सिँचाइ मुआब्जाका लागि स्थानीय तह अग्रसर

भीमदत्तनगर, १० भदौ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्र्तगत कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम दिलाउन स्थानीय तह अग्रसर भएका छन् । महाकाली सिँचाइ तेस्रो चरणअन्र्तगत यहाँको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा गरी १५ किलोमिटर मुलनहर निर्माण भइरहेको छ । “मुलनहर निर्माणका क्रममा यहाँ वर्षौदेखि भोगचलन गर्दै आएका विपन्न परिवारलाई पूर्जा भएको जग्गा सरहको […]

शिक्षाका सम्पूर्ण समस्या समाधान गर्ने गरी शिक्षा ऐन ल्याउन लागेको शिक्षामन्त्रीले सदनमा नै दिए जानकारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले राखेको मौखिक प्रश्नको जवाफ दिदैँ उनले पहिले शिक्षा नीति जारी गर्ने र त्यसपछि ऐन बनाउने गृहकार्य भइरहेको स्पष्ट पारेका हुन् । सङ्घीय शिक्षा ऐन नबनेकाले तत्काल सहज सेवा दिन सङ्घीयता अनुकूल […]

छिटो सेवाप्रवाह दिन अध्यक्ष तिमिल्सिनाको आग्रह

परासी, १० भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकलाई झण्झटमुक्त सेवाप्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गरे । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकाले आज परासीमा गरेको स्वागत कार्यक्रममा सो कुरामा जोड दिँदै उनले भने, “नागरिकलाई यो पुगेन, त्यो पुगेन भनेर अल्झाउने होइन, जसरी हुन्छ छिटो सेवा दिने हो, गणतन्त्रमा पनि प्रशासनिक वा राजनीतिक रुपले झण्झटमा पार्ने काम जनप्रतिनिधिबाट […]

 प्रदेशिक अस्पतालमा ज्वरोका बिरामीको चाप

विराटनगर, १० भदौ । विराटनगरस्थित प्रदेशिक अस्पताल कोशी को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालका डा सङ्ज्ञा ज्ञवालीले बताए। अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । भाइरल ज्वरो आउँदा शरीर तातो हुने, धेरै ज्वरो आउने, टाउको र शरीर दुख्ने […]

तालीम र अभ्यास दक्षता र व्यवसायिकता अभिवृद्धिमा केन्द्रित

काठमाडौँ, १० भदौ । विश्व शान्ति स्थापना कार्य एवं विपद् व्यवस्थापनमा पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सैनिकसँग तालीम र अभ्यास गर्दै आएको छ । दुई पक्षीय वा बहुपक्षीयरुपमा हुने यस्ता तालीम कुनै देश वा मिसनविरुद्ध नभई नेपाली सेनाको विशुद्ध पेशागत क्षमता, दक्षता र व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित रहेको […]

NA Chair Timisina honoured

Parasi, Aug 27, National Assembly chairperson Ganesh Prasad Timilsina was honoured amidst a programme at Ramgram Monastery in Nawalparasi. Nawalparasi (West) Chapter of Federation of Nepal Tourism Journalists Ramgram Monastery Protection and Tourism Promotion Organization jointly feted Chair Timilsina in recognition of his contributions to the development of the monastery. Timilsina had played the role […]

Campaign to make government offices accountable

Parbat, Aug 27, The District Administration Office (DAO) Parbat has put in place a campaign to make government offices accountable and good governance friendly. Chhabi Lal Subedi, Assistant Chief District Officer and Information Officer, informed that the office has started disclosing all the information and message required for citizens through the official website in a […]