काठमाडौं, २६ पुस । नेपालमा दातृ राष्ट्र तथा निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले एक वर्षको अवधिमा साढे १ खर्बभन्दा बढी खर्च गरेका छन् । अर्थ मन्त्रालयकाे रेकर्ड अनुसार नेपालमा १ खर्ब ५८ अर्ब ११ करोड ४० लाख रुपैयाँ (करिब १ अर्ब ५८ करोड ११ लाख ४० हजार अमेरिकी डलर) दातृ राष्ट्र र अाइएनजिअाेले […]
मुख्य समाचार
सरकारको निर्णय वमोजिम आयोगले बनायो अर्को निर्वाचन कार्यतालिका, यसरी हुनेछ सात प्रदेशमा चुनाव
काठमाडौं, २६ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएकाे छ । निर्वाचन अायाेगले अाज सातवटै प्रदेशमा मतदान गरिने राष्ट्रियसभा निर्वाचनकाे सम्पूर्ण तालिका सार्वजनिक गरेकाे हाे । सरकारले गरेकाे निर्णय वमाेजिम नै अायाेगले कार्यतालिका बनाएकाे हाे । यसअघि मन्त्रिपरिषदले माघ २४ मा निर्वाचन गर्ने निर्णय गरेकाे थियाे । निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवं […]
डा. केसी रिहा, प्रधानन्यायाधिशले गरेका फैसलाका मिसिल, उनको नागरिकता र शैेक्षिक प्रमाणपत्र झिकाइयो
काठमाडौं, २६ पुस । सर्वाेच्च अदालतका प्रधानन्यायाधिशमाथि नै गम्भीर प्रश्न उठाएका डा. गाेविन्द केसी रिहा भएका छन् । उनलार्इ साधारण तारेखमा रिहा गर्दै सर्वाेच्च अदालत बरु अाफ्नै प्रधानन्यायाधिशमाथि डा. केसीले उठाएका प्रश्नबारे छानविन गर्न उनीसँग सम्बन्धित डकुमेन्ट झिकाएकाे छ । पराजुलीकाे नागरिकता र शैक्षिक प्रमाणपत्र समेत झिकाएर त्यसबारे अध्ययन गर्न सर्वाेच्चले अादेश दिएकाे छ । […]
प्रचण्ड र केपी अाेलीलार्इ एकीकृत पार्टीको कार्यदिशा तयार गर्ने जिम्मा, बाँकी काम गर्न कार्यदललार्इ जिम्मा
काठमाडौं, २६ पुस । नेकपा एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताप्रति दुवै पार्टी दृढ रहेको र त्यसमा कुनै विवाद तथा असहमति नरहेको निष्कर्ष निकाल्दै एकताका लागि थप गृहकार्यमा जुट्ने निर्णय […]
भाडाको सवारी साधनबाट लाखौ ठग्ने पक्राउ
काठमाडौँ, २६ पुस । विभिन्न व्यक्तिको सवारी साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने दुई जाना उपक्राउ परेका छन् । सो घटनामा संलग्न काठमाडाै तारकेश्वरका शिवहरि कार्की र बालाजु माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । काठमाडाै पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल सप्लायर्स’को नाममा उनीहरुले तीन विभिन्न व्यक्तिबाट प्रतिसवारी […]
सावधान १ चटपटे र पानीपुरीमा यस्तो खतरानाक तेल
काठमाडौं, २६ पुस । तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ? छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो। विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार […]
सरकारको अर्को निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा, पराजुलीले के गर्लान
काठमाडाैं, २६ पुस । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत निवर्तमान सांसदहरूलाई झन्डै १० अर्ब रुपैयाँ खर्च गर्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । कैलाली– २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद झपट रावलले निवर्तमान भइसकेका सांसदलाई उक्त बजेट खर्च गर्न दिन नहुने भन्दै मुद्दा दायर गरेका हुन् । सरकारले यसअघि निर्वाचन क्षेत्र पूर्वाधार […]
अदालतभित्रै डा. केसीले प्रधानन्यायाधिशको यसरी उडाए धज्जी, पराजुलीले गम्भीर अपराध गरेको दावी
काठमाडौ, २५ पुस । अदालतकाे मानहानी गरेकाे भन्दै पक्राउ परेका डा. गाेविन्द केसीले अदालतभित्रै सर्वाेच्च अदालतका प्रधानन्यायाधिशकाे धज्जी उडाएका छन् । सर्वाेच्च अदालतमा बयानका लागि उपस्थित गराइएका डा. केसीले नक्कली सर्टिफिकेट र नक्कली नागरिकता लिएका प्रधानन्यायाधिश पराजुलीले अाफूमाथि प्रश्न उठाउन नैतिकताले नै नदिने बताए । पराजुली सर्वाेच्च अदालत काे प्रधानन्यायाधिश जस्ताे गरिमामय पदमा बस्न लायक […]
डा. गोविन्द केसीले सर्वोच्चमा दिए यस्तो बयान
पुस २५,काठमाडौँ / मंगलबार अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चमा बयान दिने क्रममा प्राध्यापक डा. गोविन्द केसीले सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथिनै अनुसन्धान हुनुपर्ने जिकिर गर्नुका साथै माग समेत गरेका छन् ।बयानका क्रममा प्राडा केसीले सर्वोच्च अदालतले चिकित्सा क्षेत्रमा दिएको आदेशले माफियालाई थप सहयोग पुगको बताउनुभएको छ । सर्वाेच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सोधेको १४ प्रश्नको […]
गोविन्द केसीको स्वास्थ्यमा समस्या, बीर अस्पतालमा उपचार हुदै
पुस २५,काठमाडौँ / अदालतमा बयान सकिए लगतै स्वास्थ्यमा समस्या देखिएपछि प्राध्यापक डाक्टर गोविन्द केसीलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। अनशनमा रहेका डाक्टर केसीलाई सोमबार प्रहरीले सर्वोच्च अदालतको निर्देशनमा पक्राउ गरेको थियो। आज बिहान ९.४० मा अदालत उपस्थित गरिएका केसीलाई दिनभरि सर्वोच्च अदालतमा वयानका लागि उनलाई राखिएको थियो। वयानपछि उनलाई हिरासतमा नलगी उपचारका […]










