‘बृहत् वृक्षरोपण कार्यक्रम’ हरियालि अभियान शुरु

नेपालगञ्ज, २७ साउन । नेपालगञ्जमा पछिल्लो समय विकास निर्माणको संरचना विस्तार गर्ने क्रममा यहाँका ठूलाठूला रूख बिरुवाहरु मासिए ।मुलुकको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचय बनाएको नेपालगञ्जमा सडक कालोपत्र, पक्की नाला, डम्पिङ साइट लगायतका भौतिक पूर्वाधार निर्माणका क्रममा यहाँका रूखबिरुवा मासिए पछि तापक्रम अझ बढ्न गयो । यही कुराको ज्ञान भएरै होला अहिले नेपालगञ्जको […]

धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ: मुख्यमन्त्री पौडेल

हेटौँडा, २७ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान गर्ने बताए । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद इदुल जोहा का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले सभ्यता, संस्कृति र कलामा सयौँ वर्षअगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको तथा यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र […]

स्नातकोत्तर गरेर गोठालो बनेकी शारदाको यस्तो सफलता

२७ साउन, बाँके । डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बनेकी छन् । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ । छोराले […]

Freed Kamalari’s own building constructed

Ghorahi, Aug 12, Freed Kamalaris (the previous bonded labourers) have constructed their own building at the cost of around Rs 10 million. Sunita Chaudhary, chair of Freed Kamalari Development Forum, informed they have constructed a three-storied building by mobilizing financial resources around Rs 9.73 million. “We received Rs 8 million from Nepal Government Terai-Madhes Prosperity […]

‘One house, one employment’ programme in sight

Birendranagar, Aug 12,  Surkhet’s Gurvakot municipality is to provide employment opportunity to jobless youths in village. Under this programme, the municipality has set a target to arrange annually minimum 100 days of employment to local youths. The municipality has rolled out ‘one house, one employment’ policy targeting jobless youth from poor, disadvantaged and backward geography. […]

बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

२७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका एकजना कर्मचारी ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी छन् । पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार हेड (प्रमुख) हुन् । पुजारीलाई आइतबार साँझ अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी होविन्द्र बोगटीले जानकारी दिए […]