सामाखुसीबाट आउदै गरेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं, १५ जेठ । काठमाडौंको तिलिङ्गाटारमा मंगलबार बिहान बसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । रोकी राखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक बारा घर भएका अन्दाजी ३० वर्षीय मानबहादुर बल र मोटरसाइकलमा पछाडि सवार नाम नखुलेका अन्दाजी ३० वर्षकै अर्का एक पुरुष छन् […]

अर्चना पनेरुका पति जेल चलान, यस्तो छ कर्तुत

काठमाडाैं, १४ जेठ । पोर्न स्टार बन्छु भन्दै अश्लील तस्वीर र भिडियो भाइरल बनाएर चर्चामा आएकी अर्चना पनेरुका पति जेल चलन भएका छन् ।अमेरिकी नागरिक रहेका अर्चनाका पति उल्फ प्राइसलाई यौन दुरचारको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ । काठमाडाैं जिल्ला अदालतको आदेशअनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले […]

आज इच्छुकको १६ औं स्मृति दिवस, शान्तिबाटिकाबाट प्रभातफेरी

काठमाडौं, १३ जेठ । पत्रकार कृष्ण सेन ‘इच्छुक’ को आज स्मृति दिबस । सहिद सेनको सम्झनामा आज क्रान्तिकारी पत्रकार संगठन, नेपालले देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल र क्रान्तिकारी पत्रकार महासंघ र अखिल नेपाल जनसाँस्कृति महासंघले संयुक्त आयोजनामा अहिले विहान ७ बजे शान्तिबाटीबाट प्रभातफेरीको आयोजना गर्दैछन् । र्याली सेनको […]

युवती लफडाले यसरी लियो प्रहरी जवानको ज्यान

काठमाडौं, १३ जेठ । युवतीलाई जिस्काएको विषयले गम्भीर रुप लिँदा पाँचथरमा एक जना प्रहरीको ज्यान गएको छ । इलाम घर भएका प्रहरी जवान मानबहादुर विष्टले शुक्रबार राति आत्महत्या गरेका हुन् । पाँचथर सदरमुकाम फिदिम ८ को तमाखे प्रहरी चौकीमा कार्यरत ३६ वर्षीय विष्टलाई फिदिम ८ की १४ वर्षीय किशोरीलाई जिस्क्याएको आरोप लागेको थियो । शुक्रबार […]

महान सहिद कृष्ण सेन इच्छुकका दुर्इ चर्चित कविता

जेल तिमी पर्खाल बाहिर छौ म पहराभित्र छु, तिमी पहरा बाहिर छौ म यातना–गृहमा छु तिमी खुल्ला शिविरमा छौ शिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक प¥यो र ? मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी जहाँ काट्नु परे पनि त्यो जेल हुन्छ । जहाँ जीवन बन्धनहरुभित्र कैद हुन्छ जहाँ सुन्दर सपना सधैं […]

अझै सकिएन ‘गोरे’को बयान, अब के हुन्छ कानुनी प्रक्रिया ?

विराटनगर, १२ जेठ । ३८ सय किलो सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा शुक्रबार पनि बयान सकिएन् । मुख्य अभियुक्त मानिएका गोरेसँग शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको थियो । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरकोे बयान शुक्रबार सम्ममा २७ पृष्ठमा […]

चक्रपथ मोनोरेल सम्भाव्यता अध्ययन चिनियाँ कम्पनीले गर्ने

काठमाडौं, १२ जेठ । चक्रपथ मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन चिनियाँ कम्पनी चाइना रेल वे २५ औं ब्यूरो ग्रुपले गर्ने भएको छ। शुक्रबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीकातर्फबाट लि होङ्गकीले अध्ययन सहमति पत्रमा हस्ताक्षर गरेका छन्। महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशयपत्रमा कम्पनीले गत वैशाख २० गते इच्छापत्र बुझाएको थियो। सम्झौता अनुसार कम्पनीले चक्रपथमा […]

नागिडाँडा एयरपोर्ट संचालनक लागि काम हुदैछ: पर्यटन मन्त्री

काठमाडौं, १२ जेठ । संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानको लागि काभ्रेमा विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढेको जानकारी दिए। सरकार गठनको सयदिनभित्र सम्पन्न गर्नेगरी प्रस्तुत गरेका कार्ययोजनाको समिक्षा कार्यक्रममा बोल्दै अधिकारीले प्राविधिक समितिले ठाउँ सिफारिस गरेको र मन्त्रालयले विमानस्थल निर्माणको काम अगाडि बढाएको जानकारी दिए। विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन, […]

चक्रपथ मोनोरेल सम्भाव्यता अध्ययन चिनियाँ कम्पनीले गर्ने

काठमाडौं, १२ जेठ । चक्रपथ मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन चिनियाँ कम्पनी चाइना रेल वे २५ औं ब्यूरो ग्रुपले गर्ने भएको छ। शुक्रबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीकातर्फबाट लि होङ्गकीले अध्ययन सहमति पत्रमा हस्ताक्षर गरेका छन्। महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशयपत्रमा कम्पनीले गत वैशाख २० गते इच्छापत्र बुझाएको थियो। सम्झौता अनुसार कम्पनीले […]

७७ जिल्लाका शिक्षा प्रमुखको सरुवा, को–कहाँ ?(सूचीसहित)

काठमाडौं, १० जेठ । शिक्षा मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गरेको छ । मन्त्रालय अन्तर्गत रहेका देशका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरु परिवर्तन गर्दै उनीहरुलाई नयां जिल्ला शिक्षा विकास र समन्न्वय इकाइको जिम्मेवारी दिइएको हो ।