Kathmandu, Aug 20 : An employee at the National Planning Commission (NPC) has been found dead in the office on Tuesday. Bachchuram KC, a permanent resident of Kirtipur Taudaha was found dead. He was serving in the office for eight years at NPC. According to Spokesperson at the Metropolitan Police Circle, Hobindra Bogati, a suicide […]
समाचार
Bheri Hospital to be made best health facility in State 5: DPM Yadav
Kathmandu, Aug 20 : Deputy Prime Minister and Minister for Health Upendra Yadav has said the Bheri Hospital would be developed as the best and specialized hospital in State 5. However, there was no plan at present to make it a teaching hospital, he added. In response to the lawmakers’ queries relating to the upgrading […]
Experts stress on harmonious bilateral relations
Kathmandu, Aug 20 : Experts of international relations have opined that Nepal could be benefited forging consensus with India’s new government. In a face to face programme organized by the Reporters’ Club here today, the experts have suggested the government forging consensus on various issues of bilateral concerns. Foreign Policy Advisor to the Prime Minister, […]
ठक्करबाट साइकलयात्रीको मृत्यु
भरतपुर, ४ भदौ । चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नंको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका साइकलयात्रीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा […]
बाढी र डुबानको समस्या समाधान नहुँदा सास्ती
महोत्तरी, ४ भदौ । असार मसान्तताका गणन्ते खोल्सीको भेलले पुरेको आँगनको गेगर बर्दिवास नगरपालिका–१ का विनोद खड्काले अझै हटाइसकेका छैनन् । साँझपख बादल मडारिएको देख्नासाथ विनोदजस्तै बर्दिवासका बासिन्दा रातभरि अझै जाग्राम बस्दैछन् । पाखा कन्दरा भत्काउँदै उर्लेर आएको गणन्ते खोल्सीले एक महीना पहिले बर्दिवासचोकमै रहेको विनोदको घरभित्रसम्म गेगर थुप््य्राउँदा करोडौँ मूल्यका मोटर पार्टस्का सामान पुरिएर […]
दुर्घटनामा एकको मृत्यु, एक गम्भिर
कावासोती, ४ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालीका–२ ज्यामिरेको उकालोमा बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय आरजे०५जिबी ४१६७ नंको ट्रक दुर्घटनामा परेको हो । ट्रक आफँै अनियन्त्रित भएर सडकछेउ विद्युत्को पोलमा ठोक्किएर सडकदेखि करीब […]
महीनावारी र सुत्केरीलाई दिइँदैन दूधदही
बाजुरा, ४ भदौ । जिल्लाका अधिकांश ठाउँमा अझै पनि महीनावारी र सुत्केरी महिलालाई दूधदही नदिने चलन कायमै रहेको पाइएको छ । सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्छ । बडिमालिका नगपालिका–७ सिराडीकी कल्पना विक भन्छिन्, “बाजुराका ग्रामीण भेगमा भने दूधदहीलगायतका गोरसजन्य वस्तु केही दिँदैनन्, सुत्केरी र महिनावरी भएका महिलाले […]
रक्तचन्दनको तेलसहित तीन पक्राउ
काठमाडौँ, ४ भदौ । नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले […]
गोठ निर्माणसहित उन्नत जातका बाख्रा वितरण
रुकुमपूर्व, ४ भदौ । भुमे गाउँपालिका–२ गाबाङका किसानलाई गोठ निर्माणसँगै उन्नतजातका बाख्रा वितरण गरिएको छ । गाबाङका सात घरपरिवारलाई व्यावसायिक बनाउन गोठ निर्माणसँगै छ÷छ उन्नतजातका बाख्रा वितरण गरिएको हो । जलवायु अनुकूलन तथा ज्ञान व्यवस्थापन कार्यक्रमअन्तर्गत कृषकलाई बाख्रा वितरण गरिएको बताइएको छ । युनाइटेड मिसन टु रुकुम क्लस्टर (युएमएन) को आर्थिक सहयोग र नेपाल मगर […]
जुम्लामा स्याउ महोत्सव गरिँदै
सिञ्जा, ४ भदौ । जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको […]








