भारतको विहारमा अलपत्र परेका सात जना नेपाली बालबालिकालाई गैरसरकारी संस्था छोराछोरी नेपालले उद्धार गरि ललितपुर ल्याइएको छ । भारतको विहार राज्यको छपरा र मुजफ्फरपुरमा रहेको बाल गृह तथा बालिका गृहबाट ती सात जना बालबालिकालाई केन्द्रीय बाल कल्याण समिति, हरिहरभवनको समन्वयमा गैरसरकारी संस्था छोराछोरी नेपालले शुक्रवार उद्धार गरि काठमाडौं ल्याइएको हो । उद्धार गरिएकामा ४ […]
समाज
यस्तो छ सुन काण्डमा गोरे–प्रहरी कनेक्सन
काठमाडौं, १५ बैसाख । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो। मोरङ उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षा अधिकारीसँग राम्रै […]
धनगढी बिमानस्थलमा सौर्य एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगियो
कैलाली, १५ बैसाख । कैलालीको धनगढी क्षेत्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान सामान्य दुर्घटना भएको छ, यद्धपि बिमान ठुलो दुर्घटना हुन बाट जोगिएको छ । शुक्रबार सौर्य एयरलाईन्सको नाईन एन एएमई नम्बरको जहाज अवतरण गर्दा अघिल्लो भागमा चरासँग ठोक्किए पनि तनाव भएको थियो । उक्त बिमानमा चरा ठोकिएपछि बिमान उडान भर्न सक्ने अवस्थामा छैन । जिल्ला […]
मौलिकता झल्काउदै संगीत यात्रामा चर्चित गायक दिपक बज्राचार्य
बैशाख १३ ,काठमाडौँ / दुइ दशकअघि पपगायन र संगीत मार्फत य्दयेका एक प्रतिभाशालि गाएक दिपक बज्राचार्यले अनवरत आफ्ना गीतसंगीतले हरेक बर्ग र उमेरका दर्शक तथा श्रोताहरुलाई झुमाइरहेका छन् । निकै चार्चामा रहेको नयाँ म्युजिक भिडियो र आफ्नो मौकिक पहिचान हुने गरि सांगीतिक यात्राका बारेमा जानकारी दिने उदेश्यले शुक्रबार आयोजित कार्येक्रममा बज्राचार्यले आफ्नो गीतलाई […]
सांसदहरूले व्यापार-व्यावसाय गर्न नपाउने
काठमाडौं, १४ बैसाख । सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नुपर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले सदाचार नीतिको मस्यौदा तयार गरेको छ। सो मस्यौदामाथि प्रधानमन्त्रीको कार्यलयले एक दुई दिनमै […]
विगतको पोल खुल्ने डरले भगाइयो गोरेलाई
काठमाडौं, १४ बैसाख । नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौलाले विगतमा गरिएका सुन तस्करीको पोल खुल्ने डरले गोरेलाई भगाएको गृहका सहसचिव पौडेलको संयोजकत्वमा गठित समितिको अनुसन्धानको निष्कर्ष छ । २० पुस ०७३ मा त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाटै बरामद भएको ३३ किलो सुन तस्करीमा निरौलाको संलग्नता आशंका गरिएको थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। नेपाल […]
बरिष्ठ डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने मुख्य योजनाकारलाई दिइयाे यस्तो सजाय
काठमाडौ, १३ बैसाख । वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको छोरी मेघाको अपहरण प्रकरणमा दोषी राजु थापालाई १७ वर्ष कैद सजायको फैसला भएको छ । उच्च अदालत पाटनले थापालाई अपहरणको मुख्य दोषी ठहर गर्दै १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्ने फैसला गरेको हो । न्यायाधीशद्वय विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको […]
यी हुन् लखेटी–लखेटी दिउँसै मान्छे काट्ने गुन्डा नाइके, बाँके अदालतले तोक्यो यस्तो हदैसम्मको सजाय
नेपालगञ्ज, १२ वैशाख । बाँकेको नेपालगञ्जमा तीन वर्षअघि भएको चेतन मानन्धरको हत्यामा संग्लन गुन्डा नाइके रिगल ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । बाँके जिल्ला अदालतका जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित मङ्गलबार जन्मकैदको सजाय सुनाएको अदालतका श्रेष्तेदार दण्डपाणी लामिछानेले जानकारी दिए । कथित ‘डन’ रिगलले २०७२ […]
छुरा हानेर मलेसियामा एक नेपालीको हत्या
काठमाडौं । रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीले ज्यान गुमाएका छन् । उनलाई नचिनेका मान्छेको समुहले छुरा हानेर हत्या गरेको हो । क्वालालाम्पुरमा सुरक्षा गार्डका रुपमा कार्यरत झापा कन्काई नगरपालिका ६ चम्पापुरका मोहनकुमार राजबंशीलाई सोमबार राती नचिनेका मान्छेको समुहले छुरा प्रहार गरेका थिए । हत्याको कारण भने खुल्न सकेको छैन । २०७५ बैसाख १२ मा […]
रोमामाथि प्रभावशाली जित निकाल्दै लिभरपुल फाइनल नजिक
काठमाडौं, १२ बैसाख । च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले रोमामाथि सनसनीपूर्ण जित दर्ता गरेको छ। गएराति घरेलु मैदान एनफिल्डमा भएको सेमिफाइनलको पहिलो लेगको भिडन्तमा लिभरपुलले इटालियन क्लब एएस रोमालाई ५–२ ले हराउँदै फाइनल यात्रा करिब-करिब पक्का गरेको हो। लिभरपुलको फराकिलो जितमा केही दिनअघि मात्रै पीएफए प्लेयर अफ दि इयर भएका […]










