रानीमहल होटलका सञ्चालक पक्राउ, महिलाहरुलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोप

काठमाडौं, १४ चैत । काम गर्न होटलमा राखेका महिलालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा लगाएको भन्दै प्रहरीले २ जना होटल सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौंको नयाँ बसपार्कस्थित न्यू पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो। होटलमा काम गर्न राखेका महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको भन्दै उनीहरूलाई मंगलबार पक्राउ गरिएको प्रहरी परिसर […]

प्रम ओली र प्रचण्डका विरुद्ध नेकपाको १५ दिने वारेन्ट जारी

काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी अाेलीका […]

ब्यारेकभित्रै दुई नेपाली सैनिकको रहस्यमय मृत्यु

काठमाडौं, १३ चैत । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत दुई नेपाली सैनिकको ब्यारेकभित्रै रहस्यमय मृत्यु भएकाे छ नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति मृत अवस्थामा देखिएपछि स्थानीयवासीले हल्लाखल्ला गरेका थिए । सेनाले पछि ती दुवै डुबेका व्यक्तिको शव पोखरीबाट निकालेर शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी […]

प्रेस सोसाईटीमा पहिरो, तीन केन्द्रीय सदस्यसहित १५ जना पत्रकारद्धारा सङ्गठन परित्याग

काठमाडौं, १३ चैत । नयाँ शक्ति पार्टी निकट नेपाल प्रेस सोसाईटीका तीन केन्द्रीय सदस्य सहित १५ जना पत्रकारहरुले संगठन परित्याग गरेको घोषणा गरेका छन् । मूल नेतृत्वमा अकर्मयता र परम्परावादी कार्यशैली देखा परेको र त्यसवाट समाजका वर्तमान अन्तर्बिरोध र समस्याहरु हल हुन नसक्ने भन्दै उनीहरुले संयुक्त विज्ञप्ती जारी गरेर संगठन परित्यागको घोषणा गरेका हुन् । […]

यसकारण प्रधनमन्त्री ओली भारत भ्रमणमा जादैछन्, आफै खोले रहस्य !

काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारत भ्रमणमा जान लागेको बताएका छन् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमण मितिबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले छिटै भारत भ्रमण गर्न लागेको बताएका हुन्। उनले कुन मितिदेखि भारतको भ्रमण गर्न लागेको भन्ने खुलाएनन् । पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने- ‘छिमेकीसँग मित्रताबाहेक अर्को उद्देश्य छैन । […]

किन धाउँछन भारतीय राजदुत सिंंहदरवारभित्र, सिंहदरवारभित्रै उर्जामन्त्रीसँग गोप्य भेट

काठमाडौं, १२ चैत । सामान्यतया नेपालमा रहेका अन्य देशका कुटनीतिज्ञहरुले परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिएर साे मन्त्रालयका अधिकारीकाे उपस्थितिमा मात्र नेपालका मन्त्री तथा अन्य अधिकारीहरुसँग भेटघाट गर्न पाउँछन । तर, हिजाेेअाज नेपालमा रहेका भारतीय राजदुत भने निस्फिक्री परराष्ट्र मन्त्रालयकाे कुनै जानकारी विना नै नेताहरुकाे वेडमा पुग्न थालेका छन् । उनी देशकाे मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा कुनै […]

यो व्यवस्थाका कारण भ्रष्टाचार झनै संस्थागत हुँदैछ

भ्रष्टाचार कानुन, नैतिकतालाई मिचेर अनुचित काम लिने–दिने, दिलाउने क्रिया हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ । भ्रष्टाचारको असरबारे ‘समाजको संरचना ध्वस्त बनाउने, जनआस्था भत्काउने, आर्थिक, राजनीतिक पद्धति र संस्थाहरू निकम्मा बनाउने मात्र होइन, व्यक्तिको स्वतन्त्रता, स्वास्थ्य र यदाकदा जीउज्यान नै लिन सक्ने’ जनाएको छ । […]

नेकपाको बन्दका कारण कोशी ठप्प, अवज्ञा गर्ने बस जलाइयो

काठमाडौं, ११ चैत । नेपाल कम्युनिस्ट पार्टीको बन्दका कारण कोशी ठप्प भएको छ । नेकपा कोशी ब्युरोकाे पूर्व घोषित कार्यक्रम अन्तर्गत आइतबार कोशी बन्दले पूर्वकाे जनजीवन पूर्णत प्रभावित भएकाे छ । बिहानैदेखि यातायात ठप्प छ भने बिहानी सेवाका स्कुल कलेज बन्द छन्, बजार, कलकारखाना पनि खुल्न सकेका छैनन् । यसैबीच बन्दकर्ताहरुको बन्दको अवज्ञा गरेको भन्दै  […]

आज चैते दसैँ र रामनवमी पर्व मनाईंदै

काठमाडौं, ११ चैत । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आइतबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लागेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दसैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व […]

चैत ११ गते पूर्वी नेपालका ५ जिल्ला बन्द ! कारणसहित

काठमाडौं, १० चैत । नेपाल कम्युनिस्ट पार्टीले भोलि (अाइतबार) कोशीका पाँच जिल्ला बन्दको अाह्वान गरेको छ । सुनसरी, मोरङ,धनकुटा र संखुवासभा बन्दको अाह्वान गरेको हो । प्रहरीले नेता-कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै विरोध स्वरुप एक दिने बन्दको अायोजना गरेको हो । प्रहरीले धनकुटाको हिलेबाट केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई, ब्यूरो […]