सी जिनपिङको बीआरआर्इ परियोजनाको पाँचौ वर्षगाँठ मनाइयो

काठमाडाैं । संसारलार्इ जाेड्ने र अाफ्नाे पहुँच विस्तार गर्ने दीर्घकालीन याेजनासहित चीनले अघि बढाएकाे चर्चित परियाेजना बेल्ट एण्ड राेड इनिसियटिभकाे पाँच वर्ष पुगेकाे छ । बीअारअार्इ चिनका शक्तिशाली राष्ट्रपति सी जिनपिङकाे महत्वाकांक्षी याेजना हाे । राष्ट्रपति सी जिनपिङले अघि सारेको साे बीआरआई परियोजना अहिले पाँचाै वर्षमा पुगेकाे छ। सन् २०१३ मा राष्ट्रपतिको पद सम्हालेपछि उनले […]

आधुनिक हतियारसहित भारतीय सेना काठमाडौँमा, यस्तो छ तयारी

काठमाडौँ । भारतीय सेनाका तामिल प्राप्त अधिकारी काठमाडौँ आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिम्स्टेकमा सहभागी हुन आउनु भन्दा चार दिन अगाडि तीन गाडीमा भारतीय सेनाका अधिकारी काठमाडौँ आइपुगेका हुन् । आधुनिक हतियारसहित तालिम प्राप्त भारतीय सुरक्षाकर्मी तीनवटा गाडीमा काठमाडौँ पुगेका छन् । थप अरु पनि आउने र मोदीसँग पनि आउने बताइएको छ । […]

चौतर्फी विरोधपछि आफ्नै निर्णयबाट व्याक भइन भरतपुरकी मेयर रेणु दाहाल

काठमाडौं । स्थानीय तहमा तय गरिएको चर्को करको चर्को विरोध भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल व्यक भएकी छिन । अत्यधिक कर बढाएपछि स्थानीयले उनको कडारुपम विरोध जनाएका थिए । स्थानीय सरकार पालन केन्द्र सरकारको निर्देशन बढाइएको करको व्यापकबिरोधपछि दाहाल ब्याक भएकी छिन, उनी व्यक भएपछि ओली-प्रचण्डलाई झट्का लाग्ने पनि निश्चित छ । अहिले भने […]

नेकपाका नेता-कार्यकर्ता पक्राउबारे बोल्यो बार, घोषणा पत्रमै सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  नेपाल बार एसोसिएसनले नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकर्तालाई सरकारले पक्राउ गर्ने झुट्टा मुद्दा लगाउने र हिरासतमा राख्ने गरेको प्रति आपत्ति जनाएको छ ।  सरकारले नेकपाका नेता-कार्यकर्तामाथि धरपकड गर्दा न्यूनतम मानवीयताको समेत ख्याल नगरेको बार एसोसिएसनले आरोप लगाएको छ। यस्तै बारले सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएका बन्दीहरुलाई समेत प्रहरीले सर्वोच्चको गेटबाटै पुनः पक्राउ गरेको […]

नेकपासँग बार्ता गर्न सरकारले थाल्यो यस्तो गोप्य तयारी, के भन्छन् विप्लव ?

काठमाडौं । केपी-प्रचण्ड सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग बार्ताका लागि तयारी थालेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली समेत गठन भइसकेको स्रोतले बताएको छ । नेपाल कम्युनिस्ट पार्टीसँग हुने उच्चस्तरीय वार्ता टोलीमा नेकपाका नेता सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी तथा गृह मन्त्रालयका एक सहसचिव सदस्य छन् । शुक्रबार राति बसेको […]

निर्मला हत्या प्रकरणमा शंका लागेजति कसैलाई पनि नछाड्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्। शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले कसैको नाम नलिई […]

प्रकाण्ड तेस्रोपटक गिरफ्तार, सर्वोच्च गेटबाट समातेर सिधै नुवाकाेट लगियाे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) तेस्रोपटक गिरफ्तार परेका छन् । सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएसँगै उनी पुनः तेस्रो पटक गिरफ्तार परेका हुन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट गिरफ्तार गरेको हो । साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई प्रहरीले लगाएकाे जवरजस्त चन्दा उठाएकाे आरोप पुष्टि नभएपछि गत भदौ १ गते पनि […]

निर्मला हत्या काण्डले कञ्चनपुर तातेपछि लेखराज भट्टले गृहमन्त्री थाप भेटे

कञ्चनपुर । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छनविनको बारेमा नेकपा नेताहरुले गृहमन्त्रीको ध्यानआकर्षण गराएका छन् । नेकपाका स्थायी समिती सदस्य एंवम् पुर्वमन्त्री लेखराज भट्टले घटनाको सत्य तथ्य छानविन गर्न गृहमन्त्री रामबहादुर थापालाई भेटी गृहमन्त्रालयबाटै उच्चस्तरीय समिती बनाइदिन आग्रह गरे । नेता भट्टले उच्चस्तरीय समिती वा उच्च अधिकारीलाई छानविनको जिम्मा लगाउन […]

फेसबुकमा प्रम ओलीको आलोचना गरी स्टाटस लेख्ने पक्राउ

काठमाडौं, ६ भदौ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भ्रम फैलाएको भन्दै प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर, सुर्यबिनायक नगरपालिका वडा नं ३ का ४४ वर्षिय होमनाथ सिग्देल छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सिग्देललाई बबरमहलबाट पक्राउ गरेको हो। उनले समाजमा भ्रमपुर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाउने काम गरेको प्रहरीको भनाई […]

अब गोपनीयता भंग गरे कैद, सार्वजनिक पदाधिकारीको विवरण पनि गोप्य राखिने

काठमाडौं ।  राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक–फरक विषयवस्तुलाई समाचारको रुप दिएर छापेका छन् । सवा चार लाखको घरमा गोबरग्यास पुर्याउने भनेर प्रधानमन्त्रीले व्यक्त गरेको प्रतिबद्धतादेखि संसदमा दर्ता भएको गोपनीयता र शिक्षा विधेयकसम्मका विषयवस्तुमाथि पत्रपत्रिकाहरुले समाचार लेखेका छन् । सरकारी टोलीको अनुगमनविरुद्ध उत्रेका कालीमाटीका तरकारी व्यवसायीले मंगलबजार बजार ठप्प पारेका छन् । यो विषयलाई […]