ओली-प्रचण्डले केन्द्रीय नेताहरुलाई गाउँपालिका इन्चार्ज बनाउने तयारी गरेपछि

काठमाडौं । केपी ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना केन्द्रीय सदस्यको संख्या ह्वातै बढेपछि नीहरुलाई दुई गाउँपािलकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्याएको विधानमा केन्द्रीय सदस्यहरुलार्य गाउँपालिका/नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको नरेन्द्र साउदले लेखेका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर सहमति जनाउनासाथ […]

२० वर्षपछि फ्रान्सले उचाल्यो विश्वकपको उपाधी

काठमाडाैं । रुसमा सम्पन्न भएकाे विश्वकप २०१८ काे उपाधी फ्रान्सले हात पारेकाे छ । साेमवार राती भएकाे खेलमा क्राेसियालार्इ ४-२ गाेलले पराजित गर्दै फ्रान्सले उपाधी हात पारेकाे हाे । विश्वकपकाे २१ औं सस्करणको फाइनलमा जित हात पारेसँगै फ्रान्स २० वर्षपछि पुन: विश्वविजेता बनेकाे हाे । यसअघि फ्रान्स सन् १९९८ मा पनि विश्वविजेता बनेकाे थियाे । […]

फ्रान्सका प्रशिक्षक डेसच्याम्प खेलाडी र प्रशिक्षक दुबै रुपमा बने विश्व च्याम्पियन

काठमाडाैं । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पकाे चर्चा अहिले निकै चुलिएकाे छ । फ्रान्सले सन् १९९८ मा विश्वकप उपाधी जित्दा फ्रान्सका तर्फबाट कप्तान रहेका डेसच्याम्प यस पटक उपाधि उचाल्दा प्रशिक्षक रहे । त्यसले उनकाे याे सफलतालार्इ एेतिहासिक सफलता मानिएकाे छ । उनी खेलाडी र प्रशिक्षक दुवै रुपमा विश्व विजेता बन्न सफल भएकाे भन्दै अहिले विश्वभरका मिडियामा […]

अन्ततः बीमा समितिका अध्यक्षको पद धरापमा, के हो कारण ?

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंको पद धरापमा परेको छ । संघीय संसद सचिवालयमा नयाँ बीमा ऐन विधयेक दर्ता भएसँगै अध्यक्ष चापागाँईको पद धरापमा परेको हो । संसद सचिवालयमा गत बिहीबार दर्ता भएको विधयेकमा बीमा समितिको नाम परिवर्तन गरी बीमा प्राधिकरण राखिने र हाल रहेको सञ्चालक समिति विघटन गरी नयाँ सञ्चालक समिति गठन गर्ने […]

जथाभावी बाटो काट्नेलाइ कारवाही हुने

असार ३१ ,काठमाडौँ / निश्चित स्थान भन्दा बाहेक जथाभाबि बाटो काट्नेपैदल यात्रुलाइ ट्राफिक प्रहरी महाशाखाले कारवाही गर्ने भएको छ । प्रहरीले उपत्येकाका विभिन्न १३ स्थानमा आइतबार देखि सचेतना अभियानको थालनी गर्ने भएको छ । सडक अनुशासन कायम गरि सब्य तरिका बात सडक प्रायेग गराउने उदेश्यले जनचेतना फैलाउन प्रहरीले एक महिने सचेतना अभियानको थालनी गरिन लागेको […]

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाले पूर्व–सदस्य तथा पूर्व राज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकले आलमको निधनमा शोक प्रस्ताव पारित गरेको हो । आलम २०७० सालमा तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट रौतहट जिल्ला, क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित हुनुभएको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टीका सदस्य आलमको ५३ वर्षको […]

सरकार यता ध्यान अाअाेस् : सात घन्टा हिँडेर विद्यालय जान बाध्य

तनहुँ, ३१ असार । ग्रामीण भेगका बालबालिका सात घन्टा हिँडेर विद्यालय आवतजावत गर्न बाध्य छन् । देवघाट गाउँपालिका–३ मा माध्यमिक तहको विद्यालय नहुँदा केही विद्यार्थी सात घन्टा हिँडेर आवतजावत गर्छन् भने केहीले बीचैमा छाड्ने गरेका छन् । वाटक गाउँका विद्यार्थी माध्यमिक तहको अध्ययनका लागि सराङघाटस्थित भृकुटी माविमा जान बाध्य छन् । अध्ययनका लागि विद्यालय जाँदा बाटो ओरालो भएकाले […]

राजधानीमा नक्कली स्मार्ट लाइसेन्स छ्याप्छ्याप्ती, प्रहरीलार्इ सक्कली र नक्कली छुट्याउनै मुस्किल

काठमाडौं, ३१ असार । नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ । नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो । नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी […]

सुन तस्करीमा पूर्व सांसद सिंहका भाई पक्राउ

काठमाडौं । बाराका पूर्व सांसद लालबाबु सिंहका भाइ रामबाबु सिंह पक्राउ परेका छन्। २०७० सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका सिंहका भाइ रामबाबुलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले पक्राउ गरेर हिरासतमा राखेको हो । उनलाई पत्र काटेर बोलाइएको थियो । त्यहीँबाट समातेर इलाका प्रहरी कार्यालय जितपुरमा थुनामा राखिएको मध्यमाञ्चल राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख दिव्यराज […]

अमेरिकी सेरेनालाई हराउँदै जर्मनीकी एन्जेलिकले जितिन् विम्बल्डन टेनिसको उपाधि

काठमाडौं । अमेरिकी सेरेना विलियम्सलाई हराउँदै जर्मनीकी एन्जेलिक केर्बेरले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । शनिबार सेन्टर कोर्टमा भएको फाइनल खेलमा केर्बेरले सेरेनालाई ६-३ र ६-३ को सोझो सेटमा सहजै पराजित गरिन् । ३० वर्षीया केर्बेरको यो तेस्रो ग्राण्डस्लाम उपाधि हो । उनले यसअघि युएस ओपन र अष्ट्रेलियन ओपन जितेकी थिइन् । ३६ वर्षीया सेरेना […]