महंगी र स्थानीयबाहेक सबै भत्ता खारेज, कहिलेदेखि हुदैछ लागु ?

काठमाडौं, २७ बैसाख । सरकारी कर्मचारीले हालसम्म पाउँदै आएका महंगी र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज हुने भएको छ । यो नियम आगामी साउन १ गतेदेखि लागू हुने छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले सरकारी निकायमा हुने जथाभावी खर्चमाथि अंकुश लगाएको हो । खर्चमा मितव्ययीता ल्याउन […]

Publics Globally Want Unbiased News Coverage but Are Divided on Whether Their News Media Deliver

Publics around the world overwhelmingly agree that the news media should be unbiased in their coverage of political issues, according to a new Pew Research Center survey of 38 countries. Yet, when asked how their news media are doing on reporting different political issues fairly, people are far more mixed in their sentiments, with many […]

कुटाकुट हुने पक्का देखिएपछि विपी सङ्ग्राहलयमा नेविसं‌घको कार्यक्रम रोकियो

काठमाडौं । नेपाल विद्यार्थी संघको आयोजनामा गर्न लागिएको स्ववियू अध्यक्ष तथा पदाधिकारीहरुको प्रशिक्षण कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । नेविसंघका दुई पक्षबीच झडपको स्थिति भएपछि कार्यक्रम स्थगित भएको हो I बुधवार विपी संग्राहलय सुन्दरीजलमा आयोजना गर्न लागिएको स्ववियू अध्यक्ष तथा पदाधिकारीहरुको प्रशिक्षण कार्यक्रम विशेष कारणवश अनिश्चितकालका लागि स्थगित भएको तीनजना महामन्त्रीले जारी गरेको संयुक्त […]

अब नेपालमै सुरुभयो विश्वकै नम्बर वान अलिबाबाको कारोबार

इकमर्श जायन्ट अलिबाबा नेपाल प्रवेश गरेको छ। चिनियाँ इकमर्श साइट अलिबाबा दराजको माध्यमबाट नेपाल प्रवेश गरेको हो। दक्षिण एसियामा अहिले पनि अनलाइन सपिङ व्यवसाय गरिरहेको दराजको स्वामित्व अलिबाबाले लिएपछि नेपालमा पनि अलिबाबा प्रवेश भएको हो।   सन् २०१२ मा स्थापना भएको पाकिस्तानको दराज नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमारलगायतका देशमा यो अनलाइन सपिङ साइटको रुपमा संचालन […]

उपल्लो मुस्ताङमा ठूलाे हिमपात

मुस्ताङ, २७ बैशाख । उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् । करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले […]

टोले गुण्डासँग मिलेर हप्ता उठाउने धन्दामा प्रहरी प्रमुख चन्द, गृहमन्त्रीले थाहा पाएपछि भयो तनाव

काठमाडौँ २७ बैशाख। एमाले-माओवादी गठबन्धन सरकारका गृहमन्त्री राम बहादुर थापाले पछिल्लोसमयक एकपछि अर्को कडा एक्सन सुरु गरेका छन् । यातायात क्षेत्रको सिण्डिकेट अन्त्य गरेका बादलले जनताको गुनासो आएका अन्य क्षेत्रमा पनि सिधै एक्सन लिने गरेका छन् । केहिदिन अघि मात्रै ठमाडौँको बुढानिलकण्ठ नगरपालिका प्रहरी प्रभागका इन्चार्ज प्रहरी इनिस्पेक्टर शेर बहादुर चन्दलाई कारबाही गर्न गृहमन्त्रीले ठाडो […]

मोदी आउनुअघि मुजाहिद्दिनका दुई संस्थापकलाई नेपालमा पक्राउ गरी भारतमा बुझाइएको खुलासा

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण निश्चित हुनुअघि आतंकबादी संगठन इन्डियन मुजाहिद्दिनका दुई संस्थापक सदस्यलाई नेपालमा पक्राउ गरेर भारतमा बुझाएको खुलेको छ। भारतको केन्द्रीय राजधानी दिल्लीमा सन् २००८ मा १६५ जनाको ज्यान जानेगरी भएको श्रृङ्खलावद्ध बम बिस्फोटका आरोपी नेपालमा पक्राउ परेको खुलेको हो। यस्तै इन्डियन मुजाहिद्दिनका सह–प्रमुख रहेका अब्दुल सुभान कुरेसी समेत नेपालमै पक्राउ […]

१० महिनामा इन्धन खरिदका लागि सवा खर्ब बाहिरियो

काठमाडाैं, २६ बैशाख । मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ । इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो । बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएपछि आयातदर बढ्दै गएको हो । मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ […]

श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना

काठमाडाैं । श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुको स्याङबोचे विमानस्थलमा दुर्घटना भएको छ । बुधबार विहान रन वे बाट चिप्लिएर हेलिकप्टर दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणमा प्रवक्ता विरेन्द्र श्रेष्ठका अनुसार फाप्लुबाट कार्गो लगेको हेलिकप्टर दुर्घटनामा परेको हो । मंगलबार राति हिउँ परेकाले खराब मौसमका कारण हेलिकप्टर रन वे बाट चिप्लिएको हो । […]

नेपाली लेन्सको माग विश्वमा बढ्दो

काठमाडाैं, २६ बैशाख । तिलगंगा आँखा अस्पतालले वार्षिक १२ करोड रुपैयाँ बराबरको लेन्स निर्यात गरेको छ । ठूलो परिमाणमा चश्माको लेन्स आयात भइरहेकाले बेला अस्पतालले १२ करोड रुपैयाँ बराबरको २ लाख संख्यामा लेन्स निर्यात गर्दै आएको हो । मुलुकबाट तिलगंगा अस्पतालले मात्र वाह्य मुलुकमा लेन्स निर्यात गर्दछ । गुणस्तरीय उत्पादनका कारण नेपाली लेन्सको माग बढ्दो […]