उक्लिरहने उदाहरण बनेका मधेशी नेता विजयकुमार गच्छेदार । मधेशी जनअधिकार फाेरम […]