धमाधम फर्काइँदै पर्यटक, कोरोना परीक्षण रिपोर्ट बिना डोल्पा प्रवेशमा रोक

डोल्पा । हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ। जिल्लामा कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिएर उच्च सतर्कता अपनाउन कोरोना परीक्षण रिपोर्ट बिना नाकामा पुगेका पर्यटकहरु फर्काइएको हो। हालसम्म खदाङ्ग नाकाबाट केही आन्तरिक पर्यटक फर्काइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। सबैको प्रयासले डोल्पालाई अझैसम्म सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी […]

कोरोनाबाट पूर्व सभामुख महरापत्नीको नर्भिक अस्पतालमा निधन

काठमाडौं, १९ कार्तिक । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या […]

काठमाडौंलाई मागेर खानेहरुको सहर बनाउनु भएन : मेयर शाक्य

  काठमाडौं, १८ कार्तिक । काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले खुल्लामञ्च रत्नपार्कमा गत केही समयदेखि सामाजिक अभियन्ता, बिभिन्न दाता, संघ संस्थाले दीनदुःखी असहाय, रोजगार गुमेकाहरुलाई व्यवस्थित ढंगले खाना खुवाएमा कुनै आपत्ति नहुने बताएका छन् । अव्यवस्थित रुपमा खाना खुवाएर संक्रामक रोगलाई अझ फैलाएको भन्दै खुल्लामञ्चमा निःशुल्क खाना खुवाउने अभियानमा महानगरपालिकाले रोक लगाएको थियो। महानगरको […]

बन्यो सास सुँघेर कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि

काठमाडौं । वेल्सका वैज्ञानिकले मानिसकाे सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास गरेका छन्। बीबीसीका अनुसार यो उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो। सुरुमा फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको तर कोरोना महामारी सुरु भएकाले यसलाई कोरोना परीक्षणका लागि विकास गरिएको […]

थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर गरिएको छ । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ […]

चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन, १७ कार्तिक । कोरोना संक्रमणबाट चितवनमा दुई जनाको मृत्यु भएको छ । कोरोना लागेर चितवनको भरतपुर अस्पतालमा भर्ना भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिला रहेका छन् ।  जानकारी दिए । भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय […]

काठमाडौं उपत्यकामै कोरोनाबाट एकै दिन १६ को मृत्यु, देशभर ३६ को मृत्यु

काठमाडौं, १६ कार्तिक। कोरोना भाइरस लागेर एकै दिन सबैभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट ३६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकाकै छन् । काठमाडौं उपत्यकामा मात्र कोरोना लागेका १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १६ जना, झापाका ४ जना, […]

२४ घण्टामा २८२४ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ कात्तिक । पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ […]

नेपालको राष्ट्रियता र कम्युनिस्ट आन्दोलन गम्भीर खतरामा

काठमाडौं, १५ कार्तिक । मार्क्सवादी एकता अभियानले नेपालमा कम्युनिस्ट आन्दोलन र भावी कार्यदिशा विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील नेताहरुले आआफ्नो धारणा राखेका थिए । जुम अन्तरक्रियामा बोल्दै वक्ताहरुले अहिले नेपालको राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुबै खतरामा रहेको बताउँदै अब संसदीय […]

शनिवार थपिए २५०८ संक्रमित, उपत्यकामा संक्रमण दर बढ्दै

काठमाडौं, १५ कार्तिक । शनिवार थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा ९२७९ नमूना परिक्षण गर्दा ९७६ महिला र १५३२ पुरुष गरी २५०८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि झै सबैभन्दा बढी संक्रमण काठमाडौं उपत्यकामै रहेको जनाएको छ । काठमाडौं उपत्यकामा शनिवार […]