तनहुँ, २० असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् । कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचना जल्दा करीब रु २० देखि २२ लाखसम्म क्षति भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख […]
समाज
अमेरिकामा २० वर्षयताकै शक्तिशाली भुकम्प ठूलो क्षति
एजेन्सी । अमेरिकामा शक्तिशाली भुकम्प जाँदा ठूलाे क्षति भएकाे छ । अमेरिकाको क्यालिफोर्नियामा केन्द्रविन्दु भएकाे ६.४ म्याग्निच्युडको भूकम्पले भएकाे क्षतिकाे विवरण एकीन भइसकेकाे छैन । याे भुकम्प पछिल्लाे २ दशक यताकै शक्तिशाली भुकम्प भएकाे बताइएकाे छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पले भवनहरूमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको अमेरिकी जिओलोजिकल सर्वे […]
बिहानै मालवाहक ट्रक त्रिशुलीमा खस्दा ट्रकका मालिक र चालकको मृत्यु
चितवन, २० असार । चितवनको चुम्लिङटार नजिकै एउटा ट्रक त्रिशुली नदीमा खसेको छ । आज बिहानै करिब ६ बजेको समयमा उक्त ट्रक एकाएक त्रिशुली नदीमा खसेको हो । प्रहरीले उक्त ट्रक सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको जनाएको छ । मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । […]
काठमाडौंमा हुनान साँस्कतिक तथा पर्यटन सप्ताह सुरु
काठमाडौं । काठमाडौं दरवारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीवार साँझ भव्य समारोहको आयोजना गर्दै हुनान साँस्कृतिक तथा पर्यटन सप्ताहको सुभारम्भ गरिएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, चीनको हुनान प्रान्तिय साँस्कृतिक तथा पर्यटन विभागका सहायक निर्देशक छन् युआनफिङ र काठमाडौंस्थित चिनिया राजदूतावासका नियोग उपप्रमुख याङ स्छाओले सप्ताहको उद्घाटन गरेका हुन् । उद्घाट समारोहलाई सम्बोधन […]
फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा एकाएक आएको समस्या ८ घण्टा लगाएर समाधान
एजेन्सी । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सऐप झण्डै ८ घण्टाको गडबडी पश्चात् ठीक ठाउँमा आएको छ । यी सञ्जाल पुरै बन्द नभएपनि बुधवार यसका केही फिचरहरुमा समस्या आएका थिए । राम्ररी फोटो खुल्नसमेत समस्या देखिएका थिए । विहीवार फेसबुकले हिजो देखिएका सबै समस्या समाधान भइसकेका जनाएको छ । यी सञ्जालहरुमा बुधवार फोटो र भिडियोमा […]
सुपा देउरालीमा जीप दुर्घटना, ३ को मृत्यु ६ घाइते
अर्घाखाँची । अर्घाखाँचीकाे सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । कपिलवस्तुकाे गोरूसिंगेबाट अर्घाखाँचीकाे सदरमुकाम सन्धिखर्क जाने सड्कअन्तर्गत सुपा देउरालीमा भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुने तीनैजना पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ६ जनालाई नै उपचारका लागि बुटवल पठाइएको प्रहरीले […]
सरकारी तथ्यांक अनुसार नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गर्ने खर्च बढी
काठमाडौं १९ असार । मुलुकलाई समृद्ध बनाउने एउटा पाटो विदेशी पर्यटक आगमनलाई मानिए पनि सरकारी तथ्यांकले नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी देखाएको छ। सरकारी अधिकारीहरु नेपालीले विदेशमा लैजाने रकमको तथ्यांक यकिन भए पनि विदेशीले नेपालमा आएर गरेको खर्च शतप्रतिशत सही फेला नपर्ने बताउँछन्। मोटामोटी रुपमा हेर्दा चालु आवको वैशाखसम्ममा विदेशीले […]
नयाँ बानेश्वरको एक घरबाट २ लाख नगद सहित ८ जुवाडे पक्राउ
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरबाट करीब २ लाख नगदसहित ८ जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ स्थित जयराम ठकुरीको घरबाट नगद १ लाख ९९ हजार ५ सयसहित ८ जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले करीब २ लाख नगदसहित ८ जुवाडे नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर […]
कक्षा ११ र १२ मा मनोमानी शुल्क, “स्थानीय तहले शुल्क निर्धारण गरी स्वीकृति प्रदान गर्नुपर्छ ”
काठमाडौँ, १९ असार । विद्यालयहरूले कक्षा ११ र १२ मा मनोमानी रूपमा शुल्क उठाउने गरेको पाइएको छ । स्थानीय तहले कक्षा १० सम्मको शुल्क सीमा कायम गरे पनि कक्षा ११ र १२ मा उठाइने शुल्कको सीमा अहिलेसम्म कायम गरिदिएका छैनन् । यसले गर्दा विद्यालयहरूले औचित्यका आधारमा भन्दा मनोमानी रूपमा शुल्क उठाउँदै आएका छन् । शिक्षा […]
नेपालका विद्यालयमा यसरी लोकप्रिय बन्दैछ चिनियाँ भाषा
काठमाडाैं । काठमाडौं उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ। ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन्। काठमाडौंको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल (एलआरआई), यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग हाइस्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा पढाउने […]











