काठमाडाैं, २२ साउन । नेपालकाे कम्युनिस्ट अान्दाेलनमा माेहन बिक्रम सिंहकाे छुट्टै पहिचान छ । उनी समकालीन नेताहरुमा सबैभन्दा पाका र पुराना नेता हुन् । साथै सबैभन्दा बढी अध्ययन र लेखन गर्नेमा पनि उनैकाे नाम अाउँछ । २०३१ सालमै कम्युनिस्ट पार्टीकाे महासचिव भएका उनी अब भने पार्टीकाे महासचिवमै बस्न नचाहेकाे यदाकदा बताउने गरेका छन । उनी अाफूलार्इ […]
समाचार
अमेरिका पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगेको आरोपमा पूर्व सांसद गिरफ्तार
पर्वत, २२ साउन । अमेरिका पठाईदिन्छु भन्दै बिभिन्न ब्यक्तिबाट लाखौ रुपैँया ठगी गरेको आरोपमा पुर्व साँसद मिठाराम बिश्वकर्मा (दुःखी) बैदेशिक रोजगार बिभागको हिरासतमा परेका छन । नेपाली कांग्रेसबाट संसद पूर्नस्थापना पछि अन्तरिम ब्यबस्थापिका संसदको सदस्य बनेका बिश्वकर्मा चार हप्ता देखि बैदेशिक रोजगार बिभागको हिरासतमा परेका हुन । पुर्व साँसद बिश्वकर्माले पर्वतको कुस्माका दुई युवालाई अमेरिका […]
योग्यता विवादमा अख्तियारका ४ आयुक्तले २ वर्षपछि पाए सफाइ
काठमाडौं, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने फैसला सुनाएको हो । २०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षत्रीले उनीहरुको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट […]
अपहरणमा परेका बालक निशानको हत्या, अपहरणकारीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु
काठमाडौँ, २१ साउन । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । भक्तपुरकाे ठिमीमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा खड्का मृत फेला परेका हुन्। अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले पुष्टि गरेको छ । यसैबीच, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग दुई अपहरणकारीको मुठभेड हुँदा दुवैको मृत्यु भएको छ […]
नेपाली बाजाहरुको फ्युजन संगीत “मनमगन ” नेपालभाषा सार्वोजनिक ( भिडियो सहित )
श्रावण २१ ,काठमाडौँ / गीत संगीतको दुनियामा सर्वाधिक चर्चित सफलताको शिखरमा पुग्न सफल दिपक बज्राचार्यको “मनमागन ” नेपाल भाषामा सार्वजनिक गरिएको छ । सोमबार पत्रकार सम्मेलन गरि सार्वोजनिक गर्दै बिश्वोमा संगीतको माध्यमबाट मौलिकता समेतलाई समेट्दै संसारमा नेपाली संगीतमा नचाऔ भन्दै नेपाली बाजा गाजाहरुको तालमा क्रिम अफ रीदम अभियान अगाडी बढाइएको गाएक बज्रचार्येको भनाइ छ । उनका […]
राजधानीको जमलबाट १२ लाख ७० हजार भारुसहित दुर्इ पक्राउ
काठमाडौं, २२ साउन । राजधानीकाे जमलबाट ठूलाे परिणाममा भारतीय नाेट प्रहरीले बरामद गरेकाे छ । प्रहरीले १२ लाख ७० हजार बराबर प्रतिबन्धित भारु रुपैयाँसहित दुई जनालार्इ पक्राउ गरेकाे हाे । महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले जमलबाट पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ललार्इ भारुसहित पक्राउ गरेकाे हाे । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी दानबहादुर […]
राजधानीमा फेरि अर्का बालकको अपहरण, अपहरणकारीले मागे करोडौ फिरौती
काठमाडौं, २२ साउन । काठमाडाैंकाे काँडाघारीबाट एक बालक अपहरणमा परेका छन् । अाइतबार साँझ अपहरणमा परेका बालकका अभिभावकलार्इ अपहरणकारीले कराेडाैकाे फिराैती माग गरेकाे पनि खुलेकाे छ । काँडाघारीकी चमेली खड्काका ११ वर्ष वर्षीय छाेरा निशान खड्का अपहरणमा परेका हुन् । निशान अाइतबार साँझ एकाएक हराएपछि उनका अभिभावकले खाेजी गर्दै प्रहरीमा जानकारी गराएकाे बुझिएकाे छ । […]
एेतिहासिक टोखा नगरलाई पर्येतनमैत्री नगरीको रुपमा विकास गरिने
साउन २०, काठमाडौँ / काठमाडौँ उपत्येकाको उत्तरी भेग तथा एेतिहासिक सास्कृतिक नगरी टोखा नगरपालिकालाइ मौलिकता प्रदान गर्दै जिवन्तता तुल्याउदै त्यसको सम्वर्धन गरि पर्येतनमैत्री नगरीको रुपमा विकास गरिने भएको छ । टोखा सस्कृति सम्पदा संरक्षण दबु को अगुवाइमा टोखा नगरपालिका संग सहकार्य गरि चार बर्षिय कार्ययोजना बनाई धार्मिक तथा ऐतिहासिकस्थललाइ पर्यकीय स्थलको रुपमा विकास गर्ने लागेको […]
जाजरकोट सदरमुकाममा पहिरोले दुई घर बगाउँदा सात जनाको मृत्यु, २ जना वेपत्ता
जाजरकोट, २० साउन । अविरल वर्षाका कारण जाजरकोट सदरमुकाममा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । आज आइतबार बिहान ७ बजेतिर एकाएक पहिरो जाँदा दुईवटा घर नै बगेका छन । पहिरोले जाजरकोटका पत्रकार तिर्थराज बोहोरा र उनको घर नजिकै रहेको अर्को घर पुरै बगाएको छ । सोही पहिरोमा परेर पत्रकार तिर्थराज बोहोराकी पाँच […]
बाल गीति संग्रह ” नन्दिता गुनगुन ” लोकार्पण
नयाँ एकल बाल गीति संग्रह ” नन्दिता गुनगुन ” म्युजिक भिडियो लोकार्पण भएको छ । नन्दिता राज बैद्य ब्वारा स्वरबद्द एल्बम ”नन्दिता गुनगुन” मा पाच वटा गित रहेका छन् । सानै उमेर देखि वरिष्ट शास्त्रीय गायन गुरु श्री गुदेव कामत र विष्णु आचार्य तथा उत्तम थापा मगर बाट गायन शिक्षा लिदै आएकी नन्दिताले इलाहाबाद संगीत […]











