[…]
समाचार
इन्द्रजात्रा शुभारम्भको प्रतिक ठडियो इन्द्रध्वजा
काठमाडौ, १८ भदाै । आज भाद्र शुक्ल द्वादसी । बिहान ८:१५ बजेको शुभ-साइत पारेर हनुमान ढोका अगाडि (य:सीं) इन्द्रध्वजा ठड्याइएकाे छ । इन्द्रकाे लिंगो ठड्याएसँगै आजबाट सांस्कृतिक पर्व इन्द्रजात्राको विधिवत सुरुवात भएको छ । काठमाडौँको भित्रि एेतिहासिक सहर वसन्तपुरकाे माथिल्लो टोल र तल्लो टोलमा कुमारी, गणेश, भैरवको रथयात्रा गरिन्छ । साथै विभिन्न देवगणहरु […]
नापी प्रमुख त्रिखत्री राती सुतेकै होटलमा मृत अवस्थामा भेटिए
मोरङ । नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला परेका छन् । नापी प्रमुख त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । आव २०७३/७४ को वार्षिक समीक्षा एवं भूमि व्यवस्थापनसम्बन्धी तीनदिने गोष्ठीमा सहभागी हुनका […]
हर्षोल्लासपूर्वक बकर इद मनाइँदै
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना […]
उत्तरकाेरियाले बनायाे मिसाइलमा राखिने अत्याधुनिक परमाणुवम । अमेरिका अातङ्कित
एजेन्सी । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलमा राखिने सक्षम र उन्नत परमाणु बम विकसित गरेको दाबी गरेको छ । उत्तर कोरियाली सरकारी समाचार सेवाले देशका नेता किम जोंग उनले नयाँ बमको निरिक्षण गरिरहेको तस्बिर सार्वजनिक गरेको छ । एजेन्सीले यो हाइड्रोजन बम भएको बताएको छ । यद्यपी, उत्तर कोरियाको उक्त दाबी स्वतन्त्र रुपमा पुष्टि भने हुन […]
नापी कार्यालयका प्रमुख होटलको कोठाभित्र मृत फेला
मोरङ, १८ भदाै । नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला परेको छ । नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । आव २०७३÷७४ को वार्षिक समीक्षा एवं भूमि व्यवस्थापनसम्बन्धी तीनदिने गोष्ठीमा […]
नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित
काठमाडौँ, १८ भदौ । त्रिभुवन विश्वविद्यालयले विवादित नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन हाललाई स्थगन गरेको छ। काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत हुने गरी सो सम्बन्धन दिइएको विषयमा सार्वजनिक आलोचनापछि त्रिविले स्थगनको निर्णय गरेको हो। सम्बन्धन […]
हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिइने
काठमाडौँ । नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिने लगायत ११ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न भएको छ । सनातन संस्कृति समाज नेपालको आयोजनामा भदौ १५ गते शुरु भएको सम्मेलन आज ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । नेपाललाई वैदिक सनातन धर्मावलम्बीको मूल केन्द्र बनाउने घोषणालाई […]
४ अर्ब १४ कराेडकाे बिगाे दावीसहित हुण्डी काराेबारी विरुद्ध अहिलेसम्मकै ठूलाे मुद्दा दायर
काठमाडौं, १७ भदाै । राजश्व अनुसन्धान विभागले हुण्डी काराेवारी विरुद्ध अहिलेसम्मकै ठूलाे बिगाेदावीसहित मुद्दा दायर गरेकाे छ । विभागले काठमाडाैं जिल्ला अदालतमा ४ अर्ब १४ कराेडकाे बिगाे दावीसहित हुण्डी कारोबारीविरुद्ध मुद्दा दायर गरेको हाे । याे अहिलेसम्मकै ठूलो बिगो रकम दावी गरिएको मुद्दा भएकाे विभागले जनाएकाे छ । विभागले हुण्डी काराेवारमा सम्लग्न भएकाे भन्दै राजेन्द्र […]