काठमाडौँ । आफूलाई ‘उग्रवादी समूह’को अध्यक्ष दाबी गर्ने एक युवकले सामाजिक सञ्जालमार्फत उच्च पदस्थ व्यक्तिहरूलाई ज्यानमार्ने धम्की दिएपछि प्रहरीले राजधानीमा सुरक्षा व्यवस्थालाई कडा पार्दै सर्कुलर जारी गरेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुरका सबै प्रहरी युनिटहरूलाई पत्र पठाउँदै धम्की सूचीमा परेका १० हाइप्रोफाइल व्यक्तिहरूको आवास क्षेत्र, भ्रमण मार्ग तथा कार्यक्रम स्थलमा […]
फ्लास न्यूज
एनपीएल : क्वालिफायरमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम, विराटनगर प्लेअफमा
काठमाडौं । क्रिस लिनको पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको छ । लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो । चितवनको भने […]
पुटिनसँग कुरा गरेर फर्केका ट्रम्पका दूत विटकफले फेरि युक्रेनसँग छलफल गर्ने
काठमाडौँ । रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाबारे रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेपछि ट्रम्पका विशेष दूत स्टिभ विटकफले फेरि युक्रेनसँग वार्ता गर्ने भएका छन्। ट्रम्पका ज्वाइँ जेरेड कुश्नर र विटकफको पुटिनसँग मंगलबार पाँच घण्टा भएको छलफल निष्कर्षविहीन टुंगियो। कुराकानीपछि पुटिनका सहयोगी युरी उशाकोभले समाधान नभएका भूमिजन्य विषयहरूलाई मुख्य अवरोधका […]
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
काठमाडौं । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो । उक्त टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, […]
सिन्धुलीबाट शैक्षिक भ्रमणमा सौरहा आएकी बालिकाको छतबाट खसेर गयो ज्यान
चितवन । सिन्धुलीबाट विद्यालयको शैक्षिक भ्रमणमा आएकी एक छात्राको हाटेलको छतबाट लडेर मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–६ सौराहामा रहेको एक होटेलको छतबाट लडेर उनको मृत्यु भएको हो । मृत्यु हुने विद्यार्थी सिन्धुलीको सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जनाएको छ । सिन्धुली कमलामाई नगरपालिका वडा नं. ६ की १८ वर्षीय […]
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ४ बजे बस्नेछ । प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैन […]
अध्यागमन विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने
काठमाडौँ । अध्यागमन विभागले नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्याङ्क व्यवस्थित ढंगले सङ्कलन, अभिलेखन र विश्लेषण गर्नका लागि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षा सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवर्द्धन र अपराध नियन्त्रणका लागि यो प्रणाली लागू गर्न लागिएको जानकारी दिएका छन्। उनले मुलुकमा प्रवेश गर्ने […]
कान्ति राजमार्ग ६० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
काठमाडौँ। काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो दूरीको कान्ति राजमार्ग (कान्ति लोकपथ) मा सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै सडक स्तरोन्नतिको कामका लागि ६० दिनसम्म दिउँसोको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो । प्रशासनले जारी गरेको सूचना अनुसार, २०८२ मङ्सिर २० गतेदेखि लागू हुने गरी ६० दिनसम्म बिहान […]
धोबीखोलामा साइकलसहित मृत भेटिए काभ्रेका ५० वर्षीय गिरी
काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान करिब ६:५० बजेको समयमा काठमाडौँ महानगरपालिका-२९ मा शव फेला परेको हो। मृतकको पहिचान काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरीका रूपमा भएको छ। मृतककी श्रीमतीले गिरीको सनाखत गरेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा […]
यमरी पुन्ही : विज्ञान, कृषि र प्रकृतिमैत्री पर्व
सूर्यमढी-९, भक्तपुर । सकिमाङा पुन्ही सकिएपछि नेवार समुदायमा नेपाल सम्वतको दोस्रो पर्वकोरूपमा यमरी पुन्ही मनाइन्छ । नेवार समुदायले परम्परादेखि मान्दै आएका हरेक चाडपर्व झै यो पनि विज्ञान, पेशा र प्रकृतिमैत्री छ । यमरी एक परम्परागत नेवार परिकार हो, जुन विशेषगरी यमरी पुन्ही पर्वमा बनाइन्छ र खाइन्छ। यमरी दुई अक्षर मिलेर बनेको छ जसमा य:को अर्थ […]











