अध्यादेश मार्फत् एसईई र कक्षा ११ को परीक्षा खारेज गर्न सुझाब

काठमाडौं । बागमती प्रदेशले कक्षा १० को एसईई र कक्षा ११ को परीक्षा नलिए पनि हुने विकल्प अगाडि सारेको छ । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले विद्यालय तहको अन्तिम परीक्षा १२ भएकाले अन्य परीक्षा राष्ट्रियस्तरमा गर्न नपर्ने बताउनु भयो । शिक्षा पत्रकार समूहले कोरोना प्रभाव र बागमती प्रदेशले शिक्षा व्यवस्थापनका लागि गरेको तयारीबारे सामाजिक […]

विद्यालयमा सञ्चालित अनलाइन कक्षा तत्काल बन्द गर्न निर्देशन

कास्की । पोखरा महानगरपालिकाले लकडाउनको समयमा विद्यालयहरुले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले बिहिवार एक पत्र लेख्दै विद्यालयहरुले आफुखुसी सञ्चालन गरेका त्यस्ता अनलाइन कक्षा तत्काल बन्द गर्न निर्देशन दिएको हो । संस्थागत विद्यालयहरुले अनुमति र पूर्वाधारबिनै अनलाइन कक्षा सञ्चालन गरेका, यसले समाजमा थप विकृती निम्त्याएको, यसको पहुँचमा […]

लकडाउन खुलेकोे तेस्रो साता एसईई परीक्षा गर्न कार्यदलको सिफारिस

  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । प्रतिवेदनमा वैशाख २५ […]

नेपालमा कोरोना संक्रमितहरुको संख्या ५८ पुग्यो

काठमाडौं । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ ।आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग […]

बलिउड अभिनेता इरफान खानको निधन

एजेन्सी । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए । गत वर्ष खान गम्भीर अस्वस्थ भएर लामो […]

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सामुदायिक विद्यालयमा भर्ना शुरु

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले भर्चुअल कक्षा सञ्चालनको सम्भावना बुझ्न घरधुरी सर्वेक्षण शुरु गरेको छ । कोरोना भाइरसको संकटको समयमा भर्चुअल कक्षामार्फत् परीक्षा तयारी र शिक्षा सूचारुका लागि प्रविधिको पहुँच भएनभएको बुझ्न घरधूरी सर्वेक्षण शुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले परीक्षा तयारी र शिक्षा सूचारुको लागि भर्चुअल कक्षाको विकल्प बुझ्न […]

ऋणिहरुलाई २ प्रतिशत ब्याज छुट दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

nepal-rastra-bank

काठमाडौं । केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको हो । बैंकका अनुसार अब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले […]

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने प्रदेश सरकारको घोषणा

कास्की । गण्डकी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले कोरोना सङ्क्रमितको प्रत्यक्ष स्वास्थ्यमा खटिनेलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न पाँच निर्णय भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। बैठकले प्रदेश विकास परिषद्को पहिलो बैठकले प्रथम पञ्चवर्र्षीय योजना स्वीकृतिका निम्ति सिफारिस गरेकामा त्यसलाई स्वीकृतको गरेको छ। त्यसैगरी कोरोना […]

लामो रस्साकस्सीपछि अन्ततः पार्टीको बैठक बोलाउन राजी भए ओली

काठमाडौँ । पार्टीका नेताहरुले दवाव दिएपछि अन्ततः सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालयको बैठक बोलाउन राजी भएका छन् । यसअघि उनले बैठक बसाउन इन्कार गर्दै आएका थिए । लामो रस्साकस्सी र केही चरणका छुट्टाछुट्टै छलफलपछि ओली बैठकमा बस्न तयार भएका हुन् । नेकपाको केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ । […]

सर्वोच्चले आदेश दिएपछि अन्ततः प्रहरीले छोड्यो ज्ञानेन्द्र शाहीलाई

काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाहीलाई छाड्न आदेश दिएको छ। सर्वोच्च अदालतले मंगलबार एक आदेश दिँदै उनलाई छाड्न आदेश दिएको हो। केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट पक्राउ गरेर थुनामा राखेपछि उनको तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यसअघि २४ घण्टाभित्र उनलाई पेश गर्दै उनलाई पक्राउ […]