काठमाडौं, ३२ असार । सुन तस्करी र मोरङ उल्र्लाबारीका सनम शाक्यको हत्या प्रकरणका मुख्य योजनाकार गोरे भनिने चुडामणी उप्रेती नै रहेको निष्कर्ष सरकारले गठन गरेको विशेष छानविन समितिले निकालेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले जुटेका प्रमाणका आधारमा थाई एयरलाइन्सका कर्मचारी सानु वनको दुर्घटना र नेपाल वायुसेवा निगमका कर्मचारी प्रेमनारायण चौधरीले प्रहरी […]
समाचार
सरकारले सदरमुकाममा जनचेतनामूलक कार्यक्रम गर्दा पनि गिरफ्तार गरी २ हप्ता गैरकानुनी हिरासत राखियाे
गमगढी, ३२ असार । मुगु जिल्ला प्रहरी कार्यालयमा गैरकानुनी रुपमा बन्दी बनाइएका अास्थाका बन्दीहरुलार्इ पत्रकारहरुकाे टाेलीले अाज भेटघाट गरेकाे छ । काठमाडाैबाट मुगु पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीकाे नेतृत्वमा गएकाे टाेलीले जिल्ला प्रहरी कार्यालय मुगु गमगढीकाे हिरासतमा रहेका ६ जना अास्थाका बन्दीहरुलार्इ भेटघाट गरेकाे हाे । नेपाल कम्युनिस्ट पार्टी मुगुका जिल्ला इन्चार्ज […]
काँग्रेसका सांसदको अबरोधले संसदको दोस्रो बैठक पनि स्थगित
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। अनसनरत डाक्टर गोविन्द केसीको माग र उनको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार भएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो। चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या सम्बोधन गर्नुपर्नेमा थप विसंगति निम्त्याउने र माफियाको चलखेल सहज हुने गरी सरकारले चिकित्सा शिक्षा विधेयक पेस गरेको दाबी […]
मध्यरातमा ग्याङ फाइट, घरेलु हात हतियारले काटाकाट, ३ महिलासहित ११ गम्भीर घाइते
काठमाडौँ । महोत्तरीमा सामान्य विवादमै ग्याङ्ग फाइट भएको छ । ग्याङ्ग फाइटमा परी १३ जना गम्भीर घाईते भएका छन्। जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ९ स्थित आगेपुरको बाटोमा पानी बगाएको भन्दै दुई समूहबीच ग्याङ्ग फाईट हुँदा ३ जना महिलासहित ११ जना घाइते भएका हुन्। सामूहिकरुपमा हानाहान हुँदा गम्भीर घाइते हुनेमा जलेश्वर-९ आगेपुर बस्ने २६ वर्षीया नगिना […]
डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा
भक्तपुर। धार्मिक तथा पर्यटकियस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भोलि श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३७ दिने श्रावणी मेला लाग्ने भएको छ । उक्त मेलाको लागि आबश्यक तयारी पुरा भैसकेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिए । ३७ दिने मेलाको लागि समितिले […]
पाँच महिनादेखि तलब नपाएपछि जाजरकोटका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिए
जाजरकोट । पाँच महिनादेखि तलव नपाएको भन्दै जाजरकोटको नलगाड नगरपालिका अन्तरगतका स्वास्थ्यका कर्मचारीहरुले बिहिबारदेखि सवै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीहरु पटक–पटक नगरपालिकासँग तलव माग गर्दा पनि सम्बन्धित निकायबाट कुनै सुनुवाई नभएपछि आन्दोलन गर्नु परेको स्वास्थ्यका कर्मचारी बिजय चौधरीले बताए । स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको तलव बाटो निमार्णमा खर्चिनु दुःखद भएको […]
KOICA funds $5 million to UNDP for Value Chain Development Project
Kathmandu – The government, UNDP, and KOICA on Friday launched a programme to boost Nepali farmers’ income through value chain development of fruit and vegetables. The agreement will help implement a project on ‘Value chain development of fruit and vegetables in Nepal’ aimed at raising the incomes of nearly 10,000 smallholder farmers through strengthening the […]
सप्तकोशीमा पानीको बहाव घट्यो, खतरा भने कायमै
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव केही घटेपनि खतरा भने कायमै रहेको छ । आइतबार सप्तकोशीमा पानीको वहाव यो बर्षकै उच्च प्रतिसेकेण्ड २ लाख २२ हजार ६ सय २५ क्युसेक रहेकोमा आज घटेर २ लाख ८ हजार ८ सय ६५ क्युसेक पुगेको छ । सप्तकोशीमा पानीको वहाव १ लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ […]
उदयपुरमा जन्ती बोकेको बस दुर्घटना, एक जनाको मृत्यु
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका-६ मा गएराति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् । भारतको फारबिस गन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका […]
१२ उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत
रुपन्देही, ३२ असार । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक विद्यालयलाई आज प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । जिल्ला शिक्षा समन्वय इकाइको सिफारिशको आधारमा मन्त्रालयले आन्तरिक मूल्यांकन गरी प्रदेशभरिका उत्कृष्ट १२ विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो । रुपन्देहीको कालिका नमूना मावि, नवलपरासीको वाग्वाणी मावि, पाल्पाको दमकडा मावि, गुल्मीको महेन्द्र मावि, […]









