युएनएचसीआरको उपशाखा बन्द हुने

दमक, १ भदौ । राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालय ९युएनएचसीआर०को दमकस्थित उपशाखा बन्द हुने भएको छ । भूटानी शरणार्थीको रेखदेखमा संलग्न उक्त निकाय २७ वर्षअघि स्थापना भएको थियो ।युएनएचसीआरले सन् २०२० को अन्त्यसँगै उपशाखा बन्द गर्ने जानकारी नेपाल सरकारलाई गत जेठमा दिइसकेको शरणार्थी मामिला हेर्ने गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइले जनाएको छ । झापाको पूर्वीनाका […]

ढोरपाटनको पहिचान मासिनु हुँदैन: मन्त्री बाँस्कोटा

गलकोट, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन । ढोरपाटन दैनिकको १६औँ वार्षिकोत्सवको अवसरमा आज बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा मन्त्री बाँस्कोटाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा ढोरपाटनको पहिचान हराउन नदिने गरी अगाडि बढ्नुपर्ने धारणा रोखे । समृद्धिका नाममा […]

‘हेलो किसान’ मा गुनासो न्यून

सुर्खेत, १ भदौ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको ‘हेलो किसान कार्यक्रम’ मा गुनासा आउन छाडेको छ । किसानका समस्या तत्काल समाधान गर्ने उद्देश्यले मन्त्रालयले छ महीनाअघि शुरु गरेको कार्यक्रममा प्रभावहीन बन्न पुगेको हो । किसानले आफ्ना गुनासा÷समस्या सिधैँ मन्त्री, सचिवलगायतसँग व्यक्त गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले विसं २०७५ […]

पद हस्तान्तरण नगर्ने प्रधानमन्त्रीको संकेत, संसदलाई सम्बोधन गर्दै भने-निवार्चनसम्म धैर्य गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै बिचार राख्नेप्रती उदारता देखाएको बताउदै त्यसलाई कमजोरीको रुपमा नबुझ्न चेतावनी दिएका छन् । आइतवार संघीय संसदलाई सम्बोधन गर्दै उनले एक पटक फ्याकिसकेको राजतन्त्र फेरि ब्युँत्याउने प्रयास नगर्न चेतावनी दिएका हुन्। लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधीहरुले चलखेल गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्र, गणतन्त्र र संघीयताका लागि मैदानमा उत्रन तयार […]

पुडासैनी मृत्यु प्रकरण ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

काठमाडौँ, १ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा जोड […]

Bhimdatta municipality beautified targeting ‘Visit Nepal 2020’

Kanchanpur, Aug 18, Bhimdatta municipality in Kanchanpur district has been decorated targeting ‘Visit Nepal 2020’. Publicity has been in full swing and various places like bridges and temples and tourist destinations such as Shuklaphanta National Park have been adorned with flower garlands and lights. Welcome gates have been set up at various places in Gaddachauki. […]