प्रम ओली र प्रचण्डलार्इ १५ दिनभित्र जनअदालतमा हाजिर हुन नेकपाको वारेन्ट

काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी अाेलीका […]

व्यापार घाटा घटाउन योजना ल्याउने तयारीमा ओली सरकार

काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्षदेखि व्यापार घाटा घट्ने बताएका छन् । नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ सोमबार बालुवाटारमा ग्रहण गर्दै उनले भने- “व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ ।” प्रधानमन्त्री ओलीले यसका लागि उपभोग्य वस्तुको उत्पादन, उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वस्तुको उत्पादनमा जोड […]

शेयर बजारको विषयलाई लिएर संसद बैठकमै बबाल…

काठमाडौं, १३ चैत । शेयर बजारमा निरन्तर आइरहेको गिरावटका विषयमा संसदमासमेत कुरा उठेको छ । राष्ट्रिय सभाको मंगलवार बसेको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजारमा भइरहेको गिरावटबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘शेयर बजारमा धनीहरूले मात्र होइन, साना लगानीकर्ताले पनि किन्छन्, अर्थमन्त्रीका भाषणले भइरहेको भन्ने कुरा आएको छ,’ अधिकारीले संसदमा भने, […]

यसकारण प्रधनमन्त्री ओली भारत भ्रमणमा जादैछन्, आफै खोले रहस्य !

काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारत भ्रमणमा जान लागेको बताएका छन् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमण मितिबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले छिटै भारत भ्रमण गर्न लागेको बताएका हुन्। उनले कुन मितिदेखि भारतको भ्रमण गर्न लागेको भन्ने खुलाएनन् । पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने- ‘छिमेकीसँग मित्रताबाहेक अर्को उद्देश्य छैन । […]

किन धाउँछन भारतीय राजदुत सिंंहदरवारभित्र, सिंहदरवारभित्रै उर्जामन्त्रीसँग गोप्य भेट

काठमाडौं, १२ चैत । सामान्यतया नेपालमा रहेका अन्य देशका कुटनीतिज्ञहरुले परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिएर साे मन्त्रालयका अधिकारीकाे उपस्थितिमा मात्र नेपालका मन्त्री तथा अन्य अधिकारीहरुसँग भेटघाट गर्न पाउँछन । तर, हिजाेेअाज नेपालमा रहेका भारतीय राजदुत भने निस्फिक्री परराष्ट्र मन्त्रालयकाे कुनै जानकारी विना नै नेताहरुकाे वेडमा पुग्न थालेका छन् । उनी देशकाे मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा कुनै […]

टेलिभिजन पत्रकारहरु संगठित, पत्रकारितालार्इ समाज परिवर्तनको वास्तविक आवाज बनाउन बहस गर्ने

काठमाडाैं, ११ चैत । टेलिभिजन पत्रकारितामा क्रियाशील पत्रकारहरु संगठित भएका छन । श्रमजीवी पत्रकारहरुको हित, क्षमता विकास तथा पत्रकारिता कन्टेन्टमाथि बहस गर्ने उदघोषका साथ टेलिभिजन पत्रकार संगठन, नेपाल गठन गरिएको छ । राजधानीमा आज आइतबार भएको भेलाले भौतिक मल्लको अध्यक्षतामा १७ सदस्यीय चयन गरेको छ । भेलाले संघको उपाध्यक्षमा सहदेव थापा, सचिव सर्वजित झा, सहसचिव दिपेन […]

यो व्यवस्थाका कारण भ्रष्टाचार झनै संस्थागत हुँदैछ

भ्रष्टाचार कानुन, नैतिकतालाई मिचेर अनुचित काम लिने–दिने, दिलाउने क्रिया हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ । भ्रष्टाचारको असरबारे ‘समाजको संरचना ध्वस्त बनाउने, जनआस्था भत्काउने, आर्थिक, राजनीतिक पद्धति र संस्थाहरू निकम्मा बनाउने मात्र होइन, व्यक्तिको स्वतन्त्रता, स्वास्थ्य र यदाकदा जीउज्यान नै लिन सक्ने’ जनाएको छ । […]

एकतापछि कति सदस्यीय बन्दैछ एमाले-माओवादीको केन्द्रीय कमिटि ?

काठमाडौं, ११ चैत । एमाले–माओवादी पार्टी एकतापछि बन्ने पार्टीको सांगठनिक संरचनाबारे कतिपयमा सहमति जुटे पनि केही विषय छलफलमै छन् । नयाँ पत्रिकाका अनुसार एमाले–माओवादी पार्टी एकतालगत्तै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी भएको छ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि पुच्छर हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको […]

जनवर्गीय सङ्गठनबारे एमाले–माओवादीले गरे यस्तो नँया सहमति

काठमाडौं, ११ चैत । एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् । ‘मिल्दाजुल्दा नाम भएका जनसंगठनका नामको पुच्छर हटाएर छोटो बनाउने, महासंघीय […]

बल्ल टुंगो लग्यो नेकपानिकट अखिल क्रान्तिकारीको पदाधिकारी, क-कसले कुन जिम्मेवारी पाए ?

काठमाडौं, १० चैत । अनेरास्ववियु (क्रान्तिकारी)को दोस्रो पूर्ण बैठकले पदाधिकारी चयन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको फागुन ३० गते दाङमा सम्पन्‍न २१ औं राष्ट्रिय सम्मेलन सम्पन्न‍ भएको थियो । सम्मेलनले अध्यक्षमा चिरञ्‍जिवी ढकाललाई निर्वाचत गरेको थियो भने अन्य पदाधिकारीको टुंगो लागेको थिएन । शुक्रबार सम्पन्‍न बैठकले पदाधिकारीको टुंगो लगाएको हो । […]