काठमाडौं, ३ बैसाख । उत्तर कोरियाले अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने धम्की दिएको छ । उत्तर कोरियाको आणविक कार्यक्रम रद्द गर्नुपर्ने जिद्दी अमेरिकाले गरिरहेकाले अमेरिकासँगको वार्ताबारे सोच्नुपर्ने उत्तर कोरियाले जनाएको हो । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता आउँदो जुन १२ मा सिंगाापुरमा हुने तय भएको थियो । अमेरिकी […]
समाचार
असोज १३ देखि ए डिभिजन लिग, १४ टिम सहभागी हुने
काठमाडौं, ३ जेठ । लामो समयदेखि सञ्चालन हुन नसकेको ए डिभिजन लिग आउँदो असोज १३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा लिग कमिटीले आज लिगको मिति घोषणा गरेको हो । राष्ट्रिय टिमका पूर्व कप्तान तथा एआईजी विज्ञानराज शर्माको अध्यक्षतामा रहेको लिग कमिटीले विभिन्न चरणमा क्लबहरुसँग छलफल गरेपछि लिगको मिति […]
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले गर्यो आगामी वार्ता रद्द
काठमाडाैं । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास जारी राखेपछि उत्तर कोरियाले दुर्इ देशकाबीच तय गरिएकाे वार्ता रद्द गरेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबिच बुधबार उच्चस्तरीय वार्ता हुने तयारी थियो । अमेरिका र दक्षिण कोरियाको साझा सैन्य अभ्यास उक्साउने खालको रहेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । केसिएनएले आउँदो […]
माेदी सामु मुख्यमन्त्री लालबाबुले राखेकाे विषयमा प्रदेशसभामा चर्काचर्की
धनुषा, २ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ । मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर मंगलबारको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका थिए भने मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले बचाउ गरेका […]
उडिरहेको जहाजको अगाडिको सिसा फुटेपछि आधा शरिर बाहिर गएका पाइलटलार्इ बचाइयो, ३२ हजार फिट उचाइमा यस्तो दुर्घटना
एजेन्सी । विमान हावामै थियो अर्थात आकाशमै थियो, त्यहि बेला अगाडीको सिसा फुट्यो र पाइलट आधा बाहिर परे । यो कुनै हलिवुड चलचित्रको सिन होइन, चीनको एक विमानमा भएको साँच्चैको घटना हो । विमानमा रहेका अर्का पाइलटले आफू अघि बसेर को–पाइलटलाई विमान भित्र तानेर बताए । विमानको आपतकालीन अवतरण गरे । विमानमा रहेका सबै यात्रु […]
हुम्लामा मकालु एयरको विमान दुर्घटनाग्रस्त, विमानमा सवार सबैको मृत्यु
काठमाडौं, २ जेठ । मकालु एयरको वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । जहाज हुम्लाको खुर्पनाथ गाउँपालिकाको वामखड्का भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज ३ टुक्रा भएको छ भने चालक दलका २ सदस्यको मृत्यु भएको हेलिकोप्टरबाट देखिएको छ। सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको […]
ओली र मोदीले सुरु गरेको जनकपुर-अयोध्या बस सेवा हप्तादिन नपुग्दै बन्द, यस्तो छ कारण
काठमाडौँ, २ जेठ । निकै हल्लाखल्ला र एउटै पहिरनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बस सेवा हप्तादिन नपुग्दै बन्द भएको छ । मोदीको नेपाल भ्रमणको पहिलो दिन जनकपुरमा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा उद्घाटन गरेका थिए । दुबै देशका झण्डा फहराउँदै जनकपुरलाई ‘रामायण सर्किट’ भनिएको […]
ओलीसँग बोलचाल बन्द भएपछि प्रचण्ड र माधव नेपालबीच गोप्य वार्ता
काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी ओलीसँग बोलचाल नै बन्द भएपछि माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। ललितपुरस्थित एमाले वैदेशिक मामिला विभागको कार्यालय, तुल्सीलाल स्मृति भवनमा मंगलबार बिहान प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई पार्टीबीचको पार्टी एकीकरणका विषयमा छलफल भएको स्रोतले जनाएको छ । वार्तामा […]
माओवादीसँग तनाव बढिरहेका बेला एमालेले किन बोलायो आकस्मिक स्थायी समिति बैठक
काठमाडौं, २ जेठ । माओवादी केन्द्रसँग दुरी बढिरहेको बेला एमालेले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । माओवादीसँगको एकता र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सत्तारुढ दल एमालेले स्थायी समिति बैठक बोलाएको हो । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यलय वालुवाटार बस्नेछ । खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको नेपाल भ्रमणका क्रममा केपी ओली लम्पसार परेको […]
एमालेले किन बोलायो आकस्मिक स्थायी समिति बैठक ?
काठमाडौं, २ जेठ । माओवादी केन्द्रसँग दुरी बढिरहेको बेला एमालेले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । माओवादीसँगको एकता र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सत्तारुढ दल एमालेले स्थायी समिति बैठक बोलाएको हो । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यलय वालुवाटार बस्नेछ । खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको नेपाल भ्रमणका क्रममा केपी ओली लम्पसार परेको […]