कारको सिटमुनी लुकाएर अवैध रुपमा भारतबाट नेपाल भित्र्याउन लागेको १३ लाख १३ हजार ६६० भारतीय रुपिया“ नेपाल प्रहरीले कपिलवस्तुको कृष्णनगर–२ लिंकगेटबाट बरामद गरेको छ । साथै प्रहरीले कार र दुई जना मानिसलाई समेत नियन्त्रणमा लिएको छ । भारतको हरियाणाबाट काठमाडौंतर्फ जान लागेको एचआर ०८ एक्स ६०८८ नम्बरको टोयटा कारलाई चेकजा“चका क्रममा सो रकम फेला परेको […]
मुख्य समाचार
स्वकीय सचिवको भिडले शिक्षा मन्त्रालय अस्तव्यस्त, शिक्षामन्त्रीका स्वकीय कति एकिन छैन
काठमाडौं, १७ असार । एउटा मन्त्रीका कतिवटासम्म स्वकीय सचिव हाेलान ? अनि स्वकीय सचिव नै मन्त्रीभन्दा माथिल्लाे हैसियतमा हाेलान कि नहाेलान ? पक्कै पनि यसकाे सहज उत्तर हुन्छ । तर, सघीय सरकारका मन्त्रालयहरुमा भने त्यस्ताे छैन । अधिकांश मन्त्रालयमा स्वकीय सचिवहरुकाे ठूलाे भिड रहेकाे छ । अनि मन्त्री सेवाग्राही भन्दा स्वकीय सचिवहरुकै काम गर्नमा नै […]
सभामुख र उपसभामुख संविधानविपरित, तत्काल राजिनामा दिन कांग्रेसको माग
काठमाडाैं, १७ असार । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानअनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने माग राखी सरकार, सभामुख र संसदको ध्यानाकर्षण गराउँदै आएको छ । संसदमा यही विषयमा सत्ता र प्रतिपक्षीको सधैँजसो जुहारी नै चल्ने गरेको छ । विशेष समयमा बोल्ने कांग्रेस सांसदहरुले दिनैपिच्छे सोझो वा घुमाउरो भाषमा यही आवाज उठाईरहेका छन् […]
सकियो रोनाल्डो विश्वकप यात्रा, उरुग्वेद्धारा पोर्चुगल २–१ ले पराजित
एजेन्सी । रसियामा शनिबार राति भएको नकअाउट चरणको दोस्रो खेलमा दुई पटकको विश्व विजेताले साविकको युरोकप विजेता पोर्चुगललाई २-१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नकआउट चरणको दोस्रो खेलमा उरूग्वेले पोर्चुगल विरूद्ध खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो। उरूग्वेका लागि इडिसन काभानीले गोल गरेका थिए। उनले खेलको ७ औं मिनेटमा हेडमार्फत पहिलो गोल […]
पर्यटन पत्रकार संघ प्रदेश ४ को अध्यक्षमा बाँस्तोला
पोखरा । नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं. ४ को प्रथम अधिवेशनबाट अध्यक्षमा हरि बाँस्तोला (कास्की) सर्वसम्मत चयन भएका छन् । शुक्रबार पोखरा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कास्कीका गोविन्द सुवेदी निर्वाचित भएका छन् । यस्तै महिला उपाध्यक्षमा जमुना शर्मा ‘वर्षा’ (कास्की), महासचिवमा घनश्याम पाण्डे (कास्की), सचिवमा विजय राना (बागलुङ), समावेशी सचिवमा कमला राना (नवलपुर) र […]
नेकपा नेता असारे काका र पदम राईसहित ५० जना गिरफ्तार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राई ‘विकास’लाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र राईलाई कार्यक्रमस्थलबाट भर्खरै गिरफ्तार गरिएको नेकपाले जनाएको छ । ‘असारे काका’ पार्टीको सल्लाहकार समिति संयोजक र राई पोलिटब्यूरो सदस्य हुन् […]
अनसन बस्न जुम्ला चन्दननाथ मन्दिर पुगेका गोविन्द केसी पक्राउ
काठमाडौं, १६ असार, । आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले शनिबार दिउँसो डा. केसीलाई पक्राउ गरेको हो । केसीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए । […]
अवतरणका क्रममा ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना
काठमाडौं, १६ असार । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । सिम्रिक एयरकाे हेलिकोप्टर चितवन विरामी लिन जान लागेको थियो । ग्राण्डीको छतमा हेलिकोप्टर ल्याण्ड गर्न हेलिप्याड बनाइएको छ । शनिबार दिउसाे अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ । हेलिकोप्टर उडाउने क्रममा अनियन्त्रित भइ अस्पतालको छतमै सामान्य दुर्घटना भएको बताइएको छ । स्राेतका अनुसार उक्त हेलिकप्टर […]
फेरी समातिए ३ किलो अवैध सुनसहित २ जना
काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एयर फिल्टरबाट ल्याउँदै […]
जुम्लामा डा गोविन्द केसीका समर्थकको टाउकोमा प्रहरीको लाठी
काठमाडाैँ। अनशनका लागि जुम्ला पुगेका डा गोविन्द केसीका समर्थकमाथि प्रहरीले लाठी चलाएको छ । जुम्लाबाट पत्रकार देवीकृष्ण अधिकारीका अनुसार उत्तेजित भएर नारावाजी गरेर निषेधित घेरा तोड्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठी चार्चबाट केही घाइते भएका छन । तत्कालीन अवस्थामा सरकारी कोटामा विदेशमा गएर मेडिकल शिक्षा अध्ययन गरेर फर्केपछि दुर्गममा गएर जागिर […]











