रुपन्देही, १ असाेज । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कांग्रेससँग एकता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाब दिएका छन्। शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यलेभने, ‘कांग्रेस र माओवादी केन्द्रको कुरा मिल्छ एकता गर्दा हुन्छ।’ उनले माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै हालतमा पनि एकता हुन नसक्ने भन्दै विप्लव माओवादी र मोहनविक्रम सिंहको मशालसँग भने […]
समाचार
एनआरएनए अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा
काठमाडौं, ३१ भदाै । गैर अावासीय नेपाली संघ (एनअारएनए) काे अध्यक्ष पदमा भवन भट्टले अाफ्नाे उम्मेदवारी घाेषणा गरेका छन् । काठमाडाैंकाे दरवारमार्गमा रहेकाे पाँच तारे हाेटेलमा पत्रकार सम्मेलनमार्फत भट्टले अाठाै विश्व सम्मेलनका लागि अाफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन् । दुर्इ कार्यकाल कार्यकाल एनअारएनएकाे उपाध्यक्षकाे भएर भूमिका खेलेका भट्टले अाफू अध्यक्ष बने एनअारएनमा उठान गर्ने एजेण्डाहरु […]
एनआरएनएको अध्यक्ष पदमा भवन भट्टको उम्मेद्बारी घोषणा
गैर आवासिय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि भवन भट्टले उम्मेद्वारी दिने घोषणा गरेका छन् । काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन मार्फत भट्टले उमेद्वारीको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा भट्टले विभिन्न प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । वैदेशिक रोजगारी आपत्कालिन कोषलाई सदुपयोग गरी गैर आवासीय नेपाली संघमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बीमा गरिने,महिला फोरमलाई सशक्त […]
युद्धकालको झल्को दिने गरी थवाङ आकाशमा हवाइ गस्ती । दर्जन बढी गिरफ्तार
राेल्पा, ३१ भदाै । जनयुद्धकालमा चर्चाकाे शिखरमा रहेकाे राेल्पाकाे थवाङ अहिलेसम्म चर्चामै छ । शुक्रबारदेखि थवाङमा जनयुद्धकालकै झल्काे दिनेगरी प्रशासनले हवाइ गस्ती लगाउन सुरु गरेपछि यसकाे फेरि चर्चा सुरु भएकाे छ । प्रहरीले हवार्इ गस्तीसँगै गिरफ्तारीलार्इ पनि तीब्र पारेकाे छ । शुक्रबार बिहान ८ बजे मात्र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूराे इन्चार्ज […]
१३ वर्ष शनि ग्रहको फन्को मारेर वायुमण्डलमा ठाेक्किएर टुक्राटुक्रा भयाे कसिनी
काठमाडाैं । २० वर्षमा ८ अर्ब किलोमिटर यात्रा गरेको नासाको कसिनी अन्तरीक्षयान अन्ततः शनि ग्रहको वायुमण्डलमा ठोक्किएर समाप्त भएको छ। नासा, युरोपियन स्पेस एजेन्सी र इटालियन स्पेस एजेन्सीको सहकार्यमा सन् १९९७ अक्टोबर १५ मा सुरु भएको सो अभियान समाप्त भएको हो। कासिनीले गत १३ वर्ष त शनि ग्रहको वरिपरि घुमेर बिताएको छ। २००५ देखि यसले […]
उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि विश्वभर तरङ्ग । सुरक्षापरिषदको आकस्मिक बैठक बस्यो
काठमाडाै । उत्तर कोरियाले शुक्रबार बिहान जापानी आकाशमा क्षेप्यास्त्र हानेको छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकास हुँदै गएको बताइएको छ । केही दिनअघि पनि उसले यसै गरी क्षेप्यास्त्र हानेको थियो । अन्तर्राष्ट्रिय समुदायको संयुक्त राष्ट्रसङ्घको स्थायी समितिले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेपछि क्रुद्ध बनेको उक्त मुलुकले अर्को क्षेप्यास्त्र जापानको आकासमा […]
लण्डनको भूमिगत रेलमा विष्फाेट । २२ जना घाइते
लण्डन, ३० भदौ । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका प्रहरीले जनाएको छ । यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा विस्पोटका कारण जलेको र रगताम्मै अवस्थामा देखेको एक प्रत्यक्षदर्शीले बताए । प्रहरीले घटनालाई ‘आतंकवादी घटना’ भनेको छ । “पश्चिम लण्डनको पासन्स ग्रीन स्टेसनमा […]
पाँच वर्षदेखि हराएकी डोल्मा घर फिर्ता
काठमाडौँ, ३० भदौ । वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएपछि पाँच वर्षदेखि सम्पर्कविहीन सिन्धुपाल्चोककी डोल्मा तामाङका बारेमा राष्ट्रिय समाचार समितिमा समाचार प्रकाशन भएको हप्ता दिनपछि उनी नेपाल आइपुगेकी छन् । चौतारा साँगाचोकगढी नगरपालिका, कुभिण्डेकी डोल्मा विसं २०६८ मा कुवेत गएकामा पाँच वर्षदेखि परिवारको सम्पर्कमा नआएको बारे गत भदौ २१ गते राससबाट समाचार सम्प्रेषण भएको थियो । […]
सहरको धुलो व्यवस्थापन गर्न ७५३ स्थानीय तहलाई परिपत्र
काठमाडौँ, ३० भदौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई धुलो व्यवस्थापनलगायत वातावरणीय संरक्षणमा काम गर्न परिपत्र जारी गरेको छ । मन्त्रालयले आज महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रण गर्नका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै सवारी साधनबाट निस्कने धुवाँ व्यवस्थापन गर्ने […]









