धादिङ, १० असोज । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् । रौतहटबाट काठमाडाँै आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गौला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो । उनको […]
समाज
विमा संस्थान र क्लियरिङ्ग लिमिटेडमा खुल्यो ठूलो संख्यामा जागिर
काठमाडौं । राष्ट्रिय बीमा सस्थानले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । संस्थानले एक सूचना निकाल्दै सहायक तह ४ देखि व्यवस्थापक तह ९ सम्मका रिक्त पदहरुका लागि स्थायी कर्मचारी माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र साधारण दस्तुर र त्यसको एक हप्तासम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ । त्यसैगरी सिडिएस […]
पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला
काठमाडौँ, १० असोज । दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो । बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र […]
भर्खरै निकाल्यो शिक्षक सेवा आयोगले थप एक जिल्लाको नतिजा (पूरा नतिजा)
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको विभिन्न जिल्लाको अन्तिम नतिजा प्रकाशन जारी राखेको छ । आयोगले यसैक्रममा अाज खुलातर्फको प्राथमिक तहको नवलपरासी जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको असार १० गतेदेखि २९ […]
सौन्दर्यजन्य सामग्री छ अर्बको आयात
काठमाडौँ, ९ असोज । सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करीब रु छ अर्बको सामग्री आयात हुने गरेको छ । आगामी मङ्सिर ५ देखि ८ गतेसम्म गर्न लागेको ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’ का बारे जानकारी दिन ब्राण्डवर्थ प्राइभेट लिमिटेडले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सङ्घका अध्यक्ष कमला श्रेष्ठले पछिल्लो […]
भारत बेचिएकी महिला २५ दिनपछि भागेर घर फिर्ता
जलेश्र्वर, ९ असोज । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी […]
काठमाडौंमै एक महिलाले जन्माइन चार शिशु
काठमाडौं, ९ असोज । धनगढीकी खगित्रा शाहीले एकै पटक चार शिशुलाई जन्मदिएकी छिन् । २७ वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । आठ महिनाको गर्भलाई शल्यक्रियामार्फत नवजात शिशुको जन्म गराएइको छ । शिशुको अवस्था सामान्य रहेको छ । नवजात तीन शिशुको तौल क्रमश: १.४, १.५, १.६ […]
‘यौनिक अल्पसङ्ख्यकलाई फरक ढङ्गले नहेरिने’
काठमाडौँ, ९ असोज । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई फरक ढङ्गले नहेर्ने बताएको छ । ब्युरोले सामाजिक सञ्जालमार्फत ‘समलिङ्गी’, ‘तेस्रोलिङ्गी’, ‘द्विलिङ्गी’ र ‘अन्तरलिङ्गी’ व्यक्तिमाथि हुने आपराधिक क्रियाकलाप रोक्न प्रतिबद्ध जनाएको हो । पहिचान मिडियाको समन्वयमा ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक विकास श्रेष्ठ, पहिलो संविधानसभाका सदस्य एवं यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक […]
भ्रमण वर्षलाई थपिए २० पर्यटकीय बस
काठमाडौँ, ९ असोज । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा शुरु गरेको छ । […]
जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले दशैँसम्मै वर्षा हुने
काठमाडौँ, ९ असोज । यसवर्ष साविक भन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सकिनका लागि जुन किसिमको वातावरण आवश्यक पर्दथ्यो त्यो […]











