दर्जन बढी सुरक्षाकर्मीले यसरी पक्राउ गरे साहित्यकार थपलियालाई

काठमाडौं, १ मंसिर । प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई शुक्रबार अपरान्ह बागबजारबाट प्रहरीले पक्राउ गरेको छ । प्रगतिशील लेखक संघले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी भएर कार्यक्रमहलबाट बाहिर निस्कने बित्तिकै साहित्यकार थपलियालाई एक दर्जन भन्दा बढीको संख्यामा आएका प्रहरीले पक्राउ गरेका हुन् । प्रलेसले श्रृंखलाबद्ध रुपमा सञ्चालन गर्दै आएको परिसंवाद कार्यक्रमको ९ औ […]

जनसांस्कृतिक महासंघका महासचिव थपलिया गिरफ्तार

अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव थपलियालाई शुक्रबार काठमाडौंबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको सो संगठनले जनाएको छ । थपलियामाथि प्रहरीले बिना कारण धरपकड गरेर गिरफ्तार गरेको भन्दै संगठनले आपत्ति जनाएको छ । आफ्ना महासचिवलाई तत्काल रिहा गर्न समेत महासंघले चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट महासंघका […]

महतले भने, ‘विप्लवले हाेइन ममाथि एमाले–माकेका उम्मेदवारले एम्बुस हाने’

काठमाडौं, १ मंसिर । वम विष्फाेटमा परेका नेपाली कांग्रेसका नेता तथा नुवाकाेट १ बाट प्रतिनिधि सभाका उम्मेदवार डा. रामशरण महतले अाफ्ना प्रतिस्पर्धीले अाफूमाथि धराप थापेकाे बताएका छन् । शुक्रबार दिउसाे ककनीमा उनीसँगै हिडेका तीन गाडीमध्ये बीचकाे गाडी विद्मुतीय धरापमा परेकाे थियाे । वम विष्फाेटमा परी उनका पाँच जना कार्यकर्ता घाइते भएका थिए । यसैबीच पूर्वमन्त्री […]

दुर्इ पेस्तोल र १० राउण्ड गोलीसहित गौचनको हत्यामा सम्लन दुर्इ पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसन्त थेबे र धनराज योङहाङ रहेका छन् । उनीहरुलाई कपनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद भएको छ । यसअघि गौचनको हत्यामा संलगन रहेका आरोपमा […]

लिवाङ नजिकै महरा, सभामुख घर्ती र वर्षमान पुन चढेको गाडीमा २ वम प्रहार

काठमाडौं, १ मंसिर । राेल्पाकाे सदरमुकाम नजिकै माअाेवादी केन्द्रका नेताहरुमाथि वम प्रहार भएकाे छ । माअाेवादी नेताहरु कृष्णबहादुर महरा, सभामुख अाेनसरी घर्ती र वर्षमान पुन चढेकाे गाडीमा वम प्रहार भएकाे हाे । सदरमुकाम लिवाङ र सातदाेबाटाेकाे बीचमा पर्ने जंगलमा नेताहरु चढेकाे गाडीमा बम प्रहार भएकाे हाे । महरा, घर्ती र पुन फरक फरक गाडीमा चढेर […]

रामशरण महत चढेकाे गाडी एम्बुसमा पर्दा ५ घाइते

नुवाकोट, १ मंसिर । नुवाकाेटमा नेपाली काँग्रेसका नेता डा. रामशरण महत चढेकाे गाडी एम्बुसमा परेकाे छ । सडकमा राखिएकाे एम्बुस पड्किदा महतसँगै हिडेका कार्यकर्ताहरु घाइते भएका छन् । महत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उमेदवार बनेका छन् । उनकाे गाडी एम्बुसमा पर्दा ५ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा उपेन्द्र मिश्र, […]

भैरहवामा औद्योगिक व्यापार मेला शुरु

बुटवल, १ मंसिर । भैरहवामा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला ‘कृषि तथा पर्यटन महोत्सव, २०७४’ शुरु भएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र ः राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ नारासहित भैरहवाको अञ्चलपुरमा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु भएको हो । मेला उद्घाटन पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

वर्ल्डलिंकले ल्यायो गजबको अफर ‘तीनको तड्का’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले ‘तीनको तड्का’ नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्री नेटटिभी प्रदान गर्ने ग्राहक योजना सुरुवात गरेको छ । तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशतसम्मको छुट प्रदान गर्ने, सबै प्याकेजका वार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क नेट टिभीको सेवा […]

फर्जी समाचार बनाएर कराेडाै डलर कमाइ, नेपालमा नक्कली अनलाइनको यस्ताे छ बिगबिगी

एजेन्सी । नेपालमा नक्कली अनलाईन र फर्जी समाचारको बिगबिगी बढ्दो छ । चुनावी रौनक बढेसँगै फर्जी समाचार बनाएर पोष्ट गर्ने र त्यसलाई मास मेलिङ गर्ने प्रवृति पनि बढ्दो छ । त्यसैगरी नाम चलेका अनलाइनको जस्तै नाम बनाएर अनलाईन चलाउनेहरु पनि बढेका छन् । फर्जी समाचार बनाएर अरुको चरित्र हत्या गर्ने मात्र नभई त्यसबाट करोडौ आम्दानी […]