पन्ध्र लाख घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुस रकम सहित रंगेहात समातिएका छन् । यसरी समातिने प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रवार साँझ नागढुंगामा पक्राउ गरेको हो । उनी घुसरकम सहित काठमाडौं हिडेको सूचनाको आधारमा पिछा गरेको अख्तियार टोलीले उनलाइ पक्राउ गरेको बताइएको छ ।बा२झ ४०९९ नम्बरकाे सरकारी […]

पाँच सय रुपैया लुटेर ज्यान लिने पक्राउ

ललितपुर । काभ्रेको धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका एक पुरुषको पाँच सय रुपैयाँमा ज्यान गएको छ । ५४ वर्षीय कामी सिंह तामाङको साथबाट पाँच सय रुपैयाँ लुटेर हत्या गरिएको हो । हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । घटनामा संलग्न रही फरार […]

बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

चितवन । चितवनमा बसको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियो। गम्भीर घाइते उनको पुरानो […]

न्यायाधिशलाइ नै कोरोना संक्रमण भएपछि उच्च र जिल्ला अदालत बन्द

जनकपुर । प्रदेश २ काे उच्च अदालतका एक न्यायाधिशलाइ काेराेना संक्रमण भएकाे छ । न्यायाधिशलाइ नै काेराेना संक्रमण भएपछि जनकपुर उच्च अदालत र जिल्ला अदालत धनुषा निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु बन्द गरिएका छन् । उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला […]

नेपाली नेताहरुप्रति हरिवंशको चोटिलो प्रहार ‘तिमी के को जान्ने, म पो जान्ने सुन्ने’

काठमाडौं । गाइजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ । गीतमा […]

गाइजात्रा पर्वलाइ भिडभाड नगरी विधि मात्र पूरा गरि मनाउन काठमाडौँ महानगरपालिकाको अपिल

काठमाडौँ । काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरपालिकाले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ । काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अपिल गर्नुभएको हो । मेयर शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई […]

गाइजात्रा पर्ववलाइ भिडभाड नगरी विधि मात्र पूरा गरि मनाउन काठमाडौँ महानगरपालिकाको अपिल

काठमाडौँ । काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरपालिकाले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ । काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अपिल गर्नुभएको हो । मेयर शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई […]

नक्कली सुन काण्डमा तानिए दरवारमार्गका डिएसपी, जिम्मेवारीबाट हटाइयो

काठमाडौं । प्रहरीसामु १५ केजी ‘सुन’को झोला फ्याँकेर स्कर्पियो उम्किएको घटनामा दरबारमार्ग प्रहरी वृतका प्रमुख रन्जन दाहाल जिम्मेवारीबाट हटाइएका छन्। दाहाललाई प्रहरी एकेडेमीमा काज सरुवा गरिएको छ। दिनदहाडै स्कर्पियो उम्किएपछि डीएसपी दाहालको कार्य क्षमतामाथि प्रश्न उठेको थियो। दरबारमार्ग वृतले वास्तविक घटनास्थल लुकाएको आरोप पनि लागेको छ। प्रहरीले कमलादीमा घटना भएको बताए पनि अनुसन्धानमा सुन्धारा घटनास्थल […]

काठमाडौँमा बढ्यो कोरोना संक्रमण, एकै दिन भेटिए ४५ संक्रमित

काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप ४५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ४१, ललितपुरका दुई र भक्तपुरका दुई जनामा काेराेना संक्रमण भएकाे पुष्टि गरे। प्रवक्ता डा. गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ तथा […]

नारायणगढ–मुग्लिन सडकमा सवारी साधन ओहोर दोहोर गर्दा सडक दस्तुर तिर्नुपर्ने

नारायणगढ–मुग्लिन सडक भएर सवारी साधन वहर दोहर गर्दा सडक दस्तुर तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन ३६.१६ किलो मिटर सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको बेग्ला बेग्लै शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनु भएको छ । सो सडक खण्ड नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको […]