चितवन, ७ साउन । गत महिना आएको बाढीका कारण जिल्लामा दुई करोड ७४ लाख ४३ हजार बराबरको पशुपक्षी क्षति भएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति कुखुरामा भएको छ । ब्वायलरतर्फ एक करोड ३९ लाख ५० हजार, लेयर्स कुखुरा ८८ लाख ४४ हजार, स्थानीय कुखुरा तीन लाख तीन हजारको […]
समाचार
प्रधानमन्त्री देउवा पुगे मोदी महल, विमलेन्द्रले पाए बक्सिस्
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई दिएका छन् । पार्टीका पदाधिकारी र प्रभावशाली नेताहरुलाई पछि पार्दै निधि कार्यबाहक सभापति भएका हुन् । उनी देउवाका विश्वासपात्र मानिन्छन् । देउवाकाे भारत भ्रमणका सुत्रधार बिमलेन्द्र बनेपछि उनलाई कावा सभापति बक्सिसमा मिलेको काँग्रेस स्रोतले बतायो । काँग्रेसमा बिमलेन्द्रको प्रभाव हेर्न […]
गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोप निर्यात
गोरखा, ७ भदौ । सदरमुकामको हरमटारीमा सञ्चालित गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोपका बिभिन्न देशमा निर्यात हुने गरेका छन् । कम्पनीले आयुर्वेदिक औषधि र चियालगायत सामग्री उत्पादनलाई विशेष प्राथमिकता दिँदै आएको छ । जंगलमा खेर गएका विभिन्न जडीबुटी (कच्चापदार्थ) प्रयोग गरी विभिन्न रोग विरुद्धका ८० प्रकारका औषधि उत्पादन हुँदै आएको कम्पनीका गोरखास्थित इञ्चार्ज अर्जुन अर्यालले जानकारी […]
डिआईडी चेन अब नेपालमा
काठमाडौंँ, ७ भदौ । डाइडो इन्डियाले उत्पादन गरेको डिआईडी ब्रान्डको बाइक चेन नेपालमा भित्रिएको छ । सत्यदिप इन्टरनेसनलले डिआईडी ब्रान्डको चेन किट नेपालमा भित्र्याएको हो । एक कार्यक्रमका बीच डाइडो इन्डियाका प्रबन्ध निर्देशक कात्सुसी कियोसिगे, सहायक प्रबन्ध निर्देशक अंकुश जैन, सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र बजार निर्देशक सञ्जिव हमालले संयुक्त रूपमा चेन किट […]
नयाँ शक्ति भ्रम भएको भन्दै फर्कियो पौडेलको टोली, ३ बजे पार्टी प्रवेश तय
काठमाडाैं । माओबादी केन्द्रलाई पुरानो मक्किएको घर भन्दै नयाँ घर बनाउन निस्केका देवेन्द्र पौडेलको टीम पुरानै घरमा फर्कने टुंगो लागेको छ । मंगलवार दिउसो एक औपचारिक कार्यक्रमकाबीच उनीसहित सयौको संख्यामा पुराना माओबादी नेता कार्यकर्ता माओबादी केन्द्रमा फर्कने भएका हुन् । बाबुराम भट्टराइको नेतृत्वमा नयाँ शक्ति बनाउने भन्दै निस्केका प्रभावशाली नेता पाैडेल लगायतको टोली बाबुरामले […]
भिखारी संघका अध्यक्षकाे घरबाट लाखाैंको बोरा बरामद
बिराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रुपैयाँ फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला […]
सरकारद्वारा निर्वाचन मिति सार्वजनिक
काठमाडाैं । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै दिन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको सरकारका प्रवक्ताले बताए । निर्वाचन आयोगले तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै […]
वाईसीएलमा ‘दीपशिखा’ को नेतृत्व
नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ सर्वसम्मतिमा चयन भएका छन् । भदौ २ देखि काठमाडौंमा जारी एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट दीपशिखा अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा गंगा कार्की, लालेन्द्र मण्डल, सुमन देवकोटा, बिरु तामाङ, यशोदा न्यौपाने, रतन सिं, महासचिवमा सुवोध श्रीपाली, सचिवमा मञ्जु बम, ज्ञानेन्द्रबहादुर गुरुङ, […]
८ राज्यमन्त्री थपिए
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले मन्त्रिमण्डलमा ८ जना राज्यमन्त्री थप गरेका हुन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा ३ उपप्रधानमन्त्री, १९ मन्त्री र ८ राज्यमन्त्री भएका छन् । मोहम्मद जाकिर हुसेन […]









