रूपन्देही–३ उपनिर्वाचन: एकीकृत समाजवादीबाट घनश्याम भूसालसहित ७ जना सिफारिस

काठमाडौँ । रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला कमिटी रूपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव घनश्याम भूसालसहित ७ जनाको नाम सिफारिस गरेको हो। भूसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। लुम्बिनी प्रदेश […]

अनिवार्य अवकाशबारे दलहरू विभाजित : एमाले-कांग्रेस एकातिर र माओवादी-समाजवादी अर्कातिर

काठमाडौं । निजामती कर्मचारीको अवकाश उमेरहद लागु गर्ने विषयमा राजनीतिक दलहरू विभाजित भएका छन् । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसल निजामती सेवा विधेयक एनमा रूपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्रावधान लागु गर्ने सरकारको प्रस्तावमा समर्थन जनाएका छन् । सोमबारको विधायन व्यवस्थापन समितिको बैठकमा नेकपा माओवादी केन्द्र […]

प्रधानमन्त्री ओली र लाओस जनतान्त्रिक गणतन्त्रका राष्ट्रपतिबिच भेटवार्ता

काठमाडौँ । शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको बताइएको छ । चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी […]

काठमाडौ बस्ने क्रान्तिकारी मधेसी महिलाले छाने प्रतिनिधि

काठमाडौ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मधेश प्रदेश सम्पर्क समन्वय समितिको प्रथम जिल्ला भेला राजधानी काठमाडौँको मिनभवनस्थित थाहा हलमा सम्पन्न भएको छ। समितिकी अध्यक्ष उषा काफ्लेको अध्यक्षतामा सम्पन्न भेलामा मधेश प्रदेशका आठै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । “भेलाले राष्ट्रिय सम्मेलनका लागि आठै जिल्लाबाट प्रतिनिधि चयन गर्ने कार्य सम्पन्न गरेको छ ।” अध्यक्ष काफ्लेले […]

ओलीसँग भेटको तस्वीर सार्वजनिक गर्दै मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । उनीहरूबी सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो । भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् । ‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले भनेका छन्, ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी […]

भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई भनेका पाँच कुरा …

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन पुगेकै दिन त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरे। शांघाइ सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन गएका प्रधानमन्त्री ओलीले थियानमिन स्टेट गेष्ट हाउसमा राष्ट्रपति सीसँग भेटवार्ता गरे। त्यसलगत्तै दुवै देशको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो। द्विपक्षीय छलफलका क्रममा प्रधानमन्त्री ओलीले तीनवटा कुरा राखे। पहिलो, लिपुलेक मार्ग भएर भारत र चीनले गरेको व्यापार […]

दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ। निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ। यस्तै […]

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीसहितको टोली भदौ १८ गते […]

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे सदनलाई गराए जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले आफू भदौ १४ गतेदेखि १८ गतेसम्म चीनका राष्ट्रपति सी जिन पिङको निमन्त्रणा चीनमा जान लागेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै आफू चीन जाने कार्यक्रमबारे जानकारी गराएका छन् । तियानमेनमा आयोजना हुने शाङ्घाइ शिखर सम्मेलनमा सहभागी हुन लागेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति पिङसँग भेट गर्ने जानकारी दिए । सम्मेलनमा […]

रेशमको अभिव्यक्तिप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिको आपत्ति

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीले दिएको अभिव्यक्तिप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिले कडा आपत्ति जनाएको छ। नेपाल मगर सङ्घले आयोजना गरेको स्व. गोरेबहादुर खपाङ्गी मगरको ९औँ स्मृति दिवसका क्रममा चौधरीले ‘मलाई थारु नेताहरूले झ्यालखाना पठाए’ भन्ने आरोप लगाएका थिए । समितिले चौधरीको आरोपलाई निराधार, कपोकल्पित र थारु आन्दोलनको मर्म विपरीतको राजनीतिक […]