नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक बुधबारको वृद्धिसँगै पुनः दुई हजार ८०० को बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर दुई हजार ८०१.५२ मा पुगेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५२५.४४ […]

अत्यधिक प्रदुषण बढेपछि दिल्लीका विद्यालय र कलेज अनिश्चितकालीन बन्द

काठमाडौँ । वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ । तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् । दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले […]

पाटन म्युजियममा विभिन्न उत्खननबाट उपलब्ध प्राचीन मूर्ति, शिलालेखहरुको प्रदर्शन

कार्तिक, ३० लितपुर। पाटन संग्रहालय ब्यवस्थापन समितिको २४ औं बार्षिकोत्सवमा विभिन्न उत्खननबाट उपलब्ध प्राचीन मूर्ति, शिलालेख जस्ता सामग्रीहरुको पर्दशन गरिएको छ। ललितपुर पाटन क्षेतका विभिन्न स्थानमा भेटिएका , विभिन्न उत्खननबाट प्राप्त तथा नेपालबाट युरोप अमेरिकाका संग्रालय बात फिर्ता प्राचीन मूर्ति, शिलालेख जस्ता सामग्रीहरुको संग्रहित पुरातात्वित्व्क महत्वका बस्तुहरु सोमबार बात पाटन म्युजियम संग्रहालय विकास समितिले प्रदशनमा […]

काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो तालिम सम्पन्न

काठमाडौं, ३० कार्तिक। सरसफाइ र स्वच्छताका लागि काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो चरणको तालिम सम्पन्न भएको छ । महानगरका २० जना अधिकारीहरु विश्वविद्यालयको ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यवसायिक तालिम (प्रफेसनल लर्निङ् कोर्स — पिएलसि) लिइरहेका थिए । यसपछि थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा एक हप्ताको कक्षामा सहभागी गराइनेछ । […]

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन् । विराटनगरको बिग होटलमा सांसदलाई सोमवार भेला गरेर ह्वीप जारी गरेका थिए । सोमबार नै प्रदेशको सत्तासाझेदार […]

चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

काठमाडौँ । सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि बन्द भएको छ। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अत्यधिक चाप भएकाले आवेदन बन्द गरिएको जनाएको छ। प्रणालीमा चाप व्यवस्थापनपछि फेरि अनलाइन आवेदन खुला हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन्। कोरोनाका कारण गत वैशाख १६ गते बन्द भएको आवेदन असोज ८ गते खुलेको थियो।

८ एसपी, एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका सुदिप राजभण्डारी, योगबहादुर पाललाई बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपरे उनीहरु स्वतः बढुवा हुनेछन् । गृहमन्त्रालयलेएसपी विकासराज खनाल,सुदिपराज भण्डारी, […]

लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु

एजेन्सी । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो । महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू […]

काठमाडौँ महानगरको आर्थिक सहयोगमा थिमी शंखधर चोकमा पार्क निर्माण

भक्तपुर,२९ कार्तिक। भक्तपुरको मध्यपुर थिमी नगरमा आइतबार शंखधर पार्क उदघाटन भएको छ । काठमाडौँ महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगमा थिमीस्थित शंखधर चोकमा पार्क निर्माण भएको हो । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नवनिर्मित पार्कको उदघाटन गर्नुभएको हो । उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका प्रमुख शाक्यले उदघाटन समारोहमा बोल्दै उपत्यकाका […]

बेञ्च बहिष्कार गरेका १९ न्याधिशहरुले जारी गरे श्वेतपत्र

काठमाडौं कार्तिक । सर्वोच्च अदालतका बेञ्च बहिष्कार गरेका १९ न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । प्रधानन्याधिश बिरुद्दको आन्दोलमा जनताको मुद्दा तथा अदालतको कम कारवाही नै ठप्प गर्न नहुने गणगुनासो बढेपछि सोको बारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्ने तयारी गरिएको […]