काठमाडौं, १२ साउन । सरकारले डीआईजीद्वय प्रद्युम्न कार्की र निरज शाहीलाई एआईजीमा बढुवा गरेको छ। साेमबार साँझ बसेकाे मन्त्रिपरिषद बैठकले कार्की र शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए। त्यस्तै, सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेकाे छ। त्यसैगरी, सरकारले रेडियाे नेपालकाे महाप्रवन्धकमा बुद्धिबहादुर कार्कीलाई नियुक्त्त गर्ने निर्णय पनि […]
राजनीति
कोरोना महामारीबाट प्रभावित क्षेत्रको यसरी भयो वर्गिकरण
काठमाडौं । मौद्रिक नीति कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले लागू गर्नुपर्ने व्यवस्थाबारे निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले जारी गरेकाे निर्देशन अनुसार कोभिड-१९बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष अर्थात आगामी असार मसान्तसम्म ग्रेस अवधि थप्नुपर्ने व्यवस्था गरिएकाे छ । त्यसैगरी मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना अर्थात चैत […]
‘स्मार्ट सिटीभन्दा ठूलो भ्रष्टाचार अरु कुन हुन सक्छ ?’ -सांसद भुसाल
श्रावन, १२ काठमाडौँ। सत्तारुढ नेकपाका सांसद पम्फाले विकास आयोजनामा भ्रष्टाचार बढेको भन्दै संलग्न जो कोहो भएपनि कारवाही हुनु पर्ने माग गर्नु भएको छ। प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बैठकमा साम्सद भुषालले ठुला भ्रष्टाचारी माथि अख्तियारको कारवाही तथा निगरानी बढाउनु पर्ने आग्रह गर्नु भयो । उहाले विकास निर्माणमा भ्रष्टाचार भैरहेको बताउदै स्मार्ट सिटी बनाउने […]
वडाध्यक्ष पक्राउको विरोधमा ललितपुर महानगरपालिकामा काम ठप्प
साउन १२, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार कर्मचारीले काम छाडेर ‘पेन डाउन’गरि ललितपुर महानगर पालिका सबै काम ठप्प गरेका छन् । स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय ललितपुर महानगरपालिका कार्यालय इकाइले बिरोध स्वरूप काम बन्द गरेको हो। नक्कली कागजात […]
काठमाडौँ महानगरपालिकालाई काठमाडौँ प्लाजामा सर्न बाटो खुल्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज÷भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेको छ । नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रा.लि.बीच भएको लिज÷भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै महानगरपालिकाले १० वर्षका लागि लिज÷भाडामा लिने सम्झौताका लागि अन्तिम तयारी गरेको थियो । तर, कन्सेप्ट डेभलपर्स प्रा.लि.का तर्फबाट सुनिलभक्त श्रेष्ठले लिज÷भाडा सम्झौता आफूले नै […]
रञ्जनको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न तीन न्यायाधिशको आदेश
काठमाडौं, ११ साउन । श्रीमती हत्या गरेर जेल सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसलामाथि पुनरावलाेकन हुने भएकाे छ । आइतबार सर्वाेच्च अदालतका न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अघि बढाउन अनुमति दिने आदेश दिएका छन् । काेइरालाले २०६८ सालमा पत्नी […]
विश्वभर कोरोना संक्रमित पुगे एक करोड ६१ लाख बढी, ६ लाख ४७ हजार बढीको मृत्यु
काठमाडौं । विश्वभर १ करोड ६१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए छ । पछिल्लाे समय एकै दिन २ लाख ५८ हजार २०२ जनामा संक्रमण देखिए छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६१ लाख ८९ हजार ६१६ पुगेको छ । यसमध्ये ६१.१९ प्रतिशत संक्रमित उपचारपछि निको […]
नलगाडका एकल महिलालाई सोलार वितरण
जाजरकोट । गरीब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई जाजरकोट नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ । १३ वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ । सबै वडाका दुई/दुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । एकल महिलासँग उपप्रमुख कर्यक्रमअन्तर्गत सोलार वितरण गरिएको नगर प्रवक्ता राममाया हमालले बताए । एकल […]
चिनियाँ जनमुक्ति सेनाका वैज्ञानिकलाइ अमेरिकी सेनाले गर्यो गिरफ्तार
एजेन्सी । अमेरिकाको सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासमा लुकेको भनिएकी चिनियाँ जनमुक्ति सेनाकी वैज्ञानिक ताङ जुआनलाई अमेरिकी प्रहरीले गिरफ्तार गरेको छ। शुक्रबार ताङ पक्राउ परेको अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिका प्रवेश गर्ने क्रममा ताङले अमेरिकी अधिकारीहरुलाई आफ्नो सम्बन्ध चिनियाँ जनमुक्ति सेनासँग नभएको बताएकी थिइन्। चिनियाँ जनमुक्ति सेनाको पहिरन लगाएको फोटो उनको साथमा देखेपछि उनीमाथि अमेरिकी अधिकारीले […]
होम्लु भोटलामा भाषाको व्याकरण तयार, गाउँपालिकाका सबै विद्यालयमा यही भाषामा पढाइ हुने
हुम्ला । नाम्खा गाउँपालिकाले होम्लु भोटलामा भाषाको व्याकरणको प्रारम्भिक खाका तयार गरेको छ । गाउँपालिकाका सबै विद्यालयमा मातृभाषाको रुपमा होम्लु भोटेलामा भाषाको पठन पाठन सुरु गर्न गाउँपालिकाले व्याकरण तयार गरेको हो । वडा नम्बर २ केमीका स्थानीय कुन्जोक लामाले आठ महिना लगाएर होम्लु भोटलामा भाषाको व्याकरणको प्रारम्भिक खाका तयार गरेको बताए । भाषा आयोगको समन्वय […]











