काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा बसेर नेपालमा चलखेल नगर्न सुझाव दिएका छन् । हिन्दुहरुको राजा नभएको भनेर भारतीयले चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्न उनले सुझाव दिएका हुन् । सामाजिक सञ्जाल मार्फत महासचिव पोखरेलले नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका भारतीय नेता, धर्मगुरु र प्रशासकहरुलाई कटाक्ष गर्दै […]
फ्लास न्यूज
राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयक प्रमाणित
काठमाडाै । राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गरेका छन् ।राष्ट्रिय सभाले पारित गरेका ४ वटा विधेयकहरूलाई अध्यक्ष दाहालले सोमबार प्रमाणित गरेका हुन् । अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरुलाई प्रमाणिकरणका लागि भोलि मंगलबार नै राष्ट्रपतिसमक्ष पठाइने उनका स्वकीय सचिव बिष्णु सापकोटा जुगलले जनाएका छन् । संविधानको धारा […]
हनुमन्ते खोलामा फेला परेको युवकको शव पहिचान
भक्तपुर । भक्तपुरको भक्तपुर- १ सिर्जनानगरस्थित हनुमन्ते खोलामा फेला परेको युवकको शव पहिचान भएको छ । मृतक युवकको आइतबार पहिचान खुलेको हो । उनी रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा न ५ कमिटार स्थाई घर भई हाल भक्तपुरको भक्तपुर नगरपालिका वडा न १० कमलविनायक बस्ने बर्ष २१ को रन्जित विक भएको प्रहरी श्रोतले जनाएको छ । […]
राप्रपाले काठमाडौं महानगरपालिकालाई बुझायाे एक लाख रुपैयाँ जरिवाना
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवाना वापतको रकम बुझाएका हुन् । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गरेको थियो । महानगरका नगर प्रहरी निरीक्षक […]
निजी विद्यालयलाई गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर छक्क परेको छु – प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयललाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरेका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को १६ औं राष्ट्रिय महाधिवेशनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी […]
बालेनले राजसंस्थामाथि बक्रदृष्टि राखेका राप्रपाको आरोप
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको जरिबाना राप्रपाले नतिर्ने भएको छ । आइतबार एअरपोर्ट र आसपासका क्षेत्रमा राप्रपाले पूर्वराजाको स्वागत गर्नेक्रम्म्मा फोहोर गरेको, बिरुवा नाश गरेको र भौतिक क्षती पुर्याएको भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको थियो । महानगरले जरिवाना तिर्न भनेपछि राप्रपा उल्टै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह माथि खनिएको छ ।बालेनले […]
प्रधानमन्त्रीका सल्लाहकार रिमालले किन दिए सांसद शाहीलाई नालायकको संज्ञा
काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नालायकको संज्ञा दिएका छन् । सामाजिक संजालमा सांसद ज्ञानेन्द्र शाहीले आइतबार पूर्वराजाको स्वागतमा योगी आदित्यनाथको तस्वीर बारे लगाएको आरोपको जवाफ दिदै रिमालले शाही दुर्घटनाबस मर्यादित स्थानमा पुगेका अयोग्य व्यक्ति भएको भनेका हुन् । उनले भनेका छन्- डिसईन्फरमेसनको सहारामा एक्सिडेन्टली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट […]
रोल्पामा बटुकदल गणसहित नेपाली सेनाको स्वास्थ्य शिविर, सयौं स्थानीयले पाए सेवा
रोल्पा । रोल्पाको लिबाङ्गमा तैनाथ श्री बटुकदल गणले रोल्पाको सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गाममा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बाहिरी गाममा रहेको प्राथमिक स्वास्थ्य चौकीको प्राङ्गणमा श्री नं.१९ बाहिनी अड्डाको नेतृत्व तथा बटुक दल गण र श्री नं.१९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वयमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । उक्त शिविरमा बाहिरी गाम […]
सर्लाहीको इन्दु शंकर चिनी उद्योगमा माओवादी केन्द्रको मजदुर संघ भारीमतले बिजयी
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योग लिमिटेडमा नेकपा(माओवादी केन्द्र) को मजदुर संगठन आधिकारिक ट्रेड युनियन बन्न सफल भएको छ । आइतबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भारी मतान्तर सहित माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघ निर्वाचित भएको हो । सत्तारुढ दल नेकपा (एमाले) निकट समग्र उद्योग ट्रेड युनियनलाई १ […]
पूर्वराजा ज्ञानेन्द्रलाई बिमानस्थलमा भब्य स्वागत, पूर्वराजा र भारतीय आदित्यनाथको तस्वीर प्रदर्शन
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा पुगेका राजावादीहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीर प्रदर्शन गरेपछि यसलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ । लामोसमयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौँमा फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न उनका सर्मथक आदित्यनाथको पोष्टर बोकेर पुगेका थिए । आदित्यनाथको पोष्टरमा राज संस्था पुन: स्थापना गरौँ भन्ने नारा उल्लेख गरिएको थियो । आदित्यनाथ र ज्ञानेन्द्रको […]