३४ हजार पशुको कृत्रिम गर्भाधान, उत्पादन बढाउने लक्ष्य

दमौली, ३२ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७५÷७६ मा ३४ हजार पशुको कृत्रिम गर्भाधान गरेको छ । तनहँु र नवलपुर जिल्लाका १४ कृत्रिम गर्भाधान केन्द्रबाट ३४ हजार छ पशुको कृत्रिम गर्भाधान गरिएको विज्ञ केन्द्र तनहुँले जनाएको छ । यसअवधिमा २६ हजार ७१२ गाई, सात हजार २३७ भैँसी र […]

वाग्मतीको फोहरलाई मोहोरमा परिणत गरिँदै

काठमाडौँ, ३२ साउन । वाग्मती नदीलाई मुहानदेखि नै स्वच्छ बनाउने अभियानअन्तर्गत गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रबाट फोहर हाल्न नदिने गरी व्यवस्था गरिएको छ । नदीमा हालिने कुहिने फोहरलाई कम्पोष्टविनमा राखी मल बनाउने अभियान शुरु भएको हो । गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने वर्षकै ठूलो मेलाका अवसरमा गत वर्षदेखि यस्तो अभियान शुरु गरिएको थियो । मुहानदेखि नै वाग्मती […]

‘राष्ट्र र समाजको विकासका लागि युवा अघि बढ्नुपर्ने’

विराटनगर, ३२ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् । उदयन नेपालद्वारा आज यहाँ आयोजित ‘एक उडान सकारात्मकता तर्फ’ कार्यक्रमको शुभारम्भ एवं उद्घाटन गर्दै उनले निष्ठावान र इमानको जगमा उभिएर क्रियाशील हुने व्यक्तिले नै सफलता पाउने बताए । उनले विगत सुखद […]

तिजका अवसरमा सरसफाइ, नगर सफाईमा जुटे महिला

पोखरा, ३२ साउन । नेपाली महिलाहरुको महान् चाड हरितालिका तिजका अवसरमा बागमारा युवा सङ्गम समूहले पोखरा महानगरपालिका–३३ मा आज सरसफाइ गरेको छ । सरसफाइमा सामाजिक सचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ यहाँस्थित बरेली चोक, पानी ट्याङ्की, फेदीको चौतारा, महाकाली चोक, लुतेको चौतारालगायतका स्थानमा सरसफाइ गरिएको बागमारा युवा सङ्गम समूहका अध्यक्ष महेश्वर अर्यालले जानकारी दिए । समूहले […]

राजधानीमा थाई शैक्षिक मेला शुरु

काठमााडौँ, ३२ साउन । नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर राजधानीमा चौथो थाई शैक्षिक मेला प्रारम्भ भएको छ । गुणस्तरीय शिक्षाका निम्ति दक्षिण पूर्वी एशियामा ख्याति कमाएका थाइल्याण्डका आठवटा विश्वविद्यालयले भाग लिएको एक दिवसीय शैक्षिक मेलाको परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि थाइल्याण्डका राजदूत भाकभत तान्सकुलले संयुक्तरुपमा उद्घाटन गरे । त्यस […]

गङ्गटो हैन कमिलोजस्तै बनौँः मन्त्री पण्डित

गलकोट, ३२ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका हुन् । “गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध […]

मल्लकालीन लाय्कू भैलः आजदेखि शुरु हुँदै

भक्तपुर, ३२ साउन । मध्यपुरको लोपोन्मुख मल्लकालीन लाय्कू भैलः यो आज साँझबाट शुरु हुने भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् आजदेखि शुरु हुने नाचको आवश्यक तयारी पूरा भएको लाय्कू भैलः नाच व्यवस्थापन समितिले जानकारी दिएको छ । पैतालीस वर्ष बन्द भएर रोकिएको लाय्कू भैलःको नाच विगत तीन वर्षयता यहाँका युवाले पुनः सञ्चालनमा ल्याएपछि भने हरेक […]

शिक्षकको तलब सुविधा अन्य सेवाभन्दा उच्च बनाउने नीति ल्याउदै सरकार

काठमाडौं । सरकारले शिक्षण पेशाको स्तरीकरणका लागि नयाँ नीति ल्याउन लागेको छ । उक्त नीति अहिले मन्त्रिपरिषदमा पुगेको शिक्षा मन्त्रालयको एक स्रोतले जानकारी दिएको छ । नयाँ आउन लागेको नीतिमा शिक्षकको तलब सुविधा अन्य सेवाका भन्न उच्च राख्ने प्रस्ताव गरिएको छ । नयाँ राष्ट्रिय शिक्षा नीतिकाे प्रस्तावित मस्याैदामा ‘शिक्षकको तलब सुविधा र वृत्ति विकासको अवसरलाई […]

रविको पक्ष र विपक्षमा छुट्टाछुट्टै जुलुस, झडप हुनसक्ने भन्दै ठूलो संख्यामा प्रहरी परिचालन

चितवन, ३२ साउन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेकाे पक्षमा प्रदर्शन बढेसँगै अर्काे पक्षले पनि चितवनमा जुलुस निकालेका छन । शनिवारदेखि पत्रकार पुडासैनीकाे पक्षमा पनि जुलुस निस्केपछि यहाँ झडपकाे अवस्था सिर्जना भएकाे छ । पुडासैनीको सुसाईड भिडियो प्रकरण बाहिरिए लगत्तै रबि लामिछानेसहितका आरोपितहरुलाई प्रहरीले पक्राउ गरेसँगै चितवनको माहोल एक्कासी तातेको […]

मङ्गलबारदेखि मध्य पहाडी लोकमार्ग खुल्ने

बागलुङ, ३२ साउन । बाढीले क्षति पु¥याउँदा जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मङ्गलबार (भदौ ३ गते) देखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पु¥याउँदा १३ दिनदेखि लोकमार्ग ठप्प रहेको छ । तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २०० मिटर लोकमार्ग बगाएपछि यातायात सेवा प्रभावित बनेको हो […]