काठमाडाैं । सरकारले प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले युरो ४ भन्दा कम मापदण्डका सवारीसाधन आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बढी प्रदूषण फाल्ने सवारीसाधन नियन्त्रण गर्न कम्तीमा युरो ४ मापदण्डको गाडी मात्रै आयात गर्न दिने व्यवस्था लागू गर्ने गृहकार्य अघि बढाएका हुन् । युरो ४ मापदण्डको प्रविधि भएको गाडीले फाल्ने […]
राजनीति
देउवामाथि आफ्नैबाट अहिलेसम्मकै ठूलो झड्का, देउवाको पद खोस्ने यस्तो तयारी
काठमाडाै, १९ फागुन । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि, सर्वसम्मत रूपमा दलको नेता चयन गर्न नेताहरूबीच भेटघाट र छलफल जारी छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गत बुधबार टोखास्थित आफ्नो निवासमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेको दिवाभोजमा सभापति देउवा र […]
उपेन्द्रले एमालेपछिको दोस्रो बरियतासहित माकेभन्दा बढी पावर मागे
काठमाडाैं, १९ फागुन । एमाले अध्यक्ष केपी ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच मंसिरको अन्तिम साता सुरु भएको सत्ता बाँडफाँडको छलफलले आइतबारसम्ममा निकास पाउने भएको छ। दुई पार्टीबीच बाँडफाँडको टुंगो लागेपछि प्रधानमन्त्री ओली आइतबार नै सरकारलाई पूर्णता दिने तयारीमा छन्। फोरमले मन्त्रिपरिषदमा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक […]
प्रम केपीलार्इ मधेश पाइला टेके दुर्व्यवहार गर्ने राजपाको चेतावनी
काठमाडाैं, १९ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता मनिष सुमनले प्रधानमन्त्री केपी ओली तराई/मधेस झरे दुर्व्यवहार हुने चेतावनी दिएका छन् । रिर्पोटर्स क्लबले शुक्रबार आयोजित कार्यक्रममा नेता सुमानले संविधान नै विभेदपूर्ण रहेकाले प्रधानमन्त्री मधेस झर्दा अफ्ठेरो पर्ने बताए । ‘अहिले मधेसको भू–भागमा प्रधानमन्त्री गए त्यहाँ जनतबाट दुर्वव्यवहार हुन सक्छ’, उनले भने, ‘देशको पूरै […]
प्रधानमन्त्री केपी ओलीले दिए च्यालेन्ज
प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार भ्रस्टाचार बिरोधी भएको भनेका छन । उनले आफ्नो कार्यकालमा भ्रस्टाचार प्रति सुन्य सहनसिलाताको समेत प्रतिबद्दता जाहेर गरेका छन । शुक्रवार राजधानीमा एक मुटु रोगको उपचार केन्द्रमा एनेक्स भवन सिलान्यास गर्दै प्रम ओलीले भ्रस्टाचारमा अनुदार रहने प्रस्ट पारे । आफुलाई कसैसंग कुनै शुभलाभ लिनुदिनु नरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा भ्रस्टाचार नहुने […]
अखिल क्रान्तिकारीका तीन नेता बैतडीबाट गिरफ्तार
धनगढी, १७ फागुन । अनेरास्ववियु (क्रान्तिकारी)का तीन नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेललाई बैतडी प्रहरीले बुधबार गिरफ्तार गरेको हो । त्यसैगरी जिल्ला नेताहरु सुरेन्द्र धामी र शिशिरलाई गिरफ्तार गरेको अखिल क्रान्तिकारीले जनाएको छ । संगठनको काममा रहेका नेताहरुलाई विना कारण रफ्तारको बताउँदै अध्यक्ष पूर्णबहादुर सिंहले […]
मुख्यमन्त्रीलार्इ मासिक तलब मात्र ६० हजार, भत्ता र सुविधा कति कति
बुटवल, १७ फागुन । प्रदेश नम्बर ५ ले प्रदेश मुख्यमन्त्री, राज्यमन्त्री, साहकमन्त्री र सांसदहरुको पारिश्रमिक तथा सेवा-सुविधा सम्बन्धी मस्यौदाको खाका तयार गरेको छ । केन्द्रले पठाएको प्रारम्भिक विधेयकको आधारमा प्रारम्भिक मस्यौदा तयार गरेको हो । प्रारम्भिक मस्यौदामा उल्लेख भए अनुसार प्रदेश सभाका मुख्यमन्त्रीको तलब मासिक ६० हजार ९ सय प्रस्ताव गरिएको छ । संघले केन्द्रलाई […]
माओवादको विसर्जन र जनताप्रतिको अपराध
एमाले र माओवादी केन्द्रको एकीकरण कुनै अनौठो कुरा होइन । यो हुनुपथ्र्यो भयो । अझै पनि माकेमा कम्युनिस्टको केही भ्रम थियो । त्यो नाङ्गो भएको छ । बिष्णुमतिको फोहर र बाग्मतीको फोहर मिलेर बनेको संगम हो बाम एकीकरण । भेंडा भेंडातिरको बथानमा हुन्छन् । गाई गाईको बथानमा । यो प्राकृतिक नियम हो । राजनीति क्षेत्रमा […]
सरकारको कदम विरुद्ध नेकपाको कडा प्रतिक्रिया, केपी र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गर्ने चेतावनी
नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकारका विरुद्ध कडा प्रतिक्रिया जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरे लगत्तै यस्तो कडा प्रतिक्रिया आएको हो । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले एक विज्ञप्ती जारी गर्दै सरकारले जारी गरेको पक्राउ पुर्जी र कानुनी धम्कीलाई पूरै खारेज गरेको बताएका छन् । […]
नेकपाका नेता पदम राई भोजपुरबाट रिहा
भोजपुर , १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्यूराे सदस्य तथा पूर्वमन्त्री पदम राई अाज भाेजपुरबाट रिहा भएका छन् । नेता राईलाई भाेजपुर जिल्ला अदालतबाट ६० हजार धराैटीमा रिहा गरिएकाे हाे । उनकाे रिहाईकाे माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले कडा अान्दाेलन गर्ने चेतावनी दिएकाे थियाे । माेरङकाे विराटनगरमा अायाेजना गरिएकाे युवाहरुकाे राष्ट्रिय सम्मेलनमा भाग लिन […]











