काठमाडौं, ११ चैत । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आइतबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लागेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दसैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व […]
समाचार
ओली र प्रचण्डको राजनीति पाँच वर्षमा ज्योति बसुको तहमा अवसान हुन्छ
तपाईंंलाई कम्युनिस्ट आन्दोलनमा कसरी आकर्षित हुनुभयो ? खोटाङ जिल्ला पेम्मा गाउँमा बस्ने श्रीकृष्ण माध्यमिक विद्यालयको प्रध्यानाध्यापक हरिनारायण राईबाट मलाई माक्र्सवादी विचारप्रति पहिलो प्रेरणा प्राप्त भयो । सोलुखुम्बु जिल्ला सोताङलुङमा जन्मेँ र हुर्के । २०३७ सालमा जेठा दाजु प्रहरीमा हुनुहुन्थ्यो । उहाँ झापामा आन्दोलनको बीचमा घाइते हुनभएछ, २०३७ सालमा जेठा दाजु बित्नुभयो । २०३८ सालमा बुबा […]
बैदेशिक रोजगार विभागका कर्मचारीले मन्त्रीको निर्देशन नै टेरेनन् !
काठमाडौं, ११ चैत । दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन बैदेशिक रोजगार विभागका कर्मचारीले उल्लंघन गरेका छन् । उनीहरुले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर गरे । निमित्त कार्यालय प्रमुख प्रेमबहादुर पेसारले कर्मचारीलाई नियमित रुपमा हाजिर गराएर काममा लगाएको बताए । मन्त्रीको निर्देशविपरित किन हाजिर गराएको भन्ने प्रश्नमा उनले कसले कहाँ के […]
क्रान्तिकारी आन्दोलनमा सुर्खेती योगदान
२०३५/३६ सालको जनआन्दोलनको सेरोफेरोमा अर्को चर्चित काण्ड भयो । सुर्खेतको पूर्वी बेल्टका जनता आफ्ना मागहरू लिएर शान्तिपूर्ण ढंगले वीरेन्द्रनगर आउ“दै गर्दा दशरथपुर कृषि फार्ममा पुगेपछि दशरथपुर निवासी तत्कालीन जिल्ला विकास समितिका सभापति पञ्च तुलसीप्रसाद शर्माको आदेशमा गोली चलाइयो र ६ जनाको हत्या भयो जब कि त्यो बेला जनमत संग्रहको घोषणा भइसकेको थियो जनमत संग्रहको घोषणापश्चात […]
जनवर्गीय सङ्गठनबारे एमाले–माओवादीले गरे यस्तो नँया सहमति
काठमाडौं, ११ चैत । एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् । ‘मिल्दाजुल्दा नाम भएका जनसंगठनका नामको पुच्छर हटाएर छोटो बनाउने, महासंघीय […]
विभिन्न कला र साहित्य प्रस्तुत गर्दै वसन्त उत्सव सम्पन्न
काठमाडौँ, १०चैत्र । काठमाडौं असनका १०४ वर्षीय ज्येष्ठ नागरीकलाई सम्मान गर्दै भिन्तुना गुथि, असनको भिन्तुना वसन्त उत्सव कार्यक्रम सम्पन्न भएको छ । गुथिले आज काठमाडौंको असनमा पाँचौ भिन्तुना वसन्त उत्सव कार्यक्रमको आयोजना गर्दै असनका स्थानीय ज्येष्ठ नागरीक १०४ वर्षीय मोतिकृष्ण तुलाधरलाई सम्मान गरेको हो । सोहि कार्यक्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा […]
चेज जन्मदिनको गीत प्रतियोगितामा उत्तम महर्जनले जित हात परे
काठमाडौं, चैत १० । पेजथ्री पाक्षिकको आयोजनामा चेज बूदिंया भिंतुना म्ये कासा (चेज बूदिंया भिंतुना –जन्मदिनको गीत, कभर प्रतियोगिता उत्तम महर्जनले जितेका छन् । १ सय २१ प्रतिस्पर्धीको सहभागिता रहेको प्रतियोगिता जितेका महर्जनले २४ इन्चको चेज लिड टिभी, आर्टोम्यूज रेकर्डिङ स्टुडियोको तर्फबाट सुरजवीर बज्राचार्यको रचना र जुगल डंगोलको संगीत र संगीत […]
चैत ११ गते पूर्वी नेपालका ५ जिल्ला बन्द ! कारणसहित
काठमाडौं, १० चैत । नेपाल कम्युनिस्ट पार्टीले भोलि (अाइतबार) कोशीका पाँच जिल्ला बन्दको अाह्वान गरेको छ । सुनसरी, मोरङ,धनकुटा र संखुवासभा बन्दको अाह्वान गरेको हो । प्रहरीले नेता-कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै विरोध स्वरुप एक दिने बन्दको अायोजना गरेको हो । प्रहरीले धनकुटाको हिलेबाट केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई, ब्यूरो […]
बल्ल टुंगो लग्यो नेकपानिकट अखिल क्रान्तिकारीको पदाधिकारी, क-कसले कुन जिम्मेवारी पाए ?
काठमाडौं, १० चैत । अनेरास्ववियु (क्रान्तिकारी)को दोस्रो पूर्ण बैठकले पदाधिकारी चयन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको फागुन ३० गते दाङमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले अध्यक्षमा चिरञ्जिवी ढकाललाई निर्वाचत गरेको थियो भने अन्य पदाधिकारीको टुंगो लागेको थिएन । शुक्रबार सम्पन्न बैठकले पदाधिकारीको टुंगो लगाएको हो । […]
मधेशी दलसँग सरकारको किन हुन सकेन संवाद?
काठमाडौं, १० चैत । चैत पहिलो साता (चैत २) तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैगर्दा प्रधानमन्त्री केपी ओलीले मधेशवादी दलसमेत सहभागी हुँदै गरेको सन्देश दिए । ओलीको अभिव्यक्तिलाई पत्याउने गरी विस्तरमा विलम्ब भयो । अन्ततः मन्त्रिपरिषद विस्तार त भयो, तर मधेशवादी दल अटाएनन् । मन्त्रिपरिषद विस्तारलगत्तै मधेशवादी दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले संविधान […]










