बिषधारी नाग मारिएको खुसियालीमा बिस्का जात्रा

        चैत ३० ,काठमाडौँ / भक्तपुरको सबैभन्दा महत्वो पूर्ण बिस्केट जात्राको वास्तविक नाम बिस्का जात्रा हो । सौर्यमासको आधारमा मनाइने देशको एकमात्र बिस्का जात्रा भक्तपुरको मां ख्यामा चैत्र मसान्तमा ३२ हाते लिङ्गो ठड्याएर बैसाख १ गतेका दिन विधिवत ढल्ने परम्परा लिक्ष्वीकाल देखि चलिआएको छ । बिष धारी नाग मारिएको हर्ष उल्ल्हस सहित योपर्व […]

सम्पदालाई जिबन्त राख्न अभियान थाल्दै काठमाडौँ महानगर

     चैत २९, काठमाडौँ । काठमाडौं महानगरपालिकाले परम्परागत सम्पदाहरुको संरक्षण एवं प्रवर्द्धनका लागि राष्ट्रिय अभियान अन्तर्गत सम्पदा पद मार्ग निर्धारण ,विकाश र प्रवर्धन गर्ने भएको छ । महानगरपालिकाले आज पत्रकार सम्मेलन गरि वैशाख ८ गते सम्पदादेखि सम्पदासम्मको यात्रा गर्ने जनाएको छ । जसअन्तर्गत काठमाडौंको बसन्तपुरदेखि स्वयम्भूसम्म भित्रि शहर हुदै २.५ कि.मिको यात्रा हुने भएको […]

काठमाडौँ घोषणापत्र जारी गर्दै मानवाधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

चैत्र २८, काठमाडौँ । काठमाडौँ दण्डहीनताको अन्त्य र मानव अधिकारको प्रत्याभूतिमा जोड दिँदै तीनदिनदेखि काठमाडौँमा चलेको मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनले जारी गरेकाे घाेषणापत्रमा मानवाधिकारको विश्वव्यापी घोषणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको परिपालनालगायत मौलिक अधिकार संरक्षणसम्बन्धी सबै अन्तर्राष्ट्रिय विधिविधान र सम्झौताको अक्षरशः पालना हुनुपर्नेमा जोड दिइएको छ । […]

अन्तत: प्रहरीको आईजीपी बने सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र खनाल नियुक्त

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षक आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त हुनुभएको छ । सत्ता साझेदार दलहरुबीच विवाद भएपछि बिहान निष्कर्ष्विहीन भएको मन्त्रिपरिषद्को आजै साँझ बसेको दोस्रो बैठकले प्रहरीको दुवै संगठनमा प्रमुख नियुक्त गरेको हो । आईजीपीको दौडमा सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की रहेकोमा बरियताको क्रममा […]

पैसा दिएर पाइने प्रदुषण जाँचबिनाको हरियो स्टिकर रोकिएला ?

  काठमाडौं, चैत २७ ,काठमाडौँ । देसै भरिका महानगर र उपमहानगर क्षेत्रमा वातावरणमैत्री बनाउन हरियो स्टिकरसहितका सवारीलाई मात्र गुड्न इजाजत दिने तयारी गरिएको छ । साउनको पहिलो सातादेखि महानगर र उपमहानगरमा मोटरसाइकलबाहेक सबै सवारी परीक्षण गर्दै हरियो स्टिकर अनिवार्य गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। प्रदूषण बढाउने धेरै कारणमध्ये सवारी पनि मुख्य कारकका […]

लालपुर्जाविहीन महानगरवासीले लालपुर्जा पाउछ । : उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठ

  चैत २७ ,काठमाडौँ । सरकारको वेवास्ताका कारण काठमाडौं महानगरपालिका भित्रै वसोवास गर्ने भुकम्प पीडितहरुले पनि कुनै राहत पाउन सकेका छैनन । राजधानीमै रहेका भुकम्प पीडितले सरकारले पटक पटक घोषणा गरेका कुनै पनि राहत पाउन सकेनन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भुकम्पले घर भत्काएका र थिलोथिलो पारेका महानगरपालिकाभित्रैका सयौ घरपरिवारले सामान्य राहत पनि […]

कलामहत्सव चन्द्रगढीमा चम्पादेवी पर्यटन नगरी एक विवेचना गरि मनाए

    चैत्र २५ ,काठमाडौँ /    १८ बर्ष गाडि प्रकासित नेपाल मण्डल सम्पदा पुस्तकले लिएको अवधारणालाई पर्यटकिय प्रर्वद्धनका रुपमा अगाडि बढाउन यहि चैत्र २४ गते ऐतिहासिक चन्द्रगढीमा टिष्टाकाँगडा कला उत्सव सम्पन्न भएको छ ।   नेपाल मण्डल पर्यटन नगरी चन्द्रगढी टिष्टुङ पालुङ चित्लाङ भेगद्धारा आयोजित उत्सवमा अभियानकर्ताहरुद्धारा नेपालको झण्डा उठाएर पार्क स्थापनाको घोषणा गरिएको थियो । […]

क्रान्तिकारी पत्रकार संगठन, नेपाल अछामकाे सम्मेलन सम्पन्न, जाजरकोटको सुरु

अछाम, २५ चैत । क्रान्तिकारी पत्रकार संगठन, नेपाल अछाम जिल्ला समितिकाे सम्मेलनले माेहनसिंह धामीकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । संगठनका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र रावलकाे प्रमुख अातिथ्यतामा सम्पन्न सम्मेलनले अध्यक्षमा माेहनसिंह धामी, उपाध्यक्ष तपेन्द्र शाहीलाइ निर्वाचित गरेको छ । यस्तै सम्मेलनले सदस्यहरुमा राधिका जनाल, कमल विक, सागर देवकोटा, राधिका शाही, कमल शाही, हेमन्त […]

भाटभटेनी सुपरमार्केटमा आगलागी, नियन्त्रणको प्रयास जारी

रुपन्देही, २५ चैत । बुटवलको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । बुटलवको सुख्खानगरमा रहेको सुपरमार्केटको चौथो तल्लामा बिहानैदेखि लागेको आगो दुईवटा दमकलको सहायतामा सुरक्षाकर्मी र स्थनीय बासिन्दाले निभाउने प्रयास गरिरहेका छन् । बुटवल ८ सुख्खानगरस्थित सुपरमार्केटमा बिहान करिब ४ बजेदेखि आगोलागी भइरहेको छ। आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाको दमकलले प्रयास गरिरहे पनि उचाईमा रहेकाले नियन्त्रण हुन सकिरहेको […]

एकाबिहानै हिन्दूवादी नेतामाथि गोली प्रहार, गाईको संरक्षण माग गर्ने आचार्यको अबस्था गम्भीर

विराटनगर, २५ चैत । विराटनगरमा एकाबिहानै गोली चलेको छ । अज्ञात समुहले गाईको संरक्षण गर्दै आएका हिन्दूवादी युवा अभियानकर्ता आचार्य श्रीनिवासमाथि गोली प्रहर गरेको छ । अज्ञात समुहले प्रहार गरेको गोली लाग्दा विरानगरको जतुवामा हिन्दूवादी युवा अभियानकर्ता आचार्य गम्भीर घाइते भएका छन् । प्राप्त समाचार अनुसार आइतबार बिहान पौने तीन बजे आएको अज्ञात समूहले उनि […]